बाणिज्यदुत खेतान डिनमा निर्बाचित

सुमन वाईबा
लिस्बोन पोर्चुगल, फेब्रुअरी २८ ।


नेपालका निम्ति पोर्चुगलका अबैतनिक बाणिज्यदुत राजेन्द्र कुमार खेतान नेपालमा कार्यरत अबैतनिक बाणिज्यदुतहरुको साझा मन्च Honorary Consular Corps-Nepal (HCC-N) को डीनमा निर्बाचित भएका छन् ।
नेपालका उद्योगपति घरनाका विभिन्न ब्यक्तिहरु नेपालका लागि बिदेशी देशहरुको अबैतनिक बाणिज्यदुत हुने एककिसिमको प्रचलन नै रहेको छ ।


पोर्चुगलका लागि नेपाली बाणिज्यदुत मकरबहादुर हमाल र नेपालका लागी पोर्चुगलका अबैतनिक बाणिज्यदुत राजेन्द्रकुमार खेतानबीच राम्रो सहकार्य हुने बिश्वास लिइएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*