अभिनेता दिपक क्षेत्रीको उपचारार्थ स्वेच्छिक आर्थिक सन्कलन हुँदै

ईयुसमाचारदाता
लुभेन बेल्जियम,अप्रिल १३ ।


नेपाली चलचित्र जगतका प्रख्यात अभिनेता दिपक क्षेत्रीको उपचारार्थ स्वेच्छिक आर्थिक सन्कलन थालिएको छ ।
क्षेत्री समाज बेल्जियमको सयोजनमा शुरु भएको आर्थिक सहयोग कार्यक्रममा सहयोग गरिदिन को लागि समाजकी महासचिब यसोदा थापाले समस्त बेल्जियमबासी नेपाली समुदायमा हार्दिक अपिल गरेको छ ।

सम्पुर्ण बेल्जियमबासी दिदी-बहिनी, दाजु- भाई सग प्रख्यात कलाकार दिपक क्षेत्रीको उपचारको लागी आफुले सकेको सहयोग गर्न हार्दिक अनुरोध गर्दछु । आशा छ सधै झै यसपाली पनि तपाईहरू सबै सहयोगी हाँतहरू अगाडी बढनेछ । क्षेत्री समाज बेल्जियम महासचिब यसोदा थापाले आर्थिक सहयोगको लागि अपिल गरेकी छिन ।
हाल सम्म अभिनेता दिपक क्षेत्रीको लागि सहयोग प्रदान गरी सक्ने निम्न अनुरुप रहेको जनाईेको छ ।

गजेन्द्र बोगटी – २० युरो ,
मिना थापा – ५० – युरो,
दिपक कार्की – २० -युरो,
गोपाल सिम्खडा – २० -युरो,
बोधराज पौडेल -साबीत्री पौडेल -३० – युरो,
नारन धिताल – ५१ -युरो,
कल्पना मगर -२० -युरो,
अर्जुन श्रेष्ठ – ५० -युरो,
अनुजा प्रधान – ३५ – युरो,
संपूर्ण अधिकारी – १५ – युरो,
सरू चापागाई – ३० – युरो,
रैना बस्नेत – १० – युरो,
नगेन्द्र बस्नेत – २० – युरो,
छिरीड्ग शेर्पा – २० – युरो,
माया लामा – १५ – युरो,
कुल बहादुर कार्की – २० – युरो,
पुनम शर्मा बस्नेत – ३१- युरो,
रिन्जी शेर्पा बाजे -२० – युरो,
मोहन केसी – ५० – युरो,
सुमन बिस्ट – ५०- युरो,
मेलीना परीयार -२० – युरो,
कमला खत्री – १०- युरो,
दिपेन्द्र केसी – ३० – युरो,
सीता सापकाेटा – २० – युरो,
राजु रेग्मी ( रीम) – ३० – युरो,
सीता सापकाेटा – २० – युरो,
खड्क केसी रामचन्द्र ) २० – युरो,
कुमार गुरूड – २० -युरो रहेका छ भने सहयोगी हातहरू अघी बढने क्रम जारी रहेको महासचिब थापाले ईयु नेपाललाई बताईन ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*