लुभेनमा शनिवार ग्याल्बो लोसार मनाईदै

शनिवार शेर्पा समुदायको महान पर्व ग्याल्बो लोसार मनाउदै

लुभेन ,बेल्जियम । शेर्पा समाज बेल्जियमले बिगत बर्ष देखि मनाऊदै आई रहेको ग्याल्बो लोसार यस बर्ष नेपाल शेर्पा संघको केन्द्रीय अध्यक्ष आड० दोर्जी लामा शेर्पाको प्रमुख अातिथ्यतामा मनाऊने भएको छ। बिगत बर्षहरूमा जस्तै मनाऊने भएको हुदाँ यस कार्यक्रमको सबै बेल्जियमबासी नेपालीहरूलाई उपस्थितीको लागि शेर्पा समाज बेल्जियमले हार्दिक निमन्त्रणा गरेको छ।
शेर्पा समाज बेल्जियमले अगाडी भनेको छ “आशा छ समाज समाज बिचको गरिमालाई सधै उच्च राख्न सकारात्मक भूमिका निभाऊन हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार्दै सकारात्मक भूमिका निभाऊन यहाँको उपस्थितिले महत्व दिनेछ ।”

कार्यक्रम : स्थान ओन्स हाउस ( Ons Huis ) Goudsbloemstaat 28, 3000 Leuven
मिति : 19 मार्च 2016 शनिवार
समय : साँझ 18.00 बजे प्रारम्भ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*