News

जनसम्पर्क समितिको निर्बाचन स्थलमा जे देखियो

March 12, 2017 Kejin Rai 0

ईयु समाचारदाता लुभेन बेल्जियम ,मार्च १२ । जनसम्पर्क समिति बेल्जियमको निर्धारित मतदान कार्यक्रम आज केही बिबादका बिच सम्पन्न भएको छ। कुल १ हजार ३ सय ३६ मतदाता रहे पनि निर्धारित समय सिमा भित्र मतदान गर्नेको सन्ख्या १ हजार ७१ मतदाता मात्र मतदानमा सहभागी भएका छन । निर्बाचन समितिका सहसयोजक नन्दराज घलेका अनुसार खसेको अन्तिम मत >>>

Diaspora

पोर्चुगलमा भलिवल प्रतियोगिता आयोजना हुने

March 12, 2017 Kejin Rai 0

वाई वी तमू लिस्बोन पोर्चुगल, मार्च ११ । नेपाली नया वर्ष २०७४ को अवसर पारेर मोना पोर्चुगलले आगामी अप्रिल ९ तारिक २०१७का दिन राजधानी लिस्बोनमा भलिबल प्रतियोगिताको आयोजना गर्ने तयारी गरेको छ । नेपालको पुरानो खेल भलिबलको संरक्षण गर्न खेलाडीहरुलाई उत्प्रेरणा दिउँ, साथै नेपाली समुदाय बीच सामाजिक सदभाव र आपसी भाइचाराको सम्बन्ध कायम राखौँ@ भन्ने >>>

Article

माधब सापकोटा समुह बिजयी बन्ने प्रबल सम्भावना

March 11, 2017 Kejin Rai 0

बिभु क्षेत्री लुभेन । सन्दर्भ जनसम्पर्क समिति बेल्जियमको चौथो अधिबेशन : हिजो मात्रै सामाजिक सन्जाल फेसबुकमा सार्बजनिक रूपमा माधब सापकोटाले अनुजा प्रधानलाई समर्थन गर्ने कुरा जनाएपछि आज अनुजाले सोही सन्जाल मार्फत माधबलाई सार्बजनिक रूपमा समर्थन गरेकी छिन। मतदानको अघिल्लो दिन अध्यक्षका प्रत्यासी अनुजा प्रधानद्वारा अध्यक्षका अर्का प्रत्यासी माधब सापकोटालाई समर्थन गरेको घोषणा सङै माधब सापकोटाको >>>

Article

अध्यक्षका प्रत्यासी सिता सापकोटाको अपिल

March 11, 2017 Kejin Rai 0

जनसम्पर्क समिति बेल्जियमको आसन्न निर्बाचनमा अध्यक्षका प्रत्यासी सिता सापकोटाको अपिल –सीता सापकोटा अध्यक्ष पदको उम्मेद्वार,नेपाली जनसम्पर्क समिति बेल्जियम आदारणिय नेपाली जनसम्पर्क समिती संग आबद्द बेल्जियमवासी आमा वुवा दाजु भाई दिदी बहिनीहरु जय नेपाल ।नेतृत्व एउटा यस्तो तत्व हो जसले कुनै पनी संगठन समाज र राष्ट्र लाई परिवर्तन गर्न सक्दछ। यहाँहरु लाई अवगत नै कि हामी >>>

Article

अनुजालाई माधवको समर्थन, के गर्लिन सिता सापकोटा ?

March 11, 2017 Kejin Rai 0

अनुजालाई माधवको समर्थन, के गर्लिन सिता सापकोटा ? बिभु क्षेत्री लुभेन नेपाली जनसंपर्क समिति बेल्जियमको चुनवमा माधव सापकोटाको टिमले सर्वसम्मती हुने खण्डमा संगठनको वृह्तर हितको लागि भन्दै अनुजा प्रधानको नेतृत्वलाई स्विकार गर्ने भएको छ । अध्यक्षका प्रत्यासी माधव सापकोटाले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै वर्तमान उपाध्यक्ष र अध्यक्षका उम्मेद्वार अनुजा प्रधानको नाममा सर्वसम्मती हुने भएमा >>>

Diaspora

बेल्जियममा महिला दिवस भब्य रूपमा सम्पन्न

March 9, 2017 Kejin Rai 0

निलम घिमिरे सापकोटा एन्टोर्पेन बेल्जियम , मार्च ९ । बेल्जियमको एन्टोर्पेन सहरमा मार्च ८ पारेर बेल्जियममा बसोबास गर्ने अधिकांश नेपाली महिलाहरु आफ्ना गुनासाहरु पोखेर महिला दिवस मनाएका छन् । एनआरएनए बेल्जियमको महिला फोरमले आयोजना गरेको महिला दिवस पहिले भन्दा फरक तरिकाले मनाए । पर्वत स्थायी घर भएका बेल्जियममा बसोबास गर्ने कृष्ण तिबारीकी १८ वर्षकी छोरी >>>

News

मिडियामा लैङ्गिक बिभेद अन्त्य हुनुपर्छ

March 8, 2017 Kejin Rai 0

ईयु डेस्क ब्रसेल्स बेल्जियम, मार्च ८ । ८ मार्च अर्थात महिला दिबसको अबसरमा श्रमिक महिला अधिकारको लागि जागरुक हुदै महिला हक हितको लागि आवाज बुलन्द गर्ने उदघोष अन्तराष्ट्रिय पत्रकार महासघले गरेकोछ । लिङ्ग कै आधारमा समाचार कक्ष र कार्यक्षेत्रमा हुने यौनजन्य हिंसा रोक्दै यस्ता अपराध उन्मुलन गरिनु पर्ने आईएफजेले उल्लेख गरेको छ्। संयुक्त राष्ट्र संघ >>>

Gallery

नेपाल सदैब आम बिनासकारी हातहतियार निसस्त्रिकरणको पक्षमा छ

March 7, 2017 Kejin Rai 0

ईयु नेपाल समाचारदाता द हेग नेदरल्याण्ड , मार्च ७ । बेनेलक्स र ईयुका लागि नेपाली राजदुत लोक बहादुर थापाले रासायनिक हतियार निषेध संघठन ( Organisation for the Prohibition of Chemical Weapons, OPCW) का लागि नेपालका तर्फबाट स्थायी प्रतिनिधि ओहोदाको प्रमाण-पत्र हस्तान्तरण गरेका छन । रासायनिक हतियार निषेध संघठन (ओपिसीडब्लु) मुख्यालय ” द हेग ” नेदरल्यान्डमा >>>

No Picture
Diaspora

पोर्चुगलमा निधन भएका गुरुङ परिवारलाई आर्थिक सहयोग

March 7, 2017 Kejin Rai 0

वाई वी तमू भास्को डी गामा पोर्चुगल , मार्च ७ । तमू समाज पोर्चुगल तथा आदिवासी जनजाती महासंघ पोर्चुगलले संयुक्त रुपमा पोर्चुगलमा निधन भएका दिपक मान गुरुङ्गको परिवारलाई १ लाख ७२ हजार ९३८ रुपैया सहयोग प्रदान गरेको छ । पोर्चुगलमा रहेका नेपालीहरुले उक्त रकम सहयोग गरेका थिए भने रकम संकलनमा तमू समाज पोर्चुगल तथा आदिवासी >>>

News

‘डेमोक्रेसि’मा जित्नेको उन्माद र हार्नेको तिक्तता शोभनीय हुदैन – महामन्त्री डा. कोइराला

March 5, 2017 Kejin Rai 0

केजिन राई दुर्ने बेल्जियम, मार्च ५ । नेपाली काग्रेसका महामन्त्री डा. सशाँक कोइरालाले नेपालको संबिधान कार्यान्वयन हुनेमा संका ब्यक्त गरे । जनसंपर्क समिती बेल्जियमको चौथो अधिबेशनमा प्रमुख अतिथीको रूपमा बोल्दै महामन्त्री डा.कोइरालाले सो कुरा बताएका हुन । दुर्ने बेल्जियममा आयोजित सो चौथो अधिबेशनमा महामन्त्री डा.कोइरालाले अगाडी भने “नेपाली काग्रेसको र समग्र नेपालीको चुनौती भनेको संबिधान >>>

1 24 25 26 27 28 31