Untitled Document
 
Site Map
 
Today:Sep,08 2010
 NST :
ENO NATIONAL HEADLINES: यूरोपियन युनियनद्वारा राजनीतिक संयन्त्र प्रति विश्वास व्यक्त...कांग्रेस र एमाले विकृत संघियताको पक्षधर रहेको ठहर...युथफोर्सका एक सय कार्यकर्ता वाईसीएलमा प्रवेश ... फोरमले माघ २ गतेदेखि प्रारम्भिक चरणको आन्दोलन थाल्ने ...प्रधानमन्त्री माधबकुमार नेपाल माथि चितवनमा ढुङ्गा मुढा ...प्रधानमन्त्री कोपेनहेगन प्रस्थान:सहभागीहरू घुम्नमा ब्यस्त...सहमतिको उल्लङघन नभएको स्पष्ट पार्दै गणराज्य घोषणा...नेपाल परिवार दलका अध्यक्ष डा. श्रेष्ठद्वारा राजिनामा ...डेनमार्कमा राष्ट्रिय सम्पत्तिको दुरुपयोग गर्दै वनमन्त्री वोहोरा...मैना सुनुवारका हत्यारा नेपाली सेनाका मेजर बस्नेत पक्राउ ...ENO INTERNATIONAL HEADLINES: च्याब्रुङ् र साकेला सहित किराँत समाजको अधिबेशन सम्म्पन्न....किरात समाज बेल्जियमको आगामी मे महिनामा प्रथम अधिबेशन ....झण्डै १४ लाख सहयोग सन्कलन ....उठ न माया, उठ ! एटलान्टिक महासागरको किनारमा मायाको लास....बेल्जियममा एनआरएन महिला सम्मेलन सम्पन्न....फ्रान्समा भव्यताका साथ नेपाली कार्यक्रम सम्पन्न ....लण्डनमा बिधार्थीले मः मः बेच्न थाले .... गणतान्त्रिक मोर्चा पोर्चुगलकको दोश्रो अधिवेशन सम्पन्न ....हाइटीमा विशाल भुकम्प शान्ति सेनाको अवस्था अज्ञात....गणतान्त्रिक मोर्चा पोर्चुगलको अधिवेशन जनवरी १७ तारिख ....
 
Main Menu
 Editorial
 Euronepal Team
 Guest Book
 Photo Gallery
 NRN Europe
 INLS Europe
 Embassies Europe
 Interview
 About Us
 Associations Europe
Web Links
 Weeklynepal
 Mysansar
 Solidarity Nepal
 Khotang Org
 NepalBritain
 USNepalOnline
 HKNepal
 FreeNepal
 INLS
 Samundrapari
 Prabasinepali.com
 Nepalipost
 Nepaljapan
News Links
 ONJA
 KTM Today
 CNN
 BBC
 Gorkhapatra
 Ekantipur
 Nepalnews

 

 
                                                          Back to Home Page
फोरमले माघ २ गतेदेखि प्रारम्भिक चरणको आन्दोलन थाल्ने
ईयू समाचार प्रतिनिधि
काठमांडू जनवरी १३ ।

सरकारले विगतमा मधेसवादी दलसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै फोरमले माघ २ गतेदेखि प्रारम्भिक चरणको आन्दोलन थाल्ने यसअघि नै निर्णय गरिसकेको छ ।
मधेसी जनअधिकार फोरमको बीरगन्जमा मंगलबार साँझ सम्पन्न केन्द्रीय कार्यसमितिको बिस्तारित बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा नौं सदस्यीय मधेश आन्दोलन परिचालन समिति गठन गरेको छ ।

आसन्न मधेश आन्दोलनमा केन्द्रीत रहेको उक्त बैठकमा मुलुकको बर्तमान राजनीतिक परीस्थिति, अन्तर्राष्ट्रिय बिषयबस्तु, पार्टीले खेल्नुपर्ने भूमिका, मधेश आन्दोलनको स्वरुपबारे कार्यकर्तालाई प्रशिक्षण दिइएको पार्टी अध्यक्ष उपेन्द्र यादबले बताएका छन् ।
बैठकमा पार्टी केन्द्रीय कार्यसमिति सदस्यहरु, जिल्ला कार्यसमितिहरुका अध्यक्ष तथा सचिवहरु, भातृ तथा बर्गीय संगठनहरुका अध्यक्ष सहभागी थिए । बीरगन्जस्थित महावीर धर्मशालामा बैठक भएको थियो । त्यसैगरी बुधबार यहाँस्थित सम्झना होटलमा पार्टीको युवा संगठन मधेशी युवा फोरमको केन्द्रीय बैठक सम्पन्न भएको छ । बैठकमा उपस्थित भएका फोरम केन्द्रीय अध्यक्ष यादवले युवाहरुलाई आसन्न मधेश आन्दोलन लगायतका बिषयबस्तुमा निर्देशन दिएको युवा फोरमका केन्द्रीय महासचिव फिरोज मंसुरले बताए ।
      

  Email this News   Viewers Comment    Print this News   Back to Home Page

 
Untitled Document
Untitled Document
 

All Rights Reserved © Euronepalonline.com
Kejin Rai,Editor in chief
© Copy Right "Euronepalonline" @ 2005

Designed by Jaya