Diaspora

शेर्पा संघ युरोपको तेश्रो महाधिवेशन सम्पन्न

March 8, 2016 biswasdip 0

फागुन २४ । शेर्पा संघ युरोपको तेश्रो महाधिवेशन नेपाल शेर्पा संघका केन्द्रीय अध्यक्ष आङदोर्जी लामा शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । शेर्पा किदुग बेल्जियमका सदस्य फुला शेर्पाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सबै निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा फुला शेर्पा (बेल्जियम), उपाध्यक्ष पेम्बाछिरि शेर्पा (पोर्तुगल), उपाध्यक्ष टाशी शेर्पा (जर्मनी), महासचिव पेम्बा गेलु शेर्पा (पोर्तुगल), >>>

News

मधेस समस्या हल गर्न सरकार गम्भीर भएन : यादव

March 8, 2016 biswasdip 0

रौतहट, फागुन २५ । सङ्घीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेसको समस्या समाधान गर्न सरकार गम्भीर नभएको बताएका छन् । सोमबार सदरमुकाम गौरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले मधेसको समस्या सम्बोधन गर्न ध्यान नदिए मुलुक अप्ठ्यारो स्थितिमा पुग्ने भएकाले समयमै ध्यान दिन आग्रह गरे । उनले सरकारसँग वार्ताको नाममा हालसम्म ठोस उपलब्धि हासिल >>>

News

सशांक महामन्त्री, सीतादेवी कोषाध्यक्ष निर्वाचित

March 8, 2016 biswasdip 0

फाल्गुन २५, २०७२- कांग्रेस महान्त्रीमा सशांक कोइराला र कोषाध्यक्षमा सीतादेवी यादव निर्वाचित भएका छन् । दुवै सभापतिमा पराजित रामचन्द्र पौडेल समूहबाट उम्मेदवार भएका थिए । १३ औं महाधिवेशनमा भएको निर्वाचनमा अर्जुननरसिंह केसी र गगन थापालाई हराउँदै सशांक महामन्त्री निर्वाचित भएका हुन् । यस्तै, चित्रलेखा यादव, उमाकान्त चौधरी र कृष्ण कार्कीलाई हराउँदै सीतादेवी कोषाध्यक्ष निर्वाचित भएकी हुन् >>>

News

पत्रकार महासंघ युरोप शाखाले स्मारिका निकाल्दै

March 7, 2016 Kejin Rai 0

बार्सिलोना/ नेपाल पत्रकार महासंघ युरोप शाखाले बिनाशकारी भूकम्प जाँदा सहयोग गर्ने संघ सँस्थाहरुको तथ्यगत बिबरणलाई समेटेर स्मारिका प्रकाशित गर्ने भएको छ। यूरोपक्षेत्र अन्तर्गत गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदहरु, बिभिन्न राजनैतिक,क्षेत्रीय, जातीय,सामाजिक संघसंस्थाहरू, वा ब्यक्तिगत तथा सामुहिक तवरले उठाएको रकमको बितरणलाई समाबेश गर्दै शाखाले स्मारिका प्रकाशित गर्न लागेको हो। बिभिन्न संघ सँस्थाहरुको गरेको सहयोग >>>

No Picture
News

यो निर्वाचन औपचारिकता मात्रै : देउवा

March 7, 2016 Kejin Rai 0

काठमाडौ । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सभापतिका लागि आफ्नो जित सुनिश्चित भएको र यो निर्वाचन औपचारिकता मात्रै बताउनुभएको छ । सभापतिका लागि दोस्रो चरणको निवार्चनमा मतदान गरेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै देउवाले आजको निर्वाचन औपचारिकता मात्र भएको दाबी गर्नुभएको हो । उहाँले निर्वाचित भएपछि पनि पराजय हुने नेताहरु सबैलाई मिलाएर लाने र पार्टीलाई >>>

News

गायिका इन्दिरा र सुनिताले आसफोर्डमै सोल्टि रोजे (भिडियो सहित)

March 7, 2016 Kejin Rai 0

गत २४ जनवरी २०१६ का दिन आसफोर्डको न्याचबुल स्कुलहलमा गोर्खा सांगेतिक साँझ सम्पन्न भएको छ । सुन्दरी गायिका इन्दिरा जोशी र चर्चित गायिका सुनिता दुलालले सहभागि सबैलाई मनोरन्जन दिदै अविवाहित सोल्टि रोज्न आएको बताउदै माहोललाई तताएका थिए । कार्यक्रममा चर्चित नृत्यनिर्देशक गोविन्द राईले उत्कृष्ट नृत्य प्रस्तुत गर्नुभई थप मनोरन्जन दिलाएका थिए । ब्रिट्रिस गोर्खा नेपलिज >>>

News

रौतहटबाट दर्जनौ संघीय समाजवादीमा प्रवेश

March 7, 2016 Kejin Rai 0

रौतहट । रौतहटाको क्षेत्र नं. ६ स्थीत शितलपुर गाउँका दर्जनौ एमाले र काँग्रेसका कार्यकर्ताले संघीय समाजवादी फोरम नेपाल पार्टीमा प्रवेश गरेका छन् । पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रवेशकर्ताहरुलाई फूलमाला र अविर लगाई प्रवेश गराउनुभएको थियो । पार्टी प्रवेश कार्यक्रममा वरिष्ठ नेता अशोक राई, सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ, केन्द्रिय सदस्य बबन सिंह, बिन्देशर यादव, रौतहट जिल्ला अध्यक्ष >>>

No Picture
News

बेल्जियमको डाक्टरहरू मिसन नेपाल २०१६ को लागि प्रस्थान गर्दै

February 16, 2016 Kejin Rai 0

बेल्जियमको डाक्टरहरू मिसन नेपाल २०१६ को लागि प्रस्थान गर्दै केजिन राई अन्ट्रोपेन बेल्जियम , फेब्रुअरी २७ । बेल्जियम स्थित गैर सरकारी सस्था फ्रम पिपुल टु पिपुल पुन: मिसन नेपाल २०१६ कार्यक्रम लिएर नेपाल जाने निर्णय गरेको छ । यसै हप्ता कोन्टिच बेल्जियममा बसेको उक्त सस्थाको भेलाले तत्काल नेपाल जाने र ४८ हजार युरो खर्च गर्ने >>>

1 17 18 19