Untitled Document
 
Site Map
 
Today:Sep,08 2010
 NST :
ENO NATIONAL HEADLINES: यूरोपियन युनियनद्वारा राजनीतिक संयन्त्र प्रति विश्वास व्यक्त...कांग्रेस र एमाले विकृत संघियताको पक्षधर रहेको ठहर...युथफोर्सका एक सय कार्यकर्ता वाईसीएलमा प्रवेश ... फोरमले माघ २ गतेदेखि प्रारम्भिक चरणको आन्दोलन थाल्ने ...प्रधानमन्त्री माधबकुमार नेपाल माथि चितवनमा ढुङ्गा मुढा ...प्रधानमन्त्री कोपेनहेगन प्रस्थान:सहभागीहरू घुम्नमा ब्यस्त...सहमतिको उल्लङघन नभएको स्पष्ट पार्दै गणराज्य घोषणा...नेपाल परिवार दलका अध्यक्ष डा. श्रेष्ठद्वारा राजिनामा ...डेनमार्कमा राष्ट्रिय सम्पत्तिको दुरुपयोग गर्दै वनमन्त्री वोहोरा...मैना सुनुवारका हत्यारा नेपाली सेनाका मेजर बस्नेत पक्राउ ...ENO INTERNATIONAL HEADLINES: च्याब्रुङ् र साकेला सहित किराँत समाजको अधिबेशन सम्म्पन्न....किरात समाज बेल्जियमको आगामी मे महिनामा प्रथम अधिबेशन ....झण्डै १४ लाख सहयोग सन्कलन ....उठ न माया, उठ ! एटलान्टिक महासागरको किनारमा मायाको लास....बेल्जियममा एनआरएन महिला सम्मेलन सम्पन्न....फ्रान्समा भव्यताका साथ नेपाली कार्यक्रम सम्पन्न ....लण्डनमा बिधार्थीले मः मः बेच्न थाले .... गणतान्त्रिक मोर्चा पोर्चुगलकको दोश्रो अधिवेशन सम्पन्न ....हाइटीमा विशाल भुकम्प शान्ति सेनाको अवस्था अज्ञात....गणतान्त्रिक मोर्चा पोर्चुगलको अधिवेशन जनवरी १७ तारिख ....
 
Main Menu
 Editorial
 Euronepal Team
 Guest Book
 Photo Gallery
 NRN Europe
 INLS Europe
 Embassies Europe
 Interview
 About Us
 Associations Europe
Web Links
 Weeklynepal
 Mysansar
 Solidarity Nepal
 Khotang Org
 NepalBritain
 USNepalOnline
 HKNepal
 FreeNepal
 INLS
 Samundrapari
 Prabasinepali.com
 Nepalipost
 Nepaljapan
News Links
 ONJA
 KTM Today
 CNN
 BBC
 Gorkhapatra
 Ekantipur
 Nepalnews
 
लण्डनमा बिधार्थीले मः मः बेच्न थाले

यूरोनेपाल समाचारदाता
लण्डन बेलायत,जनवरी २३।




लाखौं रुपिया खर्च गरेर बेलायत आएका बिधार्थीहरुले काम नपाए पछि आफ्नै घरमा मः मः बनाएर बेच्न थालेका छन । लण्डन स्थित ग्रीनफोर्डमा बस्ने पाचं जना बिधार्थीहरुले उक्त काम थालेका छन ।



धरानबाट ६ महिना अघि लण्डन छिरेका बिधार्थी निसान श्रेष्ठले भने यो हामी ब्यवसायका रुपमा गरेका छैनौ तर पकेट मनि बन्छ की भन्ने आशाले मः मः बनाएर बेच्च थालेका छैा । यतायातको लागि रकम नपुगे पनि मः मः बिक्री गरेर खान पुग्ने उनको विश्वास छ । काम नपाएको यत्रो समय भयो सबै ठाउंमा काम खोज्यौ भेटेनौ अब आफ्नै काम थालेका छौ । यसमा वेलायत बस्ने नेपालीको सहयोग हुने छ निसानले बताए ।



श्रेष्ठका अनुसार १५ पाउण्डमा १०० वटा मः मः किन्न पाइने भएको छ । आवश्यक परेमा घरघर समेत पुराउने ब्यवस्था गरिएको छ । मः मः किन्न चाहानेहरुले निम्न ठेगानामा सम्पर्क गर्न सकिने छ ।
फोनः 02085666379 Mobil: 07846968831 Email: ukmomo@hotmail.co.uk



    

  Email this News          Viewers Comment

 
 
Untitled Document
Untitled Document
 

All Rights Reserved © Euronepalonline.com
Kejin Rai,Editor in chief
© Copy Right "Euronepalonline" @ 2005

Designed by Jaya