गैर आबासीय नेपाली संघ युरोप क्षेत्रीय भेला जर्मनीको फ्र्याँकफर्टमा शुरु

ईयुनेपाल प्रतिनिधि

फ्र्याँकफर्ट जर्मनी ,जुलाई २९ ।

गैर आबासीय नेपाली संघ  युरोप क्षेत्रीय भेला जर्मनीको ब्यापारिक शहर फ्रान्कफार्टमा शुरु भएको छ ‍‌।

दशौ एन आर एनए यूरोपियन भेला  तथा ८ औ यूरोपियन महिला  को मूल नारा  युरोपका नेपालीको एकता , सम्बृद्ध नेपालको आबश्यकता रहेकोछ ।

भेलामा आई सी सी अध्यक्ष शेष घले , एन आर एन  अभियानका अग्रज अभियन्ताहरू ,अधिकांस यूरोपियन  मुलुकहरूका  राष्ट्रीय समन्वय परिषद अध्यक्षहरू तथा विश्वभरका प्रतिनिधिहरू सहभागी रहेका छन् ।

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*