Diaspora

नेपाली जनसम्पर्क समिति स्विजरल्याण्डको अधिबेशन हुने

March 19, 2017 Kejin Rai 0

तिलक थापा स्विजरल्याण्ड ,मार्च १९ । नेपाली जन सम्पर्क समिति स्विजरल्याण्डको चौथो अधिबेशन आगामी १६ अप्रिल २०१७ को दिन स्विट्जरल्याण्डको राजधानी बर्न शहरमा हुने भएको छ। नेपाली कांग्रेसले आफ्नो जन्मकालदेखि प्रतिपादन गरेको राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्श, मुल्य र मान्यताका आधारमा न्यायपूर्ण,गतिशील स्वतन्त्र र समतामूलक समाजको लागि देखाएको प्रतिबद्धता र यस पार्टीका नेता एवं कार्यकर्ताले >>>

Diaspora

एनपिपिएफ डेनमार्कको तेश्रो अधिवेशन शनिबार

March 17, 2017 Kejin Rai 0

ईयु नेपाल समाचारदाता कोपनहेगन डेनमार्क, मार्च १६ । नेपाली जनप्रगतिशिल मञ्च (एनपिपिएफ) डेनमार्कको एकताको तेश्रो अधिवेशनको सबै तयारी पुरा भएको छ । एनपिपिएफको अधिवेशन कोपनहेगनमा शनिबार दिउँसो हुदैछ । अधिवेशनको सबै तयारी लगभग पुरा भएको तेश्रो अधिवेशन आयोजक समितिका संयोजक उदयराज गौतमले जानकारी दिए । प्रतिनिधि र प्रवेक्षक छनोट, व्यवस्थापन, कार्यक्रम गर्ने हल, खाजा खाना, >>>

Diaspora

माओबादी केन्द्रका बरिष्ठ नेता श्रेष्ठ युरोप आउदै

March 15, 2017 Kejin Rai 0

बिरमान मगर ब्रसेल्स बेल्जियम,मार्च १५। नेपाली जन प्रगतिशिल मञ्च तथा प्रगतिशिल महिला मञ्च बेल्जियमको अधिबेसन आगामी मार्च १९ तारिख आईतबार हुन गईरहेको छ। अधिबेसन नेकपा माओबादी केन्द्रका बरिष्ठ नेता एबम पूर्व उपप्रधान र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा तथा ख्यातिप्राप्त वरिष्ठ संगीतकार तथा जनबादी गायक चेतन सापकोटा र नबिन खड्काको बेजोड साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न >>>

News

नेपाल पत्रकार महासंघ युरोप शाखाको गम्भिर ध्यानआकर्षण

March 15, 2017 Kejin Rai 0

बसन्त रानाभाट बार्सिलोना स्पेन, मार्च १५। नेपाल पत्रकार महासंघ युरोप शाखाले स्पेन र बेल्जियममा गरिएको पत्रकार निषेधका घटना प्रति ध्यानआकर्षण भएको जनाएको छ। नेपाली जनसम्पर्क समिति स्पेन र बेल्जियमको अधिबेशन हुँदै गर्दा पत्रकार निषेध गरिएको घटना प्रति खेद प्रकट गर्दै महासंघले ध्यानआकर्षण भएको जनाएको हो। महासंघका अध्यक्ष केजिन राई र महासचिव प्रकाश ढकालद्वारा मंगलबार जारी >>>

Diaspora

नेपाली जनसम्पर्क समिति स्पेनको अध्यक्षमा शर्मा

March 15, 2017 Kejin Rai 0

ईयु नेपाल समाचारदाता बार्सिलोना स्पेन ,मार्च १५ । नेपाली जनसम्पर्क समिति स्पेनको अध्यक्षमा ईन्द्रप्रसाद शर्मा बिजयी बनेका छन्। अर्का प्रत्यासी बिष्णु रिजाललाई ५ मतले पछि पार्दै शर्मा बिजयी बनेका हुन्। शर्माले २१० मत तथा रिजालले २०५ मत प्राप्त गरे। प्यानल सहित चुनाव लडेका दुवै प्रतिस्पर्धी मध्ये सदस्य सहित ८ जनाले चुनाव जिते पछि नयाँ कार्यसमितिमा >>>

Diaspora

गोर्खाली समाजको प्रथम बैठक सम्पन्न

March 15, 2017 Kejin Rai 0

तेज नेपाली आन्त्वारपेन बेल्जियम, मार्च १४ । गोर्खाली समाज बेल्जियमको तदर्थ समिकिो प्रथम वैठक १३ मार्च २०१७ सोमबारका दिन आन्त्वारपेनमा सम्पन्न भएको छ । समाजका अध्यक्ष राम घलेको अध्यक्षतामा सम्पन्न बैठकले बेल्जियमवासी गोर्खालीहरुको आगामी २७ मार्च २०१७ का दिन बृहत भेला आयोजना गर्ने निर्णय गरेको छ । सो भेलामा आगामी प्रथम अधिवेशन तय गर्ने समेत >>>

Diaspora

नेपाली जनप्रगतिशील मंच पोर्चुगलको अध्यक्षमा सुबेदी निर्वाचित

March 15, 2017 Kejin Rai 0

वाई वी तमू लिस्बोन पोर्चुगल, मार्च १४। नेपाली जनप्रगतिशील मंचको पाचौ एकता महाधिवेशनले आगामी दुइ वर्षका लागि अध्यक्ष सहित १९ सदस्सिय कार्यसमिति सर्व सम्मति अनुसार चयन गरेको छ । राजधानी लिस्बोन स्थित,आन्जुस जिम हलमा हिजो सम्पन्न मंचको पाचौ एकता महाधिवेशनमा नारायण प्रसाद सुबेदी सहित ३ जना उपाध्यक्षहरु कान्छा राम बुढाथोकी,दीपक राना मगर र डोलराज भण्डारी >>>

Gallery

मिलानमा सामुहिक ल्होछार कार्यक्रम भब्य रुपमा सम्पन्न

March 14, 2017 Kejin Rai 0

महिन्दो वाईबा मिलान ईटली, मार्च १३ । सामुहिक ल्होछार आयोजक समितिको आयोजनामा ईटलीको मिलानमा मार्च १२ तारिखका दिन तोला, सोनाम र ग्याल्बो ल्होछारलाई सामुहिक रुपमा शुभ- कामना आदान- प्रदान तथा बिबिध सास्क्रीतिक कार्यक्रम गरि सम्पन्न गरेको छ । आयोजक समितिका सङ्योजक रेन्जी शेर्पाको अध्यक्षतामा गरिएको कार्यक्रममा मिलान, भारेजे, पिसा, भेनिस, रोम, तोरिनो,पादोभा लगायतका स्थानमा छरिएर >>>

Diaspora

तमू समाज बेल्जियमको अधिवेशन मार्च २६ मा

March 14, 2017 Kejin Rai 0

वाई वी तमू एन्टेवेर्पेन् बेल्जियम ,मार्च १३ । बेल्जियममा बसोवास गर्ने नेपालका आदिवासी तमूहरु (गुरुङ)को साझा सस्था तमू समाज बेल्जियमको ऐतिहासिक नवौँ अधिवेशन आगामी २६ मार्च २०१७ मा हुने कुरा तमू समाज बेल्जियमका अध्यक्ष जीवन तमूले जानकारी दिएका छन् । आगामी २६ मार्च २०१७का दिन बेल्जियमको एण्टर्पन सहरमा हुने उक्त नवौ अधिवेशनले तमू समुदाय बीच >>>

Diaspora

आदिवासी जनजाती महासंघ पोर्चुगलले ज्ञापन पत्र बुझायो

March 14, 2017 Kejin Rai 0

सुमन वाईबा लिस्बोन पोर्चुगल,मार्च १३ आदिवासी जनजाती महासंघ पोर्चुगलद्वारा लिस्बोनका लागि नेपाली अवैतनिक बाणिज्यदूत मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ । आदिवासी जनजाती महासंघ,पोर्चुगलका अध्यक्ष नर भुपाल राईको नेतृत्वमा उपाध्यक्ष हेम गुरुङ,महासचिव मदन राई,मगर समाज पोर्चुगलका अध्यक्ष लाल बहादुर पून मगर,प्रेम तामाङ,राजेन्द्र शेर्पा लगायतका प्रतिनिधिहरुको संयुक्त टोली द्वारा लिस्बोन स्थित नेपाली अवैतनिक बणिज्यदुत मकर >>>

1 23 24 25 26 27 31