Diaspora

नेदरल्याण्डमा कोरोनाको औषधी पत्तालगाएको दाबी

May 15, 2020 Kejin Rai 0

शशी पौड्याल आम्सटरडाम नेदरल्याण्ड, मे १४ । भर्खरै नेदरल्याण्डमा  कोरोना  भाईरस बिरुद्ध औषधी पत्ता लगाएको दाबी गरिएकोछ । नेदरल्याण्डका बैज्ञानिकहरुले कोरोना भाईरसको औषधी पत्ता लगाएको सो दाबी अनुसार  एरास्मस रोटर्डाम (Erasmus Rotterdaam) र उट्रेख्ट (Utrecht) विश्वाबिद्यालयका बैज्ञानिकहरुले कोरोना भाईरस बिरुद्ध एंटीबॉडी (Antibody) औषधी पत्ता लागाएको सार्वजानिक गरेका हुन्  । सार्स (SARS) र मेर्स (MERS) भाईरसको >>>

News

अतिक्रमण बिरुद्द भारतीय दुतावास ब्रसेल्समा बिरोध

May 13, 2020 Kejin Rai 0

ईयुनेपाल प्रतिनिधि ब्रसेल्स बेल्जियम ,मे १३ । गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद बेल्जियमद्वारा भारतले गरेको कालापानी, लिपुलेक लगायतका सिमा अतिक्रमणको बिरुद्द भारतीय दुतावास ब्रसेल्समा बिरोधपत्र पठाएको छ । राष्ट्रीय समन्वय परिषद बेल्जियमका महासचिब तिर्थराज धमलाले  ईमेल र पोष्ट मार्फत सो बिरोधपत्र पठाएको  जानकारी दिएका  छन । यस्ता किसिमका सॉंकेतिक बिरोधका कार्यक्रमहरुबाट पक्कै पनि >>>

News

पत्रकार महासंघको तेह्रौं श्रृङ्खलामा एनआरएनए

May 13, 2020 Kejin Rai 0

पत्रकार महासंघको तेह्रौं श्रृङ्खलामा एनआरएनए अध्यक्ष कुमार पन्त शेर बहादुर परियार  वार्सा पोल्याण्ड, मे १३। नेपाल पत्रकार महासंघ युरोप शाखाले कोरोनाको कहरमा नेपालीको अबस्था बिषयक अन्तरकृया कार्यक्रमको तेह्रौं श्रृङ्खला एनआरएनए केन्द्रीय नेतृत्व सग आज गर्ने भएकोछ । गैर आबासीय नेपाली संघ केन्द्रीय अध्यक्ष कुमार पन्त लगायत युरोपका संयोजक नारायण आचार्य, सह-संयोजकहरु कृष्ण तिमेल्सिना, मुक्त गुरुङ >>>

Diaspora

नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको विरोध

May 13, 2020 Kejin Rai 0

ईयुनेपाल प्रतिनिधि  सोल दक्षिण कोरिया  ,मे १२ । दक्षिण कोरियामा रहेर पत्रकारिता गर्दै आएका पत्रकारहरूलाई लक्षित गर्दै सामाजिक संजालमा पोष्ट गरिएका गालि बेईज्जती प्रति नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले विरोध गरेको छ । महासंघले मङगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै एनआरएनए दक्षिण कोरियाका केहि पदाधिकारी लगायतले सिङगो पत्रकारितामा ठेस पुग्ने गरि मिथ्या आरोप लगाउदै सामाजिक >>>

News

साईप्रसमा हत्या भएका नेपालीको पुलिस रिर्पोट आयो

May 12, 2020 Kejin Rai 0

हत्या गरिएका अमगाईको पुलिस रिर्पोट सार्बजनिक ,  कसैले आर्थिक कारोबार नगर्न गराउनु नेपाली वाणिज्यदूतको  आग्रह ईयुनेपाल प्रतिनिधि  साइप्रस , मे १०  ।  केही दिन अघि साईप्रसको एभ्रीच्यु गाऊमा हत्या गरिएका २१ बर्षिय बिबेक अमगाईको  रिर्पोट सर्बजानिक भएको छ । जनरल अस्पताल निकोसियाले प्रहरीलाई दिएको जानकारी अनुसार मई ५ तारिख बेलुकी ९ बजे देखि ११ ः३० >>>

Diaspora

एनआरएनए युरोप क्षेत्रमा ३० लाख संकलन

May 8, 2020 Kejin Rai 0

कोरोनाले समस्यामा परेकाका लागि एनआरएनए युरोप क्षेत्रमा ३० लाख संकलन ईयुनेपाल प्रतिनिधि  ब्रसेल्स बेल्जियम ,मे ८। कोरोना भाइरस (कोभिड १९) बाट पिडित नेपाली समुदायको सहयोगार्थ युरोप क्षेत्रमा मात्र ३० लाख रुपैयाँ संकलन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतको ‘कोभिड १९’ युरोप क्षेत्रीय समितिको सकृयतामा दुई साता भित्र सो रकम संकलन भएको समितिका सदस्य >>>

Diaspora

दुतावासद्धारा बुद्ध जयन्तीको अनलाईन शुभकामना

May 7, 2020 Kejin Rai 0

२५६४ औ बुद्ध जयन्ती अवसरमा दुतावासद्धारा अनलाईन शुभकामना अदान प्रदान दिनेश गौतम निकोसिया साईप्रस , मे ७ । साईप्रस र ईजरायललाई हेर्दै आईरहेको नेपाली राजदुतावास ईजरायलले विभिन्न नेपाली प्रतिनिधिहरु मिलेर आज विहिवार आज २५६४ औ बुद्ध जयन्तीको अवसरमा अनलाइन छलफल मार्फत शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली राजदुतावास ईजरायलको आयोजनामा भएको अनलाईन >>>

Diaspora

जनसम्पर्क समिती नेदरल्यान्ड्सको सहयोग

May 7, 2020 Kejin Rai 0

द्रोण रिजाल, आम्सटरडाम, नेदरल्यान्ड , मे ७  | विश्व समुदायलाई आक्रान्त बनाउदै जनजीवन कष्ठकर हुँदै गैरहेको बिषम परिस्थिती लाई मध्यनजर गर्दै नेपाली जन सम्पर्क समिति नेदरल्याण्ड्सले सन्कलन गरेको आपत्कालिन राहत कोष बाट साइप्रसमा रहेका कोभिड १९ प्रभावित नेपालीहरुलाई नेपाली जनसंपर्क समिति साइप्रस मार्फत सहयोग वितरण गरेको छ । नेपाली जनसम्पर्क समिति नेदरल्याण्ड्सले मानविय सेवा अन्तरगत >>>

News

राजधानी छिर्ने नाकाहरूमा कोरोना परिक्षण हुदै

May 6, 2020 Kejin Rai 0

ईयुनेपाल प्रतिनिधि  काठमाडौं, मे ६ ।   बिश्वभर महामारीको  रुपमा फैलिएको   कोबिड-१९  ले नेपाल  प्रत्यक्ष तथा अप्रत्यक्ष जोखिमा रहेको बताउदै बहिर्गमित जनमुक्ति सेना सहितले राजधानी छिर्ने नाकाहरूमा परिक्षण थालेकोछ  । कोरोना महामारीबाट बच्न सबै एक साथ लाग्नु नै उपयुक्त विकल्प हुने  बताउदै   युवा चिकित्सक संघ, नेपाल , सहयात्रा राष्ट्रका लागि युवा र बहिर्गमित जनमुक्ति सेनाले >>>

Diaspora

साईप्रसको निकोसियामा एक नेपाली विद्यार्थीको हत्या

May 6, 2020 Kejin Rai 0

दिनेश गौतम निकोसिया – साइप्रस, मे ६। साइप्रसको राजधानी निकोसिया नजिक अभरचाउ  भन्ने गाउँमा मंगलबार  एक नेपाली विद्यार्थीको हत्या भएको छ । नेपाली विद्यार्थीबीच घरको विषयलाई लिएर विवाद भएपछि एउटै फ्ल्याटमा बस्दै आएका  २१ वर्षीय युवकको चक्कु प्रहार गरि हत्या भएको थियो  । साईप्रस समयअनुसार मंगलबार १०ः३० बजे  रातको समयमा नेपालको चितवन जिल्ला रत्ननगर नगरपालिका >>>

1 3 4 5 6 7 29