Article

एनआरएन बेल्जियम अध्यक्षमा लोक दाहालको दाबी

July 10, 2017 Kejin Rai 0

नेपालको धादिङ बुढाथुममा जन्मिएका ,सन् १९९९ देखि बेल्जियमको  अन्त्वेर्पेंनलाई  आफ्नो कर्म क्षेत्र बनाउदै आएका सफल ब्यबसायी, वर्तमान एनआरएन बेल्जियम राष्ट्रिय सम्मन्वय परिषद्का महासचिव तथा समाजसेवी लोक दाहालले २०१७ — १९   कार्यकालको लागी अध्यक्षमा उठ्ने कुरा यस अघि नै घोषणा गरी सकेका छन् । जब लोक दाहालले आगामी कार्यकालको लागी अध्यक्षमा प्रत्यासीको रुपमा आफुलाई घोषणा ग¥यो त्यहि >>>

Diaspora

पोर्चुगलमा नेपाली दुतावास स्थापनाका लागि संघर्ष समिति

July 10, 2017 Kejin Rai 0

वाई वि तमु लिस्वन् पोर्चुगल,जुलाई ७  ।   पोर्चुगलमा नेपाली दुतावास स्थापनाका लागि पछिल्लो समय पोर्चुगलवासी नेपालीहरु एक ठाउँमा उभिएका छन । करीव २० हजारको सन्ख्यामा नेपालीहरुको वसोवास गर्ने पोर्चुगलामा नेपाली दुतावसको अति आवश्यक भैसकेको छ जसका लागि विगतमा गरिएका झिना प्रयासहरुले सार्थक पाउन नसकेका कारण यहाँका नेपालीहरु दिन प्रतिदिन चिन्तित बन्दै गैरहेका छन । >>>

News

बेल्जियमको अन्त्वेर्पेंन शहर नेपालमय बन्दै

July 7, 2017 Kejin Rai 0

ईयुनेपाल प्रतिनिधि  काजाब्लान्का क्यासेल्लो बेल्जियम , जुलाई ७ । बेनेलक्स र यूरोपियन युनियनका लागि नेपाली दुतावास ब्रसेल्सको संरक्षकत्वमा गैह्र आबासीयनेपाली संघ राष्ट्रीय समन्वय परिषद बेल्जियमको आयोजना र बेल्जियम स्थित संपूर्ण संघ- सस्थाहरुको सहयोगमा बिगत बर्षहरू देखी नेपालको पर्यटन प्रबर्धन र उत्पादनको प्रचार प्रसार गर्ने हेतुले गर्दै आएको नेपाल फेस्टिबल कार्यक्रम यस बर्ष  १५ जुलाई २०१७ का >>>

Gallery

पत्रकार महासंघ युरोप शाखाको तेस्रो अधिवेशन सम्पन्न अध्यक्षमा पुनः केजिन राई निर्वाचित

July 5, 2017 Kejin Rai 0

वाई वि तमू सबै तस्बिरहरू :  शेर बहादुर छन्त्याल ,दिपकज्योती पौडेल र बिरमान मगर लुभेन बेल्जियम  , जुन २५ ।     बेल्जियमको लुभेन शहरमा सम्पन्न नेपाल पत्रकार महासंघ युरोप शाखाको तेस्रो अधिवेशनद्वारा आगामी तिन वर्षे कार्यकाल (२०१७-२०२०)का लागि अध्यक्षमा पुनः केजिन राई निर्वाचित भएका छन । महासंघका अध्यक्ष केजिन राईको अध्यक्षता तथा बरिष्ठ केन्द्रीय उपाध्यक्ष खिल >>>

Diaspora

बक्स अफिस फ़िल्म फेयर अवार्ड २०१७ लन्डनद्वारा निर्माता सम्मानित

July 4, 2017 Kejin Rai 0

डिल्ली राम अम्माई लण्डन , जुलाई १ तारिक, सनिबार / नेपाली चलचित्रमा योगदान दिने धेरै कलाकर्मीहरुले सम्मान स्वरुप मेडल प्राप्त गरेका छन् भने युरोपबाट समेत दुई चलचित्र निर्मातालाई सम्मानित भएका छन् । ‘दशौं बक्स अफिस फिल्म फेयर अवार्ड २०१७ लण्डन’मा अन्य नेपाली कलाकर्मीसंगै चलचित्र निर्माता एवं अन्तरास्ट्रिय कलाकार मन्च युरोप माहाशाखाका वरिष्ठ उपाध्यक्ष तथा निबर्तमान >>>

Diaspora

क्याट बेल्जियमको कार्यक्रम भव्य रूपमा सम्पन्न

July 3, 2017 Kejin Rai 0

ईयु नेपाल प्रतिनिधि नर्दपार्कअन्त्वेरपेन ,जुलाई ३ ।   परोपकार नै मानविय धर्म हो भन्ने मुल उद्देश्यलाइ अत्मसाथ गर्दै स्थापित यस चितवन सहायता कोष बेल्जियम CAT Belgiumले संधै जसो समर कार्यक्रम अन्तरगत बार्बिक्यु गर्दै अइरहेको छ। यस संस्थाले बिभिन्न कार्यक्रमहरू संचालन गर्दै त्यसबाट वचेको रकम नेपालका गरिव, असाहाय तथा बिपन्न वर्गका मानिसहरूको स्वास्थ्योपचार तथा पालन पोषण लगायत >>>

News

महासंघ युरोप शाखाको तेस्रो अधिवेशनमा बरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठ शुभकामना मन्तब्य ब्यक्त गर्दै

July 2, 2017 Kejin Rai 0

वाई वि तमू , लिस्वन ,२५ जून २०१७ –   बेल्जियमको ल्युभेन शहरमा सम्पन्न नेपाल पत्रकार महासंघ,युरोप शाखाको तेस्रो अधिवेशनद्वारा आगामी तिन वर्षे (२०१७-२०२०) कार्यकालका लागि अध्यक्षमा पुनः केजिन राई निर्वाचित भएका छन । महासंघका अध्यक्ष केजिन राईको अध्यक्षता तथा केन्द्रिय उपाध्यक्ष खिल बहादुर भण्डारीको प्रमुख आतिथ्यता सम्पन्न उक्त अधिवेशनको पहिलो उद्घाटन सत्रमा प्रमुख अतिथिद्वारा >>>

Diaspora

तमू समाज बेल्जियमको १७औँ वार्षिक उत्सव भब्यरुपमा सम्पन्न

July 2, 2017 Kejin Rai 0

वाइ वि तमू   ओस्टण्डे बेल्जियम, जून २७ । तमू समाज बेल्जियमले आफ्नो स्थापना दिवसको दिन पारेर १७औँ वार्षिक उत्सव एक भब्य समारोह विच सम्पन्न गरेको छ । आफु जहाँ रहेबसे पनि आफ्नो धर्म,सँस्कार,सँस्कृति र रितिरिवाज र पहिचान कायम राख्नु पर्छ भन्ने मूल उद्देस्य राखेर सन २००० को जून २५ तारिक तमु समाज,बेल्जियमको स्थापना भएको थियो । >>>

1 2