मगर समाज पोर्चुगलको तेस्रो अधिवेशन सम्पन्न

वाई वि तमु
लिस्वन पोर्चुगल, मे १७ ।

पोर्चुगलमा वसोवास गर्ने मगर समुदायहरुको साझा छाता सँगठन मगर समाज पोर्चुगलको तेस्रो अधिवेशनले नारायण काजी थापा मगरको अध्यक्षतामा २३ सदस्सिय पुर्ण कार्यसमितिको चयन गर्दै सम्पन्न भ्एको छ ।

राजधानी लिस्वन स्थित बेला भिस्टा पार्कमा बनभोज तथा बिभिन्न साङ्गितिक प्र्सतुती सगै सम्पन्न भ्एको उक्त अधिवेशनको प्रमुख अतिथी गैर आवासिय नेपाली सङघका पुर्व अध्य्क्ष तथा वर्तमान सङरक्षक जिबा लामिछाने तथा एन आर एन केन्द्रिय उपाध्यछ्य कुमार पन्त रहेका थिए ।

पोर्चुगलमा रहेका दर्जनौ सङघ सस्थाका प्रतीनिधिहरु लगायत पोर्चुगलमा वसोवास गर्ने मगर समुदायहरुको बाक्लो उपस्थिती रहेको थियो ।

अधिवेशनको सफलताको शुभकामना मन्तव्य आदिवासी जनजाती महासङघ्, पोर्चुगलका अध्य्क्ष नर भुपल राई, आइसिसी सदस्य तथा पोर्चुगलका लागि नेपाली पर्यटन दुत रमेश कुमार गुरुङ तथा एन आर एन पोर्चुगलकाअध्य्क्ष भिम केसी कमल लगायतका वक्ताहरुले बोलेकाथिए ।

मगर समाज पोर्चुगलका पुर्व अध्य्क्ष लाल पुन मगरको सभापतित्व तथा पुर्व महासचिव दीपक रानामगर द्वारासन्चलित उक्त अधिवेशनको प्रमुख अतिथिका रुपमा जिबा लामिछाने र कुमार पन्त द्वयले सम्वोधन गरेका थिए ।

बिभिन्न कलाकारहरुलाई प्रमुख अतिथी द्वयले प्रमाण पत्र वितरण गरेका थिएभने कार्यक्रममा निर्वाचन मन्डलका तर्फबाट खिम जुग्जाली मगरले नया निर्वचित कार्यसमितीको घोषणा गरेका थिए ।

सभापति द्वाराकार्यक्रम विसर्जन पस्चात खान पिन्, नाच गान गरी रमाइलो गरिएको थियो ।

२३ सदस्सिय कार्यसमितीको नामवली यस प्रकार रहेको छ्:

१ अधक्ष- नारायणकाजी थापा मगर (सोलुखुम्बु)

२ उपाधक्ष- दीपक राना मगर (बाग्लुङ)

३ उपाधक्ष- मान थापा मगर (स्यान्ज्या )

४ उपाधक्ष- चोप कुमार राना मगर (सोलुखुम्बु)

५ उपाधक्ष- हुतराज पुन मगर (बाग्लुङ)

६ उपाधक्ष- सुवास पुन मगर (रोल्पा)

७ महासचिब- बिनोद मगर (दोलखा)

८ सचिब- ओम घर्ती मगर (रुकुम)

९ सचिब-कमल पुन मगर (बाग्लुङ)

१० कोषाधक्ष्य- बिना गर्बुजा राना मगर (म्याग्दी)

११ सहकोषाधक्ष्य- रुमा तिलिजा मगर (म्याग्दी)

सदस्यहरु-

१२ गोबिन पुन मगर (दाङ)

१३ दुर्गा रोका मगर (बाग्लुङ)

१४ मनिता बुढाथोकी (सोलुखुम्बु)

१५ रविन थापा मगर (म्याग्दी)

१६ मौसमी मगर (रुपन्देही)

१७ दुर्गा थापा मगर (बाग्लुङ)

१८ तेज गाहा मगर (दाङ)

१९ नारायण बहादुर थापा मगर (काठमन्डौ)

२० अनिश मगर (काभ्रे)

२१ दीपक बुढाथोकी मगर (बाग्लुङ)

२२ राम बहादुर पुन मगर (नवलपरासी)

२३ बिनोद राना मगर (गुल्मी)

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*