Diaspora

बेल्जियम तमु समाजको ल्होछार भर्चुअल रूपमा सम्पन्न

December 31, 2020 Kejin Rai 0

खुकुरी सहितको गोर्खाली नेपालीको  प्रतिमा ईपरमा प्रतिस्थापन गरिनु  पर्छ – नन्द कुमारी तमुस्यो  अध्यक्ष तमु  समाज बेल्जियम     इन्दिरा चाम्लिङ, ब्रसेल्स,  डिसेम्बर ३१  । बेल्जियमको नेपाली समाजमा  सबैभन्दा पुरानो तमु समाज बेल्जियमले तमु ल्होछार भब्य रूपमा सम्पन्न गरेको छ  । कोरोना महामारीका कारण भर्चुअल रूपमा हिजो मनाईएको २६०५ औ ल्वाेँ ल्हो (गाई वर्ग )  >>>

Article

कोरोना महामारीले पराजित युरोप

December 27, 2020 Kejin Rai 0

कोरोना महामारीले पराजित युरोप केजिन राई ब्रसेल्स  ,डिसेम्बर  ०२।   कोरोना भाइरस (कोभिड– १९) महामारीले संसार नै त्राहीत्राही  बनेको छ, यो बेला । यो बिकराल समस्याले सिंगो युरोप आक्रान्त बनेको अबस्था  छ ,अहिले  । युरोपमा गर्मी याम सकिएर चिसो मौसम सुरुभएयता संक्रमण दर ह्वात्तै बढ्न थालेको छ । यसको प्रमुख कारण बिदा मनाएर घर फर्कनु , >>>

News

एनआएन बेलायत ,स्पेन, अष्ट्रीया , डेनमार्क तथा आयरल्याण्ड र पत्रकार महासंघ यूरोपको  सयुक्त अन्तराष्ट्रीय गोष्ठी सम्पन्न

December 19, 2020 Kejin Rai 0

एनआएन बेलायत ,स्पेन, अष्ट्रीया , डेनमार्क तथा आयरल्याण्ड र पत्रकार महासंघ यूरोपको  सयुक्त अन्तराष्ट्रीय गोष्ठी सम्पन्न द्रोण रिजाल  आम्स्टरडाम नेदरल्याण्ड,   डिसेम्बर १९ | गैरआवासीय युवाको पहिचान सामाजिक, राष्ट्र निर्माणमा युवा अभियान” भन्ने नारा लिएर यूरोप क्षेत्रका ५ वटा एनसीसीका युवा संयोजकहरुले सामाजिक क्रियाकलापमा हातेमालो गर्दै आज डिसेम्बर १९ तारिख सनिबारका दिन भर्च्युअल रुपमा कार्यक्रम सम्पन्न >>>

News

गैर आवासीय नेपाली संघ बिधान समितिको सूचना

December 2, 2020 Kejin Rai 0

ईयूनेपाल प्रतिनिधि ब्रसेल्स, डिसेम्बर २ । गैर आबासीय नेपाली संघ केन्द्रले आगामी बार्षिक अधिवेशनमा प्रस्तुत गर्ने गरी बिधान परिमार्जनका लागि  राय संकलन माग गरेको छ । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय बिधान समितिको सूचना    आदरणीय अग्रज तथा अभियन्ताज्यूहरु, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद एबम् रास्ट्रिय समन्यव परिसद बिषय: भर्चुअल बैठकमा उपस्थिति >>>