सयुक्त नेपाली मोर्चा यूरोपको अधिवेशन पोर्चुगलमा सम्पन्न

ईयुनेपाल प्रतिनिधि 

लिस्बोन पोर्चुगल ,सेप्टेम्बर १८ ।
सयुक्त नेपाली मोर्चा युरोपको अधिबेशन पोर्चुगलको राजधानी लिस्बोनमा सम्पन्न भएको छ  ।

अधिबेशनमा प्रमुख अथिति  नेकपा माओबादी  केन्द्रका केन्द्रीय सचिवालय सदस्य तथा पुर्बमन्त्री गणेशमान पुन रहेका थिए  ।

फ्रान्स, बेनेलक्स र यूरोपियन युनियन तथा  डेनमार्कका राजदूतहरू क्रमश: अम्बिकादेबी लुईटेल, लोकबहादुर थापा र यूबनाथ लम्सालले  एकताको अधिवेशन सफलताको लागि  शुभकामना सन्देश सुनाईएको थियो ।

 

 

अन्य  अथितिहरूमा  गैर आबासीय नेपाली संघ यूरोप सयोजक कुल आचार्य , बाणिज्यदुत मकर हमाल लगायत रहेका थिए भने  कार्यक्रम संचालन  – महासचिब कृष्ण अर्याल तथा  अध्यक्षता ग्रहण  मोर्चाका  अध्यक्ष सुरेन्द्र भुषाल रहेका थिए  ।

अन्य अथितिहरुमा केन्दिय भेला आयोजक समितिका सदस्यहरु , जन सम्पर्क युरोपका उपाध्यक्ष पूर्ण हमाल तथा बिभिन्न संघ सस्थाहरु , बिभिन्न देसका नेपाली जनाप्रगतिशिल मन्च अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थितिमा संयुक्त नेपाली मोर्चा युरोपको चौथो अधिबेसनबाट नाम नेपाली जनप्रगतिसिल मन्च युरोपमा परिणत गरेको छ  ।

नेपाली जनप्रगतिसिल मन्च युरोपको चौथो अधिबेसनबाट निर्विरोध निर्बाचित कार्य समिति २५ सदस्यीय हुनेछ भने प्रत्येक देसका नेपाली जनप्रगतिसिल मन्चका अध्यक्षहरु पदेन सदस्य रहनेछन ।

 

कार्यसमिति यस प्रकार रहेको छ अध्यक्ष  डा.कृष्ण अर्याल (नर्बे) उपाध्यक्ष- राममणि रिजाल ( बेलायत) उपाध्यक्ष -अच्युत फुयाल (स्वीजरल्याण्ड) उपाध्यक्ष – कृष्ण पौडेल (बेल्जियम) महासचिब -गंगा प्रसाद भुसाल ( स्पेन) सचिब – मान बहादुर गुरुंग( बेलायत) सचिब -कृष्णहरि कंडेल ( स्पेन) सचिब -समिर अधिकारी(पोर्चुगल ) कोषाध्यक्ष-खडग बस्नेत (पोर्चुगल) प्रबक्ता – दर्सन आचार्य (स्विजरलेण्ड) सदस्य -प्रकाश पौडेल ( बेल्जियम) सदस्य -बलमान ओलि (नर्बे) सदस्य – कल्पना मगर( बेल्जियम) सदस्य -गंगा शर्मा ( बेल्जियम) सदस्य -जितेन्द्र रायमाझी (चेक रिपब्लिक) सदस्य-हेस कुमार खाती( डेनमार्क ) सदस्य – प्रकास शर्मा ( जर्मनी ) सदस्य-सुशीला खतिबडा ( बेल्जियम) सदस्य -निर्मला बजगॉइ ( बेल्जियम) सदस्य-मिनु श्रेष्ठ (बेलायत) सदस्य -रुपक श्रेष्ठ ( पोर्चुगल) सदस्य -रन्जित राना ( इटाली) बाकी ३  जना सदस्य कार्यसमितिले मनोनीत गर्नेछ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*