क्षेत्री समाजले सास्कृतिक साझ मनाउदै

ईयुसमाचारदाता
लुभेन बेल्जियम,अप्रिल १६ ।

क्षेत्री समाज बेल्जियमले आगामी सोमबार नयाँ बर्ष २०७४ शुभकामना आदान -प्रदान तथा सास्कृतिक साझ मनाउने भएको छ ।

लुभेन शहरमा आयोजना हुने सो कार्यक्रममा क्षेत्री समाज बेल्जियम बिगत बर्षहरुमा जस्तै यो बर्षको नयाँ बर्षलाई पनि नेपाली समुदाय बिच शुभ- कामना आदान-प्रदान सहित यो नयाँ बर्ष २०७४ लाई भब्य रुपमा मनाउने जमर्को गरेकोले बेल्जियमबासी सबैलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ ।

शुभ कामना आदान प्रदान कार्यक्रम बिबिध सास्कृतिक साँझ २०७४ को आयोजना निम्न मिती स्थान र समय मा राखिएकोले बिगत देखी कै परमपरा अनुसार सम्पूर्ण संघ सस्था एबम सम्पूर्ण नेपालीहरुमा सहभागिताको निम्ती अनुरोध गरेको कुरा समाजकी महासचिब यसोदा थापाले ईयुनेपाललाई बताए ।

कार्यक्रम : १७ अप्रिल २०१७ सोमबार
समय : बेलुकी १६।३० बजे बाट सुरु
स्थान : Rijschool -4 , 3000 ,leuven

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*