News

पत्रकार न्यौपाने बेल्जियम एआरएनएको सचिब पदमा उम्मेदवार

August 27, 2017 Kejin Rai 0

ईयुनेपाल प्रतिनिधि लुभेन बेल्जियम ,अगष्ट २७ |  एन आर एन बेल्जियमको नया नेतृत्वको लागि उम्मेदवारी दर्ता प्रक्रिया सकिएको छ | समय सीमा समाप्ति संगै बेल्जियम एन आर एनको  चुनाबी रौनकता  बढेको छ  | उम्मेदवारी दिनेहरुमा लामो समयदेखि नेपालमा काम गरिरहेका समाजसेवी,पत्रकार लगायत अन्य सामाजिक संघसस्थाहरुमा आबद्ध नेपालीहरु रहेका छन | जसअन्तर्गत समाजसेवी बर्तमान महासचिब लोक दाहाल >>>

Diaspora

एनआरएनए बेल्जियमको छैठौँ अधिवेशन सम्पन्न

August 16, 2017 Kejin Rai 0

डिल्ली राम अम्माई लुभेन बेल्जियम,अगष्ट १६ ।   गैरआवासिय नेपाली मञ्च समन्वय परिषद, बेल्जियमको छैठौँ अधिवेशन मञ्चका अध्यक्ष गंगाधर गौतमको सभापतित्व र नेपाली राजदुतावास बेनेलक्सका कामु राजदुत सुधीर भट्टराइको प्रमुख आतिथ्यमा बेल्जियमको लुभेनमा गत आइतबार सम्पन्न भएको छ । सम्मेलनमा नेपालमा आइपरेको बाढीको विपत्तिप्रति दुःख प्रकट गर्दै बाढीपीडितका लागि १९ लाख नगद उठाइएको जानकारी दिइयो । >>>

Diaspora

मृत्युसंग जुधिरहेका वरिष्ठ साहित्यकार डा. श्रेष्ठलाई सम्मान

August 16, 2017 Kejin Rai 0

ईयुनेपाल प्रतिनिधि केन्ट बेलायत ,अगष्ट १४ । गत १३ अगष्ट २०१७ का दिन युकेको वेब्रिजमा क्यान्सर पीडित वरिष्ठ सहित्यकार डा. कविताराम श्रेष्ठलाई प्रवासी नेपाली साहित्य समाज (प्रभात) ले सम्मान गरेको छ । युकेका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदी (डुबसु) ले सम्मान पत्र हस्तान्त्रण गर्नुहुदै साहित्यकार श्रेष्ठले नेपाली साहित्यको क्षेत्रमा दिनु भएको योगदानलाई नेपाली साहित्य >>>

Diaspora

एनआरएनए बेल्जियममा चुनाबी सरगर्मी बढ्यो

August 7, 2017 Kejin Rai 0

ईयुनेपाल प्रतिनिधि तिन्स्भेष्ट  लुभेन  बेल्जियम, अगष्ट ७ । लुभेन बेल्जियम स्थित तिन्स्भेष्टमा आज  आसन्न  गैर आबासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद् बेल्जियमको  निर्बाचन प्रयोजनका निम्ति कार्यालयको बिधिवत उदघाटन भएकोछ । बेल्जियम एआरएनएको निर्बाचन समितिको सो कार्यक्रममा केन्द्रीय अथितिको रूपमा बोल्दै गैर आबासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषदका सचिब अर्जुन कुमार श्रेष्ठले  सबैलाई मिलेर अघि बढ्न सुझाव प्रस्तुत >>>

Diaspora

पोर्चुगलमा २३औ विश्व आदिवासी दिवस भब्यरुपमा मनाईयो

August 7, 2017 Kejin Rai 0

वाईवि तमू लिस्वन पोर्चुगल,  अगस्ट ७  । विश्व आदिवासी दिवसको अवसरमा राजधानी लिस्वनमा नेपालका आदिवासी जनजातीहरुले एक विशेष कार्यक्रम गरि २३औँ विश्व आदिवासी दिवस भब्य रुपमा मनाईयो । “अधिकार,प्रतिनिधित्व र स्वशासनका लागि आदिवासी जनजातिको अडान,पहिचानको संघियताकोलागि संसोधन हाम्रो साझा अभियान” भन्ने मूल नारालाई आत्मसाथ गर्दै नेपालमा आदिवासीहरुको हक,अधिकार सुनिश्चित गर्नकालागि आदिवासी जनजाती महसंघ,पोर्चुगलले प्रत्यक्ष वा >>>

Interview

समाज सेवामा मिल्ने आत्मसन्तुष्टी अरु कुनै भौतिक चिजमा मिल्न सक्दैन : मनसुवा परियार

August 3, 2017 Kejin Rai 0

आश्यांग तामांग ब्रसेल्स बेल्जियम। म्याग्दी नेपालको भुरुङ तातोपानीमा जन्मेका मनसुवा परियार बैबाहिक रुपमा सन २००५ देखि बेल्जियम बस्दै आएकी छिन् । उनले २०१७ देखि २०१९ सम्मको लागी हुने एनआरएनए बेल्जियमको महिला संयोजकमा आफ्नो उम्मेदवार घोषणा गरेकी छिन् । बेल्जियमको  ब्रुज शहरलाई आफ्नो कर्म थलो बनाउदै आएकी मनसुवा महिलाहरुमा मात्रै   होइन पुरै बेल्जियम भरिमै समाज >>>

Article

एनआरएनए अभियन्ताहरुको सामाजिक नियत कि व्यक्तिगत स्वार्थ ?

August 3, 2017 Kejin Rai 0

    वाईवि तमू लिस्वन , पोर्चुगल । गैर आवासीय नेपाली संघ(एनआरएन)को उद्देश्य,भूमिका  र तत्सम्बन्धी उठेका विविध प्रश्नले अन्तर्राष्ट्रिय समन्वय परिषद देखि करिव ७५ ओटै राष्ट्रिय समन्वय परिषद सम्मलाई एउटै नजरले हेर्ने नजिर बस्दै गएको दुखद अवस्था सृजना भएको छ यसको ज्वलन्त उदाहरण एनआरएनए,अमेरिका बनेको छ । केन्द्रिय समन्वय परिषदले गरेको अन्तिम निर्णय नै मान्दैनौ भनेर >>>

Diaspora

तमुधीँ बेल्जियमको हार्दिक अनुरोध

August 3, 2017 Kejin Rai 0

                                                        सूचना !!! सम्पूर्ण बेल्जियमबासी  नेपाली तथा बिदेशी दाजुभाई दिदी -बहिनीहरुमा सादर अनुरोध आगामी  ०६ अगस्ट २०१७ आइतबारका दिन तमुधीँ बेल्जियमको आयोजनामा सम्पन्न हुन गईरहेको BBQ तथा २५ >>>

Diaspora

फ्र्याँकफर्ट घोषणापत्र जारी गर्दै गैर आबासीय नेपालीलाई दोहोरो नागरिकता प्रदान गर्न जोडदार माग सहित क्षेत्रीय भेला सम्पन्न ‌‍

July 31, 2017 Kejin Rai 0

केजिन राई  फ्र्याँकफर्ट जर्मनी ,जुलाई ३१ ।   गैरआवासीय नेपाली संघ १० औं युरोप क्षेत्रीय भेला तथा ८ औ यूरोपियन महिला सम्मेलन आइतबार संघीय गणतन्त्र जर्मनीको फ्र्यांकफर्टमा सम्पन्न भएको छ। जुलाई २९ र ३० तारिख दुई दिनसम्म चलेको बैठकले यथाशीघ्र ऐन बनाइ गैरआवासीय नेपालीलाई  दोहोरो नागरिकता प्रदान गर्ने मार्ग प्रशस्त गर्न समेत जोडदार माग गरेको छ। >>>

News

गैर आबासीय नेपाली संघ युरोप क्षेत्रीय भेला जर्मनीको फ्र्याँकफर्टमा शुरु

July 29, 2017 Kejin Rai 0

ईयुनेपाल प्रतिनिधि फ्र्याँकफर्ट जर्मनी ,जुलाई २९ । गैर आबासीय नेपाली संघ  युरोप क्षेत्रीय भेला जर्मनीको ब्यापारिक शहर फ्रान्कफार्टमा शुरु भएको छ ‍‌। दशौ एन आर एनए यूरोपियन भेला  तथा ८ औ यूरोपियन महिला  को मूल नारा  युरोपका नेपालीको एकता , सम्बृद्ध नेपालको आबश्यकता रहेकोछ । भेलामा आई सी सी अध्यक्ष शेष घले , एन आर एन >>>

1 2 3 4 5 6 19