Untitled Document
 
Site Map
 
Today:Sep,08 2010
 NST :
ENO NATIONAL HEADLINES: यूरोपियन युनियनद्वारा राजनीतिक संयन्त्र प्रति विश्वास व्यक्त...कांग्रेस र एमाले विकृत संघियताको पक्षधर रहेको ठहर...युथफोर्सका एक सय कार्यकर्ता वाईसीएलमा प्रवेश ... फोरमले माघ २ गतेदेखि प्रारम्भिक चरणको आन्दोलन थाल्ने ...प्रधानमन्त्री माधबकुमार नेपाल माथि चितवनमा ढुङ्गा मुढा ...प्रधानमन्त्री कोपेनहेगन प्रस्थान:सहभागीहरू घुम्नमा ब्यस्त...सहमतिको उल्लङघन नभएको स्पष्ट पार्दै गणराज्य घोषणा...नेपाल परिवार दलका अध्यक्ष डा. श्रेष्ठद्वारा राजिनामा ...डेनमार्कमा राष्ट्रिय सम्पत्तिको दुरुपयोग गर्दै वनमन्त्री वोहोरा...मैना सुनुवारका हत्यारा नेपाली सेनाका मेजर बस्नेत पक्राउ ...ENO INTERNATIONAL HEADLINES: च्याब्रुङ् र साकेला सहित किराँत समाजको अधिबेशन सम्म्पन्न....किरात समाज बेल्जियमको आगामी मे महिनामा प्रथम अधिबेशन ....झण्डै १४ लाख सहयोग सन्कलन ....उठ न माया, उठ ! एटलान्टिक महासागरको किनारमा मायाको लास....बेल्जियममा एनआरएन महिला सम्मेलन सम्पन्न....फ्रान्समा भव्यताका साथ नेपाली कार्यक्रम सम्पन्न ....लण्डनमा बिधार्थीले मः मः बेच्न थाले .... गणतान्त्रिक मोर्चा पोर्चुगलकको दोश्रो अधिवेशन सम्पन्न ....हाइटीमा विशाल भुकम्प शान्ति सेनाको अवस्था अज्ञात....गणतान्त्रिक मोर्चा पोर्चुगलको अधिवेशन जनवरी १७ तारिख ....
 
Main Menu
 Editorial
 Euronepal Team
 Guest Book
 Photo Gallery
 NRN Europe
 INLS Europe
 Embassies Europe
 Interview
 About Us
 Associations Europe
Web Links
 Weeklynepal
 Mysansar
 Solidarity Nepal
 Khotang Org
 NepalBritain
 USNepalOnline
 HKNepal
 FreeNepal
 INLS
 Samundrapari
 Prabasinepali.com
 Nepalipost
 Nepaljapan
News Links
 ONJA
 KTM Today
 CNN
 BBC
 Gorkhapatra
 Ekantipur
 Nepalnews

 

 
                                                          Back to Home Page
प्रधानमन्त्री माधबकुमार नेपाल माथि चितवनमा ढुङ्गा मुढा
ईयू प्रतिनिधि
चितवन जनवरी ७ ।

प्रधानमन्त्री माधबकुमार नेपाल माथि एकिकृत नेकपा माओवादीका कार्यकर्ताहरुले चितवनमा ढुङ्गा मुढा गरेका छन् । विभिन्न कार्यक्रममा सहभागि हुन चितवन आईपुग्नुभएका नेपाल माथि माओवादी कार्यकर्ताहरुले भरतपुर विमानस्थल अगाडी कालोझण्डा देखाउदै गाडी माथि ढुङ्गा समेत प्रहार गरेका थिए । माओवादी कार्यकर्ताहरुले हानेको ढुङ्गा प्रधानमन्त्री चढेको बा १ झ ७९०१ नम्मरको गाडीमा लागेको थियो । गाडिमा सामान्य क्षति पुगेको चितवन प्रहरीले जानकारी दिएको छ ।
माओवादी कार्यकर्ताले केहिबेर प्रधानमन्त्रीविरुद्ध चर्का नाराबाजी गर्दै कालोझन्डा प्रदर्शन गरेका थिए । शुक्रवार राजधानी फर्कने गरी चितवन आउनुभएका प्रधानमन्त्रीको सुरक्षाका लागि ७०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यलय, चितवनले जनाएको छ । व्यापक सुरक्षाकर्मिका बीच बिमानस्थलबाट बाहिरिनुभएका प्रधानमन्त्री नेपाल माथि ढुङ्गा प्रहार गरेपछि माओवादी कार्यकर्ताहरुले प्रमुख जिल्ला अधिकारी महेश्वर न्यौपाने चढेको गाडी तथा नेकपा एमाले चितवनका अध्यक्ष कृष्ण खनाल, जागृतप्रसाद भेटवाल लगायतका नेताहरु चढेको गाडीमा समेत कालोझण्डा देखाउदै नारावाजी गरेका थिए ।
      

  Email this News   Viewers Comment    Print this News   Back to Home Page

 
Untitled Document
Untitled Document
 

All Rights Reserved © Euronepalonline.com
Kejin Rai,Editor in chief
© Copy Right "Euronepalonline" @ 2005

Designed by Jaya