Diaspora

सयुक्त नेपाली मोर्चा यूरोपको अधिवेशन पोर्चुगलमा सम्पन्न

September 19, 2017 Kejin Rai 0

ईयुनेपाल प्रतिनिधि  लिस्बोन पोर्चुगल ,सेप्टेम्बर १८ । सयुक्त नेपाली मोर्चा युरोपको अधिबेशन पोर्चुगलको राजधानी लिस्बोनमा सम्पन्न भएको छ  । अधिबेशनमा प्रमुख अथिति  नेकपा माओबादी  केन्द्रका केन्द्रीय सचिवालय सदस्य तथा पुर्बमन्त्री गणेशमान पुन रहेका थिए  । फ्रान्स, बेनेलक्स र यूरोपियन युनियन तथा  डेनमार्कका राजदूतहरू क्रमश: अम्बिकादेबी लुईटेल, लोकबहादुर थापा र यूबनाथ लम्सालले  एकताको अधिवेशन सफलताको लागि  शुभकामना सन्देश >>>

Gallery

गैर आबासीय नेपाली संघ बेल्जियमको बुझ बुझारथ कार्यक्रम सम्पन्न: कार्यकाल नेपाली समाज बेल्जियम एक ढिक्का बनाउन सक्षम – निबर्तमान अध्यक्ष गौतम

September 18, 2017 Kejin Rai 0

ईयु नेपाल प्रतिनिधि लुभेन बेल्जियम  ,सेप्टेम्बेर १८ । गैर आबासीय नेपाली संघ बेल्जियमको नया निर्बाचित कार्यसामितिलाई  निबर्तमान कार्यसमितिको तर्फबाट बुझ- बुझारथ कार्यक्रम आज सम्पन्न भएको छ।       कार्यक्रममा प्रमुख अतिथी बेनेलक्स र  यूरोपियन युनियनका लागि महामहिम राजदुत लोक बहादुर थापाले  विश्वभरी नै बेल्जियमका नेपाली प्रति किन नकारात्मक संदेश गईरहेको प्रति चनाखो हुदै सबैलाई मिलेर >>>

Gallery

पत्रकार महासंघका नवनिर्वाचितहरुलाई विदेश शाखाको बधाई

September 2, 2017 Kejin Rai 0

  ईयुनेपाल प्रतिनिधि  काठमाडौ, अगष्ट २९ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई महासंघको विदेश शाखाहरुले बधाई तथा शुभकामना ज्ञापन गरेका छन् । महासंघको युके, युरोप र कतार शाखाको संयुक्त आयोजनामा मंगलबार काठमाडौँमा एक कार्यक्रम गरी महासंघको सोही दिन सम्पन्न २५ औँ महाधिवेसनबाट निर्वाचित कार्यसमितिलाई बधाई दिएका हुन् । युके शाखाका अध्यक्ष नरेश >>>

Gallery

पत्रकार महासंघ युरोप शाखाको तेस्रो अधिवेशन सम्पन्न अध्यक्षमा पुनः केजिन राई निर्वाचित

July 5, 2017 Kejin Rai 0

वाई वि तमू सबै तस्बिरहरू :  शेर बहादुर छन्त्याल ,दिपकज्योती पौडेल र बिरमान मगर लुभेन बेल्जियम  , जुन २५ ।     बेल्जियमको लुभेन शहरमा सम्पन्न नेपाल पत्रकार महासंघ युरोप शाखाको तेस्रो अधिवेशनद्वारा आगामी तिन वर्षे कार्यकाल (२०१७-२०२०)का लागि अध्यक्षमा पुनः केजिन राई निर्वाचित भएका छन । महासंघका अध्यक्ष केजिन राईको अध्यक्षता तथा बरिष्ठ केन्द्रीय उपाध्यक्ष खिल >>>

Diaspora

धरान फुटबल क्लव पोर्चुगलले उपाधि चुम्यो

June 1, 2017 Kejin Rai 0

वाई वि तमू लिस्बोन पोर्चुगल, मे ३१ । राजधानी लिस्वनमा आयोजित “चौँथो सेभेन ए साईड समर फुटवल प्रतियोगिता – २०१७ “को उपाधि धरान फुटबल क्लव पोर्चुगलले जितेको छ । तमू समाज पोर्चुगलले विगत चार वर्ष देखि लगातार आयोजना गर्दै आएको उक्त सेभेन ए साईड फुटबल प्रतियोगिताको यो चौथो सँस्करण हो । पोर्चुगलमा रहेका नेपाली खेलाडीहरुलाई >>>

News

यूरोप साँगितिक यात्रामा चेतनको नयाँ रेकर्ड

May 5, 2017 Kejin Rai 0

इन्दिरा चाम्लिङ काजाब्लान्का केसेल्लो बेल्जियम , मे ४ । चर्चित गायक तथा संगीतकार चेतन सापकोटाको जन्म वि सं २०३३ सालमा सिन्धुपाल्चोक जिल्लाको बतासे गाबिस स्थित जर्केबारीमा भएको थियो । उनले मकवानपुरको प्रगति माविबाट एसएलसि उतिर्ण गरी ललितकला कलेजबाट स्नातक तहसम्मको अध्ययन गरेका छन्। ९-१० वर्षको कलिलो उमेरबाट नै उनले गीत गाउन शुरु गरेका थिए । >>>

Article

पत्रकार महासंघबाट निलम्बित ददी सापकोटालाई चुनौती

April 16, 2017 Kejin Rai 0

> कल्पना मगर बेल्जियम आदरणीय कार्वाहीमा पर्नु भएका नेपाल पत्रकार महासंघबाट निलम्बित पत्रकार ददी सापकोटाजी, यहांले लेख्न मिल्ने सम्मको तल्लो भाषा प्रयोग गरेर मलाई जून हद सम्म तल गिरेर आफ्नो फेसवूक वालको स्टाटसमा राख्नू भयो ती शव्दहरू देख्दा तपाईको परिवारका महिला सदस्यहरुले पनि लाजले शिर झुकाए होलान । तपाईले लेख्नु भएको स्टाटसले तपाईको स्तरलाई राम्रै >>>

Article

घर जलेको आगोले जिउ तताउने मित्रहरुलाई जवाफ ; पूर्व सहकर्मी ददी सापकोटाको भ्रम छर्ने प्रयत्नबारे

April 11, 2017 Kejin Rai 0

घर जलेको आगोले जिउ तताउने मित्रहरुलाई जवाफ ; पूर्व सहकर्मी ददी सापकोटाको भ्रम छर्ने प्रयत्नबारे केही उत्तरहरू >>> डिल्लीराम अंमाई, बेल्जियम । पत्रकार महासंघ युरोप शाखा र जनसंपर्क समिती बेल्जियम बिचको सम्बन्ध अहिले चिसिएको छ । यही चिसोपनमा खेल्ने निहु पाएका छन बिगत बर्ष देखी पत्रकार महासंघ युरोप शाखाको सिफारिसमा केन्द्रबाट अनुशासनको कार्वाही भोगिरहेका ददी >>>

Article

जनयुद्धको रगतको खाटो माथी दाग लगाउन पाईदैन

April 10, 2017 Kejin Rai 0

>>> कल्पना मगर बिगतको जनयूद्दले जन्माएको होनहार जनयोद्दा माथी लगाईएको तल्लो स्तरको निच र कपोकल्पित आरोप प्रती गम्भिर ध्यानआकर्षण भएकोछ; यसर्थ यही बिषय बस्तु माथि दुई- चार कुराहरु प्रस्तुत गर्न सोर्हैआना गलत अबश्य हुने छैन भन्ने मलाई लागेको छ । दिपेश पून आफैमा एक चिरपरिचित नाम हो । नेपालको यूगान्तकारी परिवर्तनमा बालापन देखीको जनयूद्दमा होमिएको >>>

1 2 3 4 6