Diaspora

जर्मनी एनआरएन अध्यक्षमा निनाम्म़ा राईको उम्मेदवारी किन

July 28, 2021 Kejin Rai 0

युरोनेपाल प्रतिनिधि हामबर्ग , जर्मनी । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय समिति जर्मनीकी उपाध्यक्ष निनाम्म़ा राईले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेसँगै ऐतिहासिक रूपमा महिला नेतृत्व पाउने उत्साह र  माहौल बन्दै गएको वुझिएको छ  । लामो समयदेखि जर्मनीमा  रहेका नेपालीको सुख दुःखको नजिकको साथी बन्न सफल हुँदै आउनु भएको छ ।  बहु आयामिक व्यक्तित्व राई बलियो >>>

Diaspora

गैर आबासीय नेपाली संघ बेल्जियमको ब्रुग्गे,सेंत्रादुंन र ओस्तन्डेको मत गणना सकियो ,अन्य क्षेत्रको गणना जारी

July 27, 2021 Kejin Rai 0

ईयुनेपाल प्रतिनिधि    लुभेन ,बेल्जियम , अप्रिल २७ । गैर आबासीय नेपाली संघ बेल्जियमको  निर्बाचनको क्रममा  झगडा भएको कारण स्थगित भएको मत गणना लगभग ३१ घण्टा पछी शुरू भएको छ । चार ठाउमा भई रहेको गणनाको सम्पूर्ण  विवरण चाडै  आउने  निर्बाचन सयोजक  लोक प्रशाद दाहालले बताउनु भयो । हाल सम्म सेंत्रादुंन , ब्रुग्गे र ओस्तंडेको >>>

Diaspora

जनजाती महासंघ बेल्जियमद्वारा ६ थान अक्सिजन कन्सेन्ट्रेटर बितरण

July 22, 2021 Kejin Rai 0

ईयुनेपाल प्रतिनिधि  काजाब्लान्का  नेपाली टोल , क्यासेल्लो ।  नेपालमा बढीरहेको कोरोनाको महामारीबाट पुर्याईरहेको मानविय क्षतिमा केही मात्रामा भने पनि कमि ल्याउन मद्धत पुर्याउन सकिन्छ कि भन्ने हेतुले आदिवासी जनजाती महासंघ सङ्ग आबद्ध ७ जातीय संगठनहरुको सहयोगमा ६ थान अक्सिजन कन्सेन्ट्रेटर बितरण गरेको छ । आदिवासी जनजाती महासंघ बेल्जियमका महासचिव नन्दराज घलेले का अनुसार  महासंघका केन्द्रिय >>>

News

डायास्पोराको नजर एनआरएनए नेदरल्याण्डमा, नतिजा पदम क्षेत्रीको पक्षमा जाने संकेत

July 22, 2021 Kejin Rai 0

ईयुनेपाल प्रतिनिधि आम्सटरडाम  ,नेदरल्याण्ड ।  एनआरएनए एनसिसि नेदरल्याण्ड्सको ९औं अधिवेशन नजिकदै गर्दा एनआरएन डायस्पोराले यसअधिवेशनलाई बिशेष रुचिका साथ नियालिरहेको छ। एनआरएनएको स्थापना काल देखि नै संघको अभियानमा एनसिसि नेदरल्याण्ड्सले उल्लेखनिय भूमिका निर्वाह गर्दै आएको छ। सानो एनसिसि भएता पनि बिशेष खालको केन्द्रिय प्रतिनिधित्व गर्दै आएकोले नेदरल्याण्ड्सको एनसिसि प्रति केन्द्रको नजर परेको छ। नवौ अधिवेशन बिगतका >>>

Diaspora

स्पेनको निर्वाचन दौडमा साझा उमेद्धवार राईकै पक्षमा उर्लियो जनमत

July 21, 2021 Kejin Rai 0

ईयुनेपाल प्रतिनिधि  म्याड्रिड, स्पेन । गैरआवासीय नेपाली संघ, स्पेनको आगामी जुलाई २६ तारिकमा हुन गैरहेको सातौ राष्ट्रिय महाधिबेशनमा अध्यक्ष पदका प्रत्याशी उमेदवार उत्तर कुमार राईको पक्षमा जनमत बढ्दो गतिमा देखिएको छ । वर्तमान कार्यसमितिमा रहेका चार उपाध्यक्ष मध्यका सबै भन्दा बढि मत ल्याउन सफल उत्तर कुमार राई र दोश्रोमा दिनेश कुमार गिरी रहेका थिए भने >>>

Diaspora

एनआरएनए पोल्याण्डको सपथ ग्रहण तथा पदस्थापन सम्पन्न

July 21, 2021 Kejin Rai 0

ईयुनेपाल प्रतिनिधि  वार्शा पोल्याण्ड । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोल्याण्डको नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापन सम्पन्न भएको छ। जुलाई १९ मा सम्पन्न संघको छैठौं महाधिवेशनको निर्वाचनले आगमी २०२१-२०२३ कार्यकालको लागि नयाॅ नेतृत्व चयन गरेको थियो।निर्वाचन समितिका संयोजक डा• उदयदेव आचार्यले नव निर्वाचित समितिलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए। निर्वाचनले अध्यक्षमा >>>

Diaspora

एनआरएनए फ्रान्सको अध्यक्ष पदमा मिन श्रेष्ठको दाबी

July 21, 2021 Kejin Rai 0

ईयु नेपाल प्रतिनिधि पेरिस, फ्रान्स  । आगामी जुलाई २५ तारिख अर्थात साउन १० गते हुन गइरहेको एनआरएनए फ्रान्सको ९औँ महाअधिवेशनको लागी अध्यक्ष पदमा मिन श्रेष्ठले दाबी गर्ने भएका छन । सामाजिक संजाल मार्फत  उनले अधिवेशनमा अध्यक्ष पदका लागी आफ्नो दाबी रहने घोषणा गरेका हुन । रामेछाप जिल्ला भिरपानी, खाडादेवी गाऊपालिका-३ मा घर भएका श्रेष्ठ बिगत >>>

Diaspora

एनआरएनए पोल्याण्डको अध्यक्षमा जिवन केसीको प्यानल नै विजयी

July 20, 2021 Kejin Rai 0

इन्दिरा चामलिंङ्ग  वार्सा- पोल्याण्ड/ गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोल्याण्डको अध्यक्षमा जिवन केसीको प्यानल नै बिजयी भएको छ। एनआरएनए पोल्याण्डको जुलाई १९ मा भएको निर्वाचनमा अध्यक्षमा जिवन केसी २१९ मत सहित विजयी भएका छन्। अध्यक्षका अर्का उम्मेदवार मित्रलाल पार्देले १२८ मत प्राप्त गरेका छन्। डा• उदयदेव आचार्य संयोजक रहेको निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचनको >>>

Diaspora

स्पेन निर्वाचन -आइसिसि सदस्यमा गिरी र पौडेलको पक्षमा जनमत

July 20, 2021 Kejin Rai 0

ईयुनेपाल  प्रतिनिधि  बार्सिलोना स्पेन । गैर आवासीय नेपाली संघ,स्पेनको आगामी जुलाई २६ तारिक हुन गैरहेको आगामी कार्यकालको निर्वाचनमा आइसिसि सदस्यमा दिनेशकुमार गिरी र यज्ञनारायण पौडेल(रमेश आसिक) को पक्षमा जनमत देखिएको छ । एनआरएनए स्पेनको २ हजार २० पञ्जिकृत सदस्य पुगेकोले स्पेनले पाउने २ जना आइसिसि सदस्यका लागि गिरी र पौडेल सवैभन्दा उपयुक्त उमेद्वार भएको स्पेनबासी >>>

News

पोल्याण्ड :आईसीसी सदस्यमा वौद्धिक व्यक्तित्व राई

July 16, 2021 Kejin Rai 0

ईयुनेपाल प्रतिनिधि  जुलाई १६ , वार्शा पोल्याण्ड ।  गैर आवासीय नेपाली संघ पोल्याण्डको आगामी जुलाई १९ मा हुने निर्वाचनमा अन्तर्राष्ट्रिय समन्वय परिषद(आईसीसी) सदस्यको पदका लागि गोपाल राई उम्मेदवार बनेका छन्। गैर आवासीय नेपाली संघ पोल्याण्डको छैठौं महाअधिवेशन नजिकिँदै गर्दा प्रत्यासीको चुनावी प्रचारप्रसारले तीव्रता पाएको छ यसै क्रममा आइसीसी सदस्यमा एनआरएनए पोल्याण्डका पूर्व अध्यक्ष गोपाल राईले >>>

1 2 3