महासंघ युरोप शाखाको तेस्रो अधिवेशनमा बरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठ शुभकामना मन्तब्य ब्यक्त गर्दै

वाई वि तमू , लिस्वन ,२५ जून २०१७ –

 

बेल्जियमको ल्युभेन शहरमा सम्पन्न नेपाल पत्रकार महासंघ,युरोप शाखाको तेस्रो अधिवेशनद्वारा आगामी तिन वर्षे (२०१७-२०२०) कार्यकालका लागि अध्यक्षमा पुनः केजिन राई निर्वाचित भएका छन ।
महासंघका अध्यक्ष केजिन राईको अध्यक्षता तथा केन्द्रिय उपाध्यक्ष खिल बहादुर भण्डारीको प्रमुख आतिथ्यता सम्पन्न उक्त अधिवेशनको पहिलो उद्घाटन सत्रमा प्रमुख अतिथिद्वारा दीप प्रज्वलन गरि कार्यक्रमको विधिवत उद्घाटन गरिएको थियो भने निलम घिमिरे सापकोटा द्वारा अतिथिहरुलाई शाखाको तर्फबाट स्वागत मन्तब्य व्यक्त गरेकी थिइन ।

कार्यक्रममा  अधिवेशन सफलताको शुभ कामना व्यक्त गर्दै कामना प्रकाशन समुहका अध्यक्ष पुष्करलाल श्रेष्ठ ।

 

 

 

 

 

 

 

 

 

सबै तस्बिरहरू :  शेर बहादुर छन्त्याल ,दिपकज्योती पौडेल र बिरमान मगर

 

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*