बेल्जियममा २६०२ औ तमु ल्होछार ३० डिसेम्बरमा मनाईदै

होम गुरुङ

हेरेन्ट बेल्जियम , नोभेम्बर ३० ।

 

एनआरएन बेल्जियमका पूर्ब महासचिब नन्दराज घलेको संयोजकत्वमा ३३ सदस्यीय रहने गरि तमु ल्होछार मुल आयोजक समिति  बेल्जियम यसै हप्ता गठन गरिएको छ ।

 

नेपालीहरूको राष्ट्रिय चाड तथा तमु समुदायको  महान चाड तमु ल्होछार, तमु समाज बेल्जियमको आयोजनामा बेल्जियमको लुभेन शहरमा खिल्होको स्वागत गर्दै आगामी ३० डिसेम्बरका दिन २६०२ औ तमु ल्होछार भब्यताका साथ मनाउन गैररहेको प्रचार- प्रसार समिती संयोजक  होम तमुले बताए । मुल आयोजक समितीमा चोकराज तमु सह-संयोजक रहेका छन भने उक्त समितीमा निम्न सदस्यहरु रहेका छन ।

 

१. चन्द्र तमु – Ostende

२. मिना तमुस्यो – oostende

३.  कन्चन तमु – oostende

४.बुद्दिमान तमु – Brugge

५. खड्क  तमु – Brugge

६. अर्जुन  तमु- Brugge

७.संगीता तमुस्यो- Brugge

८. इन्द्र तमु – Gent

९ . राम तमु – Gent

१०.पुष्पा तमुस्यो- Brussel

११.लक्ष्मण तमु- Brussel

१२. सकार तमु- Leuven

१३. सोमित तमु- Leuven

१४. अनिल(सोम) तमु – Leuven

१५. ओम प्रकाश  तमु-Leuven

१६. ओम प्रसाद  तमु – Leuven

१७. बुद्द तमु – Leuven

१८.निकेश तमु – Leuven

१९.राजेन्द्र तमु- Leuven

२०.भाइ थेबा (जुम काजी) तमु- Leuven

२१.  मिलन (नारायण ) तमु- Leuven

२२. बिकाश तमु – Aarschot

२३.काजी तमु- Antwerpen

२४.राम घले- Antwerpen

२५.कमल तमु – Antwerpen

२६ कुमार तमु – Antwerpen

२७.गङ्गा तमु- Antwerpen

२८.चित्र तमु- Antwerpen

२९.राजु तमु- Antwerpen

३०.दिपक( मीन )तमु Leuven

३१.खेम तमु Leuven

कार्यक्रम निर्देशन समिती

१.क्याप्टेंन जोख बहादुर तमु

२.मीन तमु

३. जानकी तमुस्यो सचिब  -गैर आबासीय अन्तराष्ट्रीय समन्वय परिषद

४. टंक प्रसाद तमु

५. कुमार तमु

६. बालेन्द्र तमु

७. पदम तमु (प्रबासी)

८. युब राज तमु

९ . गम बहादुर तमु

१०. पदम तमु ( गैर आबासीय अन्तराष्ट्रीय समन्वय परिषद सदस्य )

११. जीवन तमु

सास्कृतिक बिभाग

संयोजक

चोक राज तमु

सदस्यहरू –

कमल तमु, कुमार तमु, अनिल( सोम) तमु, सुबाश( धन कान्छा) तमु

प्रचार- प्रसार समिती

संयोजक

होम तमु

सदस्यहरू  सुर्य  बहादुर तमु, बिजय जित तमु – केन्द्रीय सदस्य  नेपाल पत्रकार महासंघ यूरोप शाखा

,राम ( झपड ) तमु,ओम प्रसाद तमु,ओम प्रकाश तमु,मिलन तमु,मनिश तमु (भुख्खा देउराली पर्वत ), लिला तमु, कुशल तमु

,निकेश तमु, राम घले, सोमित तमु,चित्र तमु, सकार तमु रहेका छन् ।

बिगत बर्षहरू झैँ  तमु ल्होछार कार्यक्रम   भब्यतापूर्बक  मनाइने   बताउदै सयोजक तमुले उपस्थितिको लागि सबैमा सादर अनुरोध गरेका छन ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*