News

कोरोनासंग लडन बेल्जियममा बैंकहरूले भुक्तानी सिमा बढायो

April 11, 2020 Kejin Rai 0

कोरोनासंग लडन बेल्जियममा बैंकहरूले भुक्तानी सिमा बढायो केजिन राई ब्रसेल्स बेल्जियम ,अप्रिल ११ । कोरोनाभाइरस (कोविड -१९)) को बिरूद्ध लडाईको रूपमा बेल्जियमका बैंकहरूले पिनकोड बिना भुक्तानीको सीमा बढाउने निर्णय गरेको छ । बैंककार्ड र कार्डरिडर मेसिन बीच सम्पर्कविहीन तवरले रकम  तिर्न सकिने  तरिका अपनाउदा कोरोना संक्रमणबाट बच्न फाईदा हुने कुरा सोमबार बैंकहरूको सामुहिक संजाल फेबेल्फिनले >>>

News

बेल्जियमकाे एक सुपरमार्केटमा काेराेनाबाट कामदारको मृत्यु

April 11, 2020 Kejin Rai 0

बेल्जियमकाे एक सुपरमार्केटमा काेराेनाबाट कामदारको मृत्यु, अर्काेमा हड्ताल इन्दिरा चाम्लिङ ब्रसेल्स, बेल्जियम ,अप्रिल ११  । बेनेलक्सबासीको मुख्य सुपरमार्केटको रूपमा व्यस्त रहने बेल्जियमको ब्रसेल्समा रहेको एक कोलोराईट पसलमा कामदारको कोरोनाभाइरस (कोविड -१९) को कारण मृत्यु भएको छ । हजारौँ शाखा कार्यालय रहेको कोलोराईट व्यवस्थापन संयन्त्रले मृतक उनीहरूको एक सुपरमार्केट कर्मचारी रहेको कुरा पुष्टि गरेको छ । तस्बीर -चिरन >>>

Diaspora

कोरोना बिरुद्ध खटिनेहरुलाई युरोप शाखाद्वारा तालीको सम्मान

April 10, 2020 Kejin Rai 0

पत्रकार महासंघ युरोप शाखाको भिडियो कन्फरेन्समा कोरोनाबिरुद्ध फ्रनटलाईनमा खटिनेहरुलाई ताली बजाउँदै सम्मान दिपेन्द्र गजुरेल अप्रिल १० ,म्याड्रिड स्पेन । नेपाल पत्रकार महासंघ युरोप शाखाले भिडियो कन्फरेन्स मार्फत् कोरोना भाइरस (कोभिन-१९) विरूद्ध पहिलो लाइनमा रहेर सुचना संम्प्रेषण गर्ने पत्रकार, सुरक्षा निकाय र स्वास्थकर्मीहरूको उच्च मनोबल बढाउन राष्ट्रिय गान सहित १ मिनेट ताली बजाउँदै भिडियो अन्तरक्रिया कार्यक्रम >>>

Diaspora

बेलायतका प्रधानमन्त्री जोन्सन आईसीयुमा-प्रेमिका गर्भवती

April 9, 2020 Kejin Rai 0

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन आईसीयुमा प्रेमिका गर्भवती   इन्दिरा चाम्लिङ ब्रसेल्स बेल्जियम ,अप्रिल ०९ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको कोरोनाभाइरस (कोविड -१९) लक्षण बिग्रिएपछि अस्पतालमा सघन उपचारका लागि आईसीयुमा सारिएको छ।   पचपन्न बर्षीय जोन्सनले गत १० दिन देखि शनिबारसम्म एकान्तबास बसेपनि  आइतबार लण्डनको सेन्ट थोमस सरकारी अस्पतालमा “कोरोनाभाइरसको लगातार लक्षणका साथ भर्ना गरिएको थियो।” >>>

News

पहिलो पटक एक नेपालीमा भेटियो कोरोना भाइरसको संक्रमण

April 2, 2020 Kejin Rai 0

बेल्जियममा पनि पहिलो पटक एक नेपालीमा भेटियो कोरोना भाइरसको संक्रमण इन्दिरा चाम्लिङ ब्रसेल्स, बेल्जियम अप्रिल  २ ।   यूरोपको राजघानी मानिने बेल्जियममा पनि पहिलो पटक १ नेपालीलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । फ्रान्सको लिल्ले शहरको सीमा नजिकै रहेको बेल्जियमको पर्यटकीय शहर ब्रुग्गे निवासी ४५ बर्षीय एक नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको ब्रुग्गेको एक जिकेनहाउसले पुष्टि >>>

1 2