तमुधीँ बेल्जियमको हार्दिक अनुरोध

                                                        सूचना !!!

सम्पूर्ण बेल्जियमबासी  नेपाली तथा बिदेशी दाजुभाई दिदी -बहिनीहरुमा सादर अनुरोध

आगामी  ०६ अगस्ट २०१७ आइतबारका दिन तमुधीँ बेल्जियमको आयोजनामा सम्पन्न हुन गईरहेको BBQ तथा २५ जुन २०१७ का दिन स्थापित तमुधीँ बेल्जियमको घोषणा सभामा, बेल्जियम स्थित कार्यरत सम्पूर्ण संघ संस्थाहरु, बुद्दिजिबि बर्ग, समाजसेवीज्युहरु तथा पत्रकारज्यूहरुलाई स- सम्मान निमन्त्रणा गरिएको जानकारी गराउँदछौ|

उक्त कार्यक्रममा बेल्जियम स्थित बिभिन्न क्षेत्रमा बसोवास गर्दै आउनुभएका   समस्त नेपाली दाजुभाई    तथा दिदी बहिनिहरुमा निम्न लिखित स्थानमा उपस्थित हुनुभई हाम्रो अभियान प्रति एक्यबद्दता जनाई दिनुभै हाम्रो यो पहिलो कार्यक्रमलाई भव्यताका साथ् सफल बनाइ दिनुहुनेछ भनि पूर्ण बिश्वास लिएकाछौ|

धन्यबाद

तमुधीँ बेल्जियम
स्थान :- Nord Park Antwerpen
समय :- १२,00 बजे
मिती :- ०६ अगस्ट २०१७ आइतबार

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*