Untitled Document
Naturally Nepal
Site Map
 
Today:Jul,03 2009
 NST :
ENO NATIONAL HEADLINES: राजनीतिक नियुक्तिबाट कार्यकारी अध्यक्ष बनाईएको नेपाल टेलिभिजनमा तालाबन्धी ...´सरकार गठनको शक्ति आर्जन गर्न चितवन´ 'प्रचण्ड' चितवनमा ...मध्यपहाडी जिल्ला जाजरकोटमा झाडापखालाबाट ४१ को ज्यान गयो ...दुबईमा जहाज दुर्घटना १२ नेपाली बेपत्ता...दण्डहीनता अन्त्यका लागि सरकारले विषेश कदम चाल्ने ...नेपाल विकाश बैङ्कका अध्यक्षसहित दुईलाई नगद जरिवाना ...मुक्त कमैया र सरकारी साचार माध्यमबारे मन्त्रीपरिषदले गरे निर्णय...शुरु भयो स्वास्थ्य मन्त्रीको स्वेच्छाचारिता लाखौँको आर्थिक कारोबार भएको आशंका ...गायक राईलाई अमेरिकी दूतावासले भिसा दिएन राई आफ्नै गाउँ फिर्ता...कुनै पनि हालतमा सरकार ढल्दैनः कांग्रेस महामन्त्री ...ENO INTERNATIONAL HEADLINES: वेलायतमा किराँत राईहरुको उभौली साकेला सम्पन्न ....स्विटजरल्याण्डको जुरिच र जेनेभामा मजदुर दिवस एकैसाथ सम्पन्न ....ईन्सोफ जर्मनीको मजदुर दिबसमा सकृय सहभागीता....पोर्चुगलबाट प्रधानसेनापतिलाई पदमुक्त गर्न माग....बेल्जियममा चन्द्रप्रकाश गजुरेलको आतिथ्यमा कार्यक्रम....बेल्जियममा बीरहरूको गाथाले भरीपूर्ण चलचित्र लालसलाम....पेरिसमा परराष्ट्रमन्त्री उपेन्द्र यादवको मागीमागी मस्ती....नेपाल अमेरिका पत्रकार संघले प्रेस स्वतन्त्रता दिवस मनाउने....हङकङमा राजेसको मुलबाटो साँझ भब्यताकासाथ सम्पन्न....क्यानाडामा नयाँ बर्षको कार्यक्रम भब्यरुपले सम्पन्न....
 
Main Menu
 Editorial
 Euronepal Team
 Guest Book
 Photo Gallery
 NRN Europe
 INLS Europe
 Embassies Europe
 Interview
 About Us
 Associations Europe
   Detail       Gallery
Currency
Buying
Selling
Japanese Yen
6.36
6.42
Chinese Yaun
9.98
10.07
Euro
107.68
108.62
Pound Sterling
134.93
136.12
US Dollar
68.25
68.85
UAE Dirham
18.58
NA
Singapore Dollar
50.15
50.59
Australian Dollar
65.56
66.14
 In Nepalese Rupees(Rs)
 
City Max. Min.
Ktm 25.5 21.6
Pkr 30.3 23.2
Dkn 29.0 21.4
Bnd 32.0 26.8
Dip 31.5 23.6
     
More Cities
 

Ques:बिदेशमा बस्ने नेपालीहरूको लागि दोहोरो नगरिक्ता प्रणाली बर्तमान सरकारले तत्काल ब्यबस्था गर्नुपर्छ ?
अझै पर्खनु पर्छ
तत्काल गर्नुपर्छ
गर्न हुन्न
  View Result

प्रधानमन्त्रीमा निर्वाचित भएपछि अन्तर्राष्ट्रिय सम्मेलनकेन्द्रबाट निजि निवास कोटेश्वर जान बाहिरिँदै माधव कुमार नेपाल । तस्विरः ईयू नेपाल डट कम
बेलायत स्थित क्विन्स एभिन्यू अल्डरसटमा आयोजित राईहरूको महान पर्व साकेला सिलीमा नर्तक-नर्तकीहरू सिली टिप्दै,कार्यक्रममा रत्न राई, डमर घले,खेम गुरुङ,झबिन्द्र अर्याल आदि अतिथी रहनु भएको थियो। तस्विरः इयू नेपाल डट कम
 
Web Links
 Solidarity Nepal
 Khotang Org
 NepalBritain
 USNepalOnline
 HKNepal
 FreeNepal
 INLS
 Samundrapari
 Prabasinepali.com
 Nepalipost
 Nepaljapan
News Links
 ONJA
 KTM Today
 CNN
 BBC
 Gorkhapatra
 Ekantipur
 Nepalnews
Untitled Document
सहकर्मी युरो नेपाल अनलाइनका सम्पादक केजिन राईलाई पितृ शोक परेको छ। उहाँका पिता पदम ध्वज राईको यही २७ जनवरीका दिन निधन भएको हो । विक्रम सम्बत १९९२ मा खोटाङको बाम्राङ सामातुङमा जन्मनु भएका पिता पदम ध्वज राई राजनीतिक कार्यकर्ता समेत हुनुहुन्थ्यो । उहाँले बाम्राङ गाविसमा लगातार २५ वर्षसम्म प्रधानपञ्च रहनु भएको थियो भने जिबिसको क्षेत्रीय सदस्य समेत रहेर क्षेत्रपालको काम गर्नु भएको थियो । स्व.राईको पार्थिव शरीर अन्तिम संस्कारका लागि हेलिकोप्टरमार्फत शनिबार नै जन्मथलो खोटाङ लगिएको छ। पार्थिव शरीर खोटाङ लैजानुअघि शनिबार राजधानीको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा आयोजित श्रद्धाञ्जली सभामा पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापा, नेपाली कांग्रेसका उपसभापति प्रकाशमान सिंह,पूर्वमन्त्रीहरू बल बहादुर केसी,शर्वधन राई,सभासद अर्जुन राईलगायतले स्व. राईप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । सहकर्मी एवं प्रीय मित्रहरु केजिन राई र ज्ञानिन राईमा परेको पितृ शोकको यस घडीमा गहिरो समवेदना प्रकट गर्दै स्व.राईप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ । नेपाल दुबई,नेपाल जापान,नेपाली साहित्यघर,समुद्रपारी,नेपाल पोर्चुगल,फ्रीनेपाल,खोटाङ,नेपाली पोष्ट डट कम लगायतका प्रकाशन सस्थाहरू।
 
Posted on:2009-03-06
Untitled Document
 
  UK Govt. Increases Gurkha Pensions
- By ENO Reporter
The United Kingdom today announced an increase in pensions of Gurkha soldier paid through the Gurkha Pension Scheme (GPS).
Read Full Article::
  Non-Resident Nepali Association (NRN)-Germany
- Rajendra Sthapit
NRN-Germany welcomes two Honorable Ministers with interaction programme in Germany
Read Full Article::

   More Articles        Send your Articles

  पोर्चुगल ट्यालेन्ट हन्ट र नयाँ बर्ष २०६६
- बिष्णु शेरचन
पोर्चुगलको आर्थिक हिसाबले हामी कम खर्चमा पनि कार्यक्रमहरु गर्न सकिन्छ । खाली एउटा आयोजना गर्ने संघ संस्था वा समूहको मात्र खाँचो रहेको छ ।
Read Full Article::
  नेपाल फर्किने बेलामा
- रवीन्द्र मिश्र
हो, म फर्किएर कैयौं नेपालीहरूले झैं हिलोमा कमल फुलाउन नसकुँला, आकासको तारा खसाउन नसकुँला। म त्यस्तो कुनै महान् लक्ष लिएर फर्किन लागेको पनि होइन।
Read Full Article::

 More Articles       Send Your Article

 Search for  
Article Name Owner
अबिष्मरणीय अतित
राज राई संगम
माया
नरेश माङपाहाङ
तिम्रो पत्र
केशर थुलुङ
दुधकोशीको कथा
डा.कबिताराम श्रेष्ठ
आफू खुशी बाँची हेर‏
राहुल मगर
गीत
दिलिप योन्जन
एउँटा फुल
चोक गुरुङ
झट्का
किरण पौडेल
हाम्रो देशमा
राकेश कार्की
सुख कहिलेई नपाय पछी
पूरुषोत्तम सुबेदी
गजल
बसन्त मोहन अधिकारी
परदेशको पिडा
हरिहर दाहाल
सपनाहरू
मनोज केसी
नेत्र बिक्रम चन्द बिप्लव

संबिधानसभालाई हामीले नेपाली क्रान्तिको बदलिएको एउटा बिषेशता भनेर जनतामा स्थापित वनाएका छौ
 
 Detail Interview   More Interview
Hit Counter
All Rights Reserved © Euronepalonline.com
Kejin Rai,Editor in chief
© Copy Right"Euronepalonline" November 2005, Last Updates