रौतहटबाट दर्जनौ संघीय समाजवादीमा प्रवेश

रौतहट । रौतहटाको क्षेत्र नं. ६ स्थीत शितलपुर गाउँका दर्जनौ एमाले र काँग्रेसका कार्यकर्ताले संघीय समाजवादी फोरम नेपाल पार्टीमा प्रवेश गरेका छन् ।

ssfo
पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रवेशकर्ताहरुलाई फूलमाला र अविर लगाई प्रवेश गराउनुभएको थियो ।

पार्टी प्रवेश कार्यक्रममा वरिष्ठ नेता अशोक राई, सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ, केन्द्रिय सदस्य बबन सिंह, बिन्देशर यादव, रौतहट जिल्ला अध्यक्ष रामनिवाश यादव, उपाध्यक्ष ध्रमेन्द्र पटेल, गरूडा संघर्ष समितिको युवा नेता शेख मन्जर आलम लगायतको सहभागिता रहेको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*