Diaspora

क्षेत्रीले बेल्जियम नगर सदस्य पदको सपथ लिए

January 27, 2021 Kejin Rai 0

इन्दिरा चाम्लिङ, ब्रसेल्स  ,जनवरी २७ । बेल्जियमको इतिहासमै पहिलो पटक लुभेन महानगरपालिकामा स्थानीय राजनीतिमा पहुँच राख्दै नगर सदस्य पदमा नेपाली मुलका कृष्ण सगुन क्षेत्रीले पदको सपथ लिएका छन् । हिजोमात्र कोरोनाका कारण सपथ ग्रहण गरेका क्षेत्री पश्चिम नेपालको पर्वत जिल्लाको जलजला गाउँपालिकामा जन्मिएर १७ वर्ष अघी मातृभूमि छाडन बाध्य भएका थिए । दशवर्ष सम्म नेदरल्याण्ड >>>

Diaspora

यूरोप शाखाद्वारा अग्रज पत्रकारहरू सम्मानित

January 27, 2021 Kejin Rai 0

इन्दिरा चाम्लिङ ब्रसेल्स,  जनवरी २५  । नेपाल पत्रकार महासंघ यूरोप शाखाले नेपाली पत्रकारिता जगतका अग्रज पत्रकारहरुलाई सम्मान गर्दै स्वर्ण शृंखला सम्पन्न गरेको छ । भर्चुअल माध्यमबाट २३ जनवरीका दिन गरिएको कार्यक्रममा बेनेलक्स र यूरोपियनका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीको विशेष उपस्थितिमा नेपाल पत्रकार महासंघ केन्द्रका पूर्व अध्यक्षहरुलाई विशेष सम्मान गरिएको थियो ।   त्यस्तै, सम्पूर्ण >>>

News

बेनेलक्सका राजदुतद्वारा राजा समक्ष ओहोदाको प्रमाणपत्र पेश

January 27, 2021 Kejin Rai 0

बेनेलक्सका राजदुतद्वारा राजा फिलिप समक्ष ओहोदाको प्रमाणपत्र पेश इन्दिरा चाम्लिङ ब्रसेल्स, जनवरी १४ । बेल्जियम अधिराज्यका  राजा फिलिप समक्ष  बेल्जियम , बेनेलक्स र यूरोपियन युनियनका लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारीले आफ्नो ओहदाको प्रमाण पत्र पेश गर्नुभयो नेपाली दुताबास ब्रसेल्सका अनुसार हिजो राजधानी  ब्रसेल्स स्थित राजदरबारमा आयोजित विशेष समारोहको बीचमा राजदूत राजभण्डारीले राजा फिलिप समक्ष ओहदाको प्रमाण >>>

News

ब्रसेल्समा आगामी डेढ महिना सम्म कर्फ्यु

January 27, 2021 Kejin Rai 0

  ब्रसेल्समा आगामी डेढ महिना सम्म कर्फ्यु जारी रहने केजिन राई ब्रसेल्स ,जनवरी १२। यूरोपको मुटु मानिने बेल्जियमको ब्रसेल्समा कोरोना महामारी रोक्न  हालको कर्फ्यू आगामी १ मार्चसम्म निरन्तर जारी रहने भएकोछ। ब्रसेल्सका मिनिष्टर प्रेसिडेन्ट रुदी भर्भोरटको पछिल्लो घोषणा अनुसार बेल्जियमको  राजधानी क्षेत्र ब्रसेल्समा राति १०:०० बजे देखि  बिहान ६:०० बजे सम्म  कर्फ्यू जारी राख्ने निर्णय >>>

News

खुट्टा कमाउनेले सागर तर्न सक्दैन – पूर्ब प्रधानमन्त्री नेपाल

January 27, 2021 Kejin Rai 0

प्रधानमन्त्रीले २०५१ सालमै पार्टीको नाम फेर्न प्रस्ताब गरेका थिए – पूर्ब प्रधानमन्त्री माधब नेपाल   केजिन राई ब्रसेल्स  ,जनवरी १३। पूर्ब प्रधानमन्त्री माधब कुमार नेपालले पार्टी भित्रको समस्याको मूल जड प्रधानमन्त्रीको अहंकार र ब्यक्तिबाद भएको आरोप लगाउनु भएको छ । बिगत २०५१ सालमै पार्टीको नाम फेर्न प्रधानमन्त्री ओलीले गरेको प्रस्तावको स्मरण गर्दै कम्युनिष्ट शब्द  हटाउ >>>

interesting

यूरोपकै आश्चर्य च्यानल टनेल र पानीमुनी चल्ने रेल

January 22, 2021 Kejin Rai 0

केजिन राई ब्रसेल्स , जनवरी २२। यूरोपको ग्रीन च्यानल अर्थात समुन्द्र मुनी चल्ने रेल यूरोस्टार कोराना र ब्रेक्जिटको कारण लगभग बन्द हुने स्थितिमा पुगेको छ । उच्च-स्पीड रेल कम्पनी यूरोस्टार “सरकारबाट थप सहयोग रकम उपलब्ध नभए  क्रस-च्यानल सेवाको अस्तित्वमा वास्तविक जोखिम छ, किनकि वर्तमान अवस्था गम्भीर छ,” वसन्तऋतुसंगै  चल्न नसक्ने कुरा युरोस्टारका प्रमुख कार्यकारी जैक >>>

Diaspora

नेपाल फण्ड फाउन्डेशन नेदरल्याण्डको अध्यक्षमा नन्दा राई चयन

January 11, 2021 Kejin Rai 0

नेपाल फण्ड फाउन्डेशन नेदरल्याण्डको अध्यक्षमा नन्दा राई चयन इन्दिरा चाम्लिंङ आम्स्टरडाम ,  जनवरी  ११  | नेपाल फण्ड फाउन्डेशन नेदरल्याण्डको भर्चुयल माध्यमबाट  यसै हप्ता भएको तेस्रो अधिवेशनले निबर्तमान महासचिब नन्दा राईको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ | निबर्तमान महासचिब राईको अध्यक्षतामा पाच सदस्यीय कार्यसमितिको महासचिबमा सबि पौडेल र सदस्यहरुमा दिलु मैनाली र निरा राई (बेलायत >>>

News

नेकपा अध्यक्षले प्रबासी अगुवा नेता – कार्यकर्तालाई सम्बोधन गर्दै

January 3, 2021 Kejin Rai 0

शेर बहादुर परियार पोल्याण्ड,  जनवरी ०२ ।   प्रधानमन्त्री केपी ओलीले हठात संसद विघटन गरे पछि त्यसको विरुद्धमा रहेकाहरु प्रवासमा संगठित हुँदैछन् । नेकपा प्रचण्ड-माधव पक्षले प्रवासलाई लक्षित गरी जनवरी ३ आइतबार नेपाली समय साॅझ ५ बजे अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यमा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ।       भर्चुअल प्रविधि मार्फत हुने प्रशिक्षण >>>

News

देश टाट पल्टाएर निर्बाचन गर्नु बर्बादी तर्फ – पूर्बमंत्री भट्टराई

January 2, 2021 Kejin Rai 0

  घर झगडा मिलाउनुको साटो घर र बस्ति उजाड गर्ने काम प्रधानमन्त्रीले गर्नुभयो – पूर्बमंत्री भट्टराई केजिन राई ब्रसेल्स, जनवरी १  । नेकपाका नेता तथा पूर्व मन्त्री योगेश भट्टराईले तथ्यगत रुपमा प्रधानमन्त्री केपी शर्मा ओली अधिनायकवाद तर्फ जादै  गरेको आरोप लगाउदै कडा आलोचना गरेका छन्  । नेकपा प्रवास समन्वय कमिटिद्वारा आज आयोजित जुम कार्यक्रममा बोल्दै >>>