entertainment

ब्रसेल्समा यशु थापाको ‘बदनाम’

November 13, 2020 Kejin Rai 0

ब्रसेल्समा यशु थापाको ‘बदनाम’ सार्वजनिक इन्दिरा चाम्लिङ काजाब्लान्का क्यासेल्लो, नोभेम्बर १२ । प्रबासमा बसेर पनि नेपाली भाषा – साहित्य र संस्कृतिको श्रीबृद्दीको निम्ति अहोरात्र खटिरहेकी नारी हस्ताक्षर यशु थापाको दोस्रो गीति एल्बम सार्वजनिक भएको छ । बेनेलक्स र यूरोपियन यूनियनका लागि महामहिम राजदूत लोक बहादुर थापाको हातबाट ब्रसेल्स स्थित नेपाली राजदुतावासमा हिजो बिमोचन गरिएको हो >>>

Diaspora

उच्च मनोबलका साथ पत्रकारिता गर्न हौसला दिनेछ – अध्यक्ष आचार्य

October 28, 2020 Kejin Rai 0

उच्च मनोबलका साथ पत्रकारिता गर्न हौसला दिनेछ – अध्यक्ष आचार्य इन्दिरा चाम्लिङ ब्रसेल्स बेल्जियम ,अक्टोबर २८ । नेपाल पत्रकार महासंघ युरोप शाखाले ३१ औं श्रृङ्खलामा नेपालीहरुका साँस्कृतिक चाडपर्वहरु  बडादशैँ, शुभ-दीपावली,नेपाल सम्वत, छठपर्व,चासोक, साकेला, ल्होसार लगायतको भर्चुअल शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। नेपाल पत्रकार महासंघ केन्द्रिय अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो >>>

News

राज्यको दस अरब घाटाबाट जोगाउने प्रयत्न थियो -पूर्वमन्त्री बास्कोटा

October 18, 2020 Kejin Rai 0

केजिन राई ब्रसेल्स ,अक्टोबर १८ । पूर्व संचारमन्त्री तथा नेपाल सरकारका प्रवक्ता गोकुल बास्कोटाले नेपाल सरकारको प्रवक्ता भएको बेला लागेको आरोपलाई खण्डन गर्दै नेपाल सरकार र जनताको एकसुको  पनि गडबडी नगरेको र प्रमाणित भए जस्तो सुकै सजायँ भोग्न पनि तयार रहेको बताएकाछन् । सामाजिक संजालबाट ७० करोडको उपनाम पाएका नेपालका पूर्व संचारमन्त्री तथा नेपाल सरकारका >>>

News

कोरोनाको कारण ६ मिलियन युरो राजस्व

October 1, 2020 Kejin Rai 0

कोरोनाको कारण ६ मिलियन युरो राजस्व –  बेल्जियममा हाल सम्मकै उच्च संक्रमित शंख्या केजिन राई अक्टोबर   0१ ब्रसेल्स  ,बेल्जियम  । बेल्जियममा गत २४ घन्टामा मात्रै २ हजार २८ जना कोरोना भाइरस (कोविड -१९)) बाट संक्रमित भएका छन । दिनहु ३० हजारको हाराहारीमा कोरोना परिक्षण गर्दा कोरोना संक्रमण सुरुभए यता सबैभन्दा बढी शुक्रबार सो संख्या पुगेको >>>

News

बागलुङ समाजद्वारा आर्थिक सहयोग

July 8, 2020 Kejin Rai 0

बागलुङ समाज बेल्जियमद्वारा आगोबाट जलेका कृष्ण बिकलाई  ठुलो आर्थिक सहयोग ईयुनेपाल क्यासेल्लो  बेल्जियम ,जुलाई ८  । मानिसको जिबनमा  आउने समस्याले प्राय उपचारको लागि आर्थिक अभावको कारण ज्यान समेत जाने गरेको हाम्रो समाजको तितो यथार्थता जिबन्त  छ । यसै सन्दर्भमा  परोपकारी दानबिरको नामले बेल्जियममा  परिचित  माओ शर्मा अर्थात   बाग्लुंग समाजका अध्यक्ष गङ्गा शर्माको सयोजनमा आर्थिक सहयोग >>>

News

प्रवासी नेपाली एकता मंचहरूको सयुक्त खबरदारी

July 5, 2020 Kejin Rai 0

ईयुनेपाल प्रतिनिधि  ब्रसेल्स बेल्जियम , जुलाई ४ ।   नेपाल कम्युनिष्ट पार्टी- नेकपा भित्रको  पछिल्लो समयको चरम  विवादबारे  विदेशस्थित भातृ संगठन प्रवासी नेपाली एकता मंचले सयुक्तरूपमा गम्भीर ध्यानाकर्षण  सहित खबरदारी गरेकाछन् । बिबादले  पार्टी नै विघटनको संघारमा पुगेको भन्दै गल्ती कमजोरीहरूलाई कमिटी प्रणाली मार्फत सच्याउन माग गर्दै ३५ देशका अध्यक्ष र सचिवहरूले संयुक्त रुपमा प्रेस >>>

News

मन्त्री भट्टराईद्धारा युरोप नेपाली खबरको उदघाटन

July 5, 2020 Kejin Rai 0

मन्त्रीभट्टराईद्धारा युरोप नेपाली खबर अनलाईन पत्रिका उदघाटन दिनेश गौतम साईप्रस  युरोप , जुलाई ४। आज  युरोप नेपाली खबर अनलाईन पत्रिकाको भर्चुवल अनलाईन मार्फत उदघाटन गरिएको छ । युरोपियन देश पोर्तुगलमा लामो समय देखि कलम चलाई रहेका  पत्रकार राजकुमार थापाको नेतृत्वमा नेपाल सरकारका पर्यटन एवमं नागरिक उड्डयान मन्त्रि योगेश भट्टराईले जुम अनलाईन मार्फत उदघाटन गर्नु भएको >>>

Diaspora

साईप्रसबाट नेपाल  फर्कनेहरुलाई अवसर 

July 5, 2020 Kejin Rai 0

साईप्रसबाट नेपाल  फर्कनेहरुलाई अवसर दिनेश गौतम साईप्रस , जुलाई २ । साईप्रसमा रहेका नेपालीहरुलाई स्वदेश फिर्ताका लागि जुलाई ३ तारिखलाई अवसरका रुपमा लिन रहेको नेपाली राजदुतावास ईजरायलका प्रवक्ता अर्जुन घिमिरेले जानकारी दिनु भएको छ । विशेष कुराकानीका क्रममा प्रवक्ता घिमिरेले यस अघि आफुहरुले आशा गरेको नेपाल एयरलाईन्सलाई महामारीको समयमा साईप्रस सरकार लगाएत युरोपियन युनियनले चार्टर >>>

Diaspora

प्रवासी नेपाली एकता मञ्च बेल्जियमद्वारा सहयोग 

June 29, 2020 Kejin Rai 0

प्रवासी नेपाली एकता मञ्च बेल्जियमद्वारा सहयोग रमेश कडेल  ब्रसेल्स बेल्जियम ,   जुन २८। बेल्जियम स्थित  नेपालीहरुको संगठन प्रवासी नेपाली एकता मञ्च ले कोभिड-१९ विरुद्ध लड्न नेपाल सरकारको कोभिड १९ सहयोग खातामा २ लाख ३० हजार रुपैयाँ सहयोग पठाएको  छ। नेपाल कम्युनिष्ट पार्टी समर्थित  प्रवासी नेपाली एकता मञ्च बेल्जियमले  मंचका  सदस्यहरुबाट सहयोग उठाएर सो  रकम नेकपाका >>>

News

स्विटजरल्याण्डस्थित भारतीय दुताबासमा बिरोध

May 29, 2020 Kejin Rai 0

स्विटजरल्याण्डका नेपालीले भारतीय दुताबासमा ज्ञापन पत्र बुझाए युबराज फुयाल  जेनेभा स्विटजरल्याण्ड , मे २८ । गैर आबासिय नेपालि संघ  , प्रबासी नेपाली एकता मंच  र जनसम्पर्क समिति स्विटजरल्याण्डले संयुक्त रुपमा भारतीय दुताबास स्विटजरल्याण्ड मा ज्ञापन पत्र बुझाएका छन्। भारतीय प्रधामन्त्री नरेन्द्र मोदीलाई  सम्बोधन गरिएको ज्ञापन पत्रमा लिपुलेक हुदै कैलास मानसरोबरको बाटोमा नेपाली भूभाग प्रयोग भएको >>>

1 2 3 4 5 29