नेपाल पत्रकार महासंघ युरोपको बिज्ञप्ती

नेपाल पत्रकार महासंघ युरोपको बिज्ञप्ती

नेपाल पत्रकार महासंघ युरोपले नेपाल पत्रकार महासंघका सदस्य तथा किरात राई पत्रकार संघका पूर्व महासचिब भद्रगोल किराती ( मनोज कुमार राई ) माथि भएको संघातिक हमलाको भर्त्सना गरेको छ ।समाचारको बिषयलाई लिएर गरिएको संघातिक आक्रमणको बिरोध गर्दै युरोप शाखाका अध्यक्ष केजिन राई र महासचिब प्रकाश ढकाल द्वारा जारी बिज्ञप्तिमा दोशी माथि कानुनी कार्यबाहीको माग गरिएको छ ।नेपाल पत्रकार महासंघ भारत शाखा स्थापना भै लोकेश शाहको अध्यक्षतामा गठन भएको नयाँ कार्यसमितिलाई नेपाल पत्रकार महासंघ युरोप शाखाले बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको कामना गरेको छ । युरोप र भारत शाखा एक आपसमा मिलेर नेपाली पत्रकारहरुको हकहितमा काम गर्न सधैं इच्छुक रहेको पनि उल्लेख गरिएको छ ।
पत्रकार किराती माथि भएको आक्रमणको बिरोध गर्दै जारी गरिएको बिज्ञप्ती

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*