गैर आबासीय नेपाली संघ बेल्जियमको ब्रुग्गे,सेंत्रादुंन र ओस्तन्डेको मत गणना सकियो ,अन्य क्षेत्रको गणना जारी

ईयुनेपाल प्रतिनिधि   

लुभेन ,बेल्जियम , अप्रिल २७ ।

गैर आबासीय नेपाली संघ बेल्जियमको  निर्बाचनको क्रममा  झगडा भएको कारण स्थगित भएको मत गणना लगभग ३१ घण्टा पछी शुरू भएको छ ।

चार ठाउमा भई रहेको गणनाको सम्पूर्ण  विवरण चाडै  आउने  निर्बाचन सयोजक  लोक प्रशाद दाहालले बताउनु भयो । हाल सम्म सेंत्रादुंन , ब्रुग्गे र ओस्तंडेको मत गणना सकिएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*