Untitled Document
 
Site Map
 
Today:Sep,08 2010
 NST :
ENO NATIONAL HEADLINES: यूरोपियन युनियनद्वारा राजनीतिक संयन्त्र प्रति विश्वास व्यक्त...कांग्रेस र एमाले विकृत संघियताको पक्षधर रहेको ठहर...युथफोर्सका एक सय कार्यकर्ता वाईसीएलमा प्रवेश ... फोरमले माघ २ गतेदेखि प्रारम्भिक चरणको आन्दोलन थाल्ने ...प्रधानमन्त्री माधबकुमार नेपाल माथि चितवनमा ढुङ्गा मुढा ...प्रधानमन्त्री कोपेनहेगन प्रस्थान:सहभागीहरू घुम्नमा ब्यस्त...सहमतिको उल्लङघन नभएको स्पष्ट पार्दै गणराज्य घोषणा...नेपाल परिवार दलका अध्यक्ष डा. श्रेष्ठद्वारा राजिनामा ...डेनमार्कमा राष्ट्रिय सम्पत्तिको दुरुपयोग गर्दै वनमन्त्री वोहोरा...मैना सुनुवारका हत्यारा नेपाली सेनाका मेजर बस्नेत पक्राउ ...ENO INTERNATIONAL HEADLINES: च्याब्रुङ् र साकेला सहित किराँत समाजको अधिबेशन सम्म्पन्न....किरात समाज बेल्जियमको आगामी मे महिनामा प्रथम अधिबेशन ....झण्डै १४ लाख सहयोग सन्कलन ....उठ न माया, उठ ! एटलान्टिक महासागरको किनारमा मायाको लास....बेल्जियममा एनआरएन महिला सम्मेलन सम्पन्न....फ्रान्समा भव्यताका साथ नेपाली कार्यक्रम सम्पन्न ....लण्डनमा बिधार्थीले मः मः बेच्न थाले .... गणतान्त्रिक मोर्चा पोर्चुगलकको दोश्रो अधिवेशन सम्पन्न ....हाइटीमा विशाल भुकम्प शान्ति सेनाको अवस्था अज्ञात....गणतान्त्रिक मोर्चा पोर्चुगलको अधिवेशन जनवरी १७ तारिख ....
 
Main Menu
 Editorial
 Euronepal Team
 Guest Book
 Photo Gallery
 NRN Europe
 INLS Europe
 Embassies Europe
 Interview
 About Us
 Associations Europe
Web Links
 Weeklynepal
 Mysansar
 Solidarity Nepal
 Khotang Org
 NepalBritain
 USNepalOnline
 HKNepal
 FreeNepal
 INLS
 Samundrapari
 Prabasinepali.com
 Nepalipost
 Nepaljapan
News Links
 ONJA
 KTM Today
 CNN
 BBC
 Gorkhapatra
 Ekantipur
 Nepalnews

 

 
                                                          Back to Home Page
नेपाल परिवार दलका अध्यक्ष डा. श्रेष्ठद्वारा राजिनामा
दिपकराज घिमिरे
काठमाण्डौ, डिसेम्बर १४।

नेपाल परिवार दल केन्द्रिय समितिको वैठक केन्द्रिय कार्यालय अनामनगरमा आज वसी देशको वर्तमान राजनैतिक अवस्थाले जनतामा छाएको अन्योलतालाई हटाउन संविधानसभामा प्रतिनिधित्व गर्ने सवै दलहरु जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालेको छ।

परिवार दलको स्थापना देखि हाल सम्म पार्टीीई अगाडी वढाउदै आएका अध्यक्ष प्रा.डा. जीवन श्रेष्ठले आफ्नो शैक्षिक व्यस्थताका कारणले पार्टी सकृय भएर अध्यक्ष जस्तो जिम्मेवार पदमा रहेर काम गर्न नसक्ने बरु पद बाहिर बाट पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउदै दिनुभएको राजीनामा माथी छलफल गरि बैठकले उहाँले पार्टीी पर्ुयाउनु भएको योगदानको कदर गर्दै भविष्यमा समेत उहाँको सहयोग पाईरहने आशाका साथ राजीनामा स्वीकृत गर्दै सह-अध्यक्षको रुपमा काम गर्दै आउनुभएका एकनाथ ढकाललाई अध्यक्षको जिम्मेवारी र्सव सम्मतले दिने निर्ण्र्ाागरेको छ।

बैठकले नेपाल परिवार दलका अध्यक्ष ढकालको अध्यक्षतामा १०१ सदस्सीय प्रथम महाधिवेशन तयारी समिती बनाई सो समितिले २०६६ चैत्र मसान्त सम्ममा महाधिवेशन गराउने निर्ण्र्ाा समेत गरेको छ ।

सोही वैठकमा संसदिय एवं स्थानिय निकाय संवन्धी विभाग गठन गरिनुको साथै दलको विधान संसोधनको प्रस्ताव समेत पारित गरेको छ ।
साथै बैठकले समसामयीक राजनैतिक विषयमा समेत व्यापक छलफल गरि परिवार दलले शुरुवाट उठाउदै आएको मुदाहरु र्सवदलिय र र्सव पक्षिय कार्यशाला गोष्टी मार्फ भावी संविधान निमार्ण्र्ाा लागि आधारभुत साझा अवधारणा वनाउने ,निधारित समयमा नयाँ संविधान लेख्न शान्ति प्रकृयालाई तर्कपर्ूण्ा निष्कर्षा पुयाउन नयां र्सवदलिय नयाँ सम्झौता गर्ने,र्सवदलिय सहमति र सहभागितामा राष्टिय साझा सरकार गठन गर्ने ,राष्ट्रिय महत्वका विषयमा निर्ण्र्ाागर्दा र्सव दलिय सहमति र समझदारी मार्फ गरिनु पर्नेमा जोड दिएको छ ।

बैठकले दलका केन्द्रिय सदस्य एवं प्रवत्ता विन्दुराज अधिकारीलाई मन्त्रिपरिषद्ले राष्ट्रिय सहकारी विकास वोर्डको सदस्य सचिव जस्तो महत्वपूण्ा पदमा जिम्मेवारी दिएकोमा उहाँको कार्यकालको सफलताको कामना समेत गरेको छ ।
      

  Email this News   Viewers Comment    Print this News   Back to Home Page

 
Untitled Document
Untitled Document
 

All Rights Reserved © Euronepalonline.com
Kejin Rai,Editor in chief
© Copy Right "Euronepalonline" @ 2005

Designed by Jaya