Gallery

परराष्ट्रमन्त्री डा.महतको युरोपियन कमिशन उपप्रमुख संग भेंटवार्ता सम्पन्न

February 15, 2017 Kejin Rai 0

केजिन राई / बिरमान मगर                         ब्रसेल्स बेल्जियम ,फेब्रुवरी १५ । नेपाल सरकारका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले ब्रसेल्स स्थित ईएएस भवनमा युरोपियन कमिशनका सुरक्षा,नीति र बिदेश मामिला सम्बन्धी उच्च प्रतिनिधि एबं युरोपियन कमिशनका उपप्रमुख फेडेरिका मोघेरिनी संग भेंटवार्ता गरेका छन।       ईटालीका >>>

Gallery

परराष्ट्रमन्त्री डा.महतद्वारा बेल्जियमका समकक्षीसँग ब्रसेल्समा भेटवार्ता

February 13, 2017 Kejin Rai 0

केजिन राई ब्रसेल्स बेल्जियम,फेब्रुअरी १३।   नेपाल सरकारका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बेल्जियमका समकक्षी डीडीयर रेयण्डरससँग आज ब्रसेल्समा भेटबार्ता गरेका छन्। परराष्ट्रमन्त्री डा.महतले बेल्जियमका  आफ्ना समकक्षी उपप्रधान तथा परराष्ट्रमन्त्री  रेयण्डरससँगको बार्तामा द्विपक्षीय हितका बिषयमा छलफल गरेका छन्। बेल्जियम स्थित नेपाली दूताबासले जनाएअनुसार  चार दिने भम्रणका क्रममा ब्रसेल्स आएका मन्त्री महतले भूकम्प पछि पुनर्निमाणको चरणमा रहेको नेपाललाई उचित >>>

Gallery

पोर्चुगलमा नेपालीबारे पुस्तक प्रकाशित हुने

February 10, 2017 Kejin Rai 0

ईयुनेपाल समाचारदाता लिस्बोन पोर्चुगल, फेब्रुअरी ९ ।   पोर्चुगलमा रहेका आप्रबासीहरुको बिषयमा अनुसन्धानात्मक कलम चलाऊदै आएका कोयम्ब्रा युनिभर्सिटीअर्थशास्त्र बिभागका प्रोफेसर डा. पेद्रो गोइसले पोर्चुगलमा रहेका नेपाली आप्रबासीहरुको बिषयमा अनुसन्धान सहितको पुस्तक प्रकाशन गर्ने भएका छन। पोर्चुगलमा नेपाली आप्रबासीहरुको बिषयमा लेखिने संभबत युरोपको पहिलो पुस्तकका विद्वान लेखकसंग उनको लेखनका बिबिध पहलहरु, पुस्तकमा छुटाउनै नहुने बिषयबस्तुहरु, पोर्चुगलमा >>>

जर्मनीमा माघे संक्रान्ती धुमधाम संग मनाईयो
Diaspora

जर्मनीमा माघे संक्रान्ती धुमधाम संग मनाईयो

February 8, 2017 Kejin Rai 0

प्रेम चन्द्र पोमु हामबर्ग जर्मनी,फेब्रुअरी ७  । मगर समाज जर्मनीद्वारा आयोजित माघे सक्रान्ति साँझ २०७३ यसै हप्ता जर्मनीको प्रसिद्ध ब्यापारिक शहर ह्यामबर्गमा धुमधाम संग सम्पन्न भएको छ । जर्मनीभरका मगरसमुदाय र अन्य नेपालीहरुको उपस्थितिमा सम्पन्न सो माघे सक्रान्ति साझ कार्यक्रमको संचालन नितु राना मगरले गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि बिश्व मगर संघ बेल्जियमका >>>

Diaspora

बेल्जियममा २८५३ औं सोनाम ल्होछार मनाइयो

February 3, 2017 Kejin Rai 0

बेल्जियममा २८५३ औं सोनाम ल्होछार मनाइयो (तस्बिर सहित) जित लामा, सुमन वाईबा  जनवरी ३०,लुभेन बेल्जियम । बेल्जियम स्थित तामांग समाजले २८५३ औं सोनाम ल्होछार चरा नयाँ वर्ष भब्यताका साथ मनाएको छ । यसै हप्ता सम्पन्न सो कार्यक्रममा समाजका अध्यक्ष राम लामाको अध्यक्षतामा आफ्नो संस्कार, रितिरिवाज,धर्म,भाषा, भेष(भुषालाई जगेर्ना गर्न र निरन्तरता दिने कार्यक्रममा बेनेलक्सका महामहिम राजदूत >>>

Gallery

संबिधान संशोधनको माग गर्दै प्रधानमंत्रीलाई ज्ञापनपत्र

January 25, 2017 Kejin Rai 0

बेल्जियमबाट प्रधानमंत्री र सभामुखलाई ज्ञापनपत्र केजिन राई ब्रसेल्स बेल्जियम ,जनवरी २५ । बिश्व मगर संघ बेल्जियमको अगुवाईमा युरोप स्थित बिभिन्न संघसंस्थाका अध्यक्षहरूले संयुक्त रूपमा संबिधान संशोधनबारे  ज्ञापनपत्र बुझाएको छ ।                                              यसैहप्ता ब्रसेल्स स्थित >>>

Diaspora

एफएनजे बेलायत शाखा अध्यक्ष खपाङ्गी सम्मानित

January 15, 2017 Kejin Rai 0

एफएनजे बेलायत शाखा अध्यक्ष खपाङ्गी सम्मानित     इन्दिरा चाम्लिंग ब्रसेल्स बेल्जियम ,जनवरी १५ । नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष नरेश खपाङ्गीमगरलाई प्रवासमा रही नेपाली पत्रकारिता क्षेत्रमा बिशिष्ट योगदान दिएकोले नेपाल पत्रकार महासंघ युरोप शाखाले सम्मान गरेको छ । यसै हप्ता बेल्जियमको ओन्ज हाऊस लुभेनमा आयोजित कार्यक्रममा गैरआवासीय नेपाली महासंघ बेल्जियमका अध्यक्ष गंगाधर गौतम >>>

Gallery

नेपाल पत्रकार महासंघ युरोपको बिज्ञप्ती

January 10, 2017 Kejin Rai 0

नेपाल पत्रकार महासंघ युरोपको बिज्ञप्ती ईयुनेपाल सम्बाददाता ब्रसेल्स बेल्जियम, जनवरी १० । नेपाल पत्रकार महासंघ युरोपले नेपाल पत्रकार महासंघका सदस्य तथा किरात राई पत्रकार संघका पूर्व महासचिब भद्रगोल किराती ( मनोज कुमार राई ) माथि भएको संघातिक हमलाको भर्त्सना गरेको छ ।समाचारको बिषयलाई लिएर गरिएको संघातिक आक्रमणको बिरोध गर्दै युरोप शाखाका अध्यक्ष केजिन राई र महासचिब प्रकाश >>>

Interview

पूर्वराजालाई सरकारले निम्तो दियो, अब पाण्डोराका अरु बाकस पनि खुल्छन् – उपनेता सुवास नेम्वाङ

December 24, 2016 biswasdip 0

८ पुस, काठमाडौं । सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा अनलाइनखबरकर्मी मात्रिका पौडेलसँग कुराकानी गर्नै लाग्दा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई सत्तारुढ माओवादी केन्द्रका एक बरिष्ठ नेताको फोन आयो । उनी संवादहीनता तोडेर सहमतिका लागि पहल लिइदिन नेम्वाङलाई आग्रह गर्दै थिए । भर्खरैमात्र नौ विपक्षी गठबन्धनको बैठकबाट आन्दोलनका योजना बनाएका नेम्वाङले फोनमै जवाफ दिए- म त >>>

News

बौद्ध निबन्धकारहरु पुरस्कृत

December 24, 2016 biswasdip 0

काठमाडौँ, ९ पुस । लुम्बिनी बुद्धधर्म सोसाइटी, युके र युवा बौद्ध समूह, काठमाडौँद्वारा २५६० औँ बुद्ध जयन्तीका उपलक्ष्यमा आयोजित ‘सुशासनका निम्ति बुद्ध शिक्षा’ विषयको निबन्ध प्रतियोगिताका विजेताहरुलाई आज यहाँ पुरस्कृत गरियो । उक्त प्रतियोगितामा अशोकानन्द बज्राचार्य प्रथम, गङ्गा गोसाइ द्वितीय र जमुना गोसाइ तृतीय हुनुभएको थियो । पुरस्कारको राशि रु आठ हजार, रु छ हजार >>>

1 15 16 17 18 19