
क्षेत्रीले बेल्जियम नगर सदस्य पदको सपथ लिए
इन्दिरा चाम्लिङ, ब्रसेल्स ,जनवरी २७ । बेल्जियमको इतिहासमै पहिलो पटक लुभेन महानगरपालिकामा स्थानीय राजनीतिमा पहुँच राख्दै नगर सदस्य पदमा नेपाली मुलका कृष्ण सगुन क्षेत्रीले पदको सपथ लिएका छन् । हिजोमात्र कोरोनाका कारण सपथ ग्रहण गरेका […]