News

कोरोनाका कारण अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन स्थगित

April 30, 2020 Kejin Rai 0

ईयुनेपाल प्रतिनिधि  काठमाडौं,अप्रिल ३० । आगामी मे ७ तारिखका दिन तय भएको २५६४औं बुद्ध जयन्ती मूल समारोह तथा सो भन्दा २ दिन अगाडिका लागि तय भएको तेश्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका कार्यक्रमहरु कोरोना भाईरसका कारण स्थगित भएको छ  । लुम्बिनी बिकास कोषका का.मु. सदस्यसचिब ज्ञानिन राईद्वारा आज  जारी  गरिएको प्रेस विज्ञप्तीमा सम्बन्धित सबैमा  सो कुरा जानकारी >>>

News

बेलायतका प्रधानमंत्रीलाई कोरोनामुक्त हुनासाथ पुत्रलाभ

April 29, 2020 Kejin Rai 0

ईयुनेपाल प्रतिनिधि  लन्डन, बेलायत – अप्रिल २९ । बेलायतका  प्रधानमंत्री बोरिस जोन्सन र उनकी प्रेमिका क्यारी सिमंड्सको  आफ्नो पहिलो सन्तानको रूपमा छोरा पुत्रलाभ गरेका  छन् । प्रधानमंत्री जोन्सनले कोरोना संक्रमणबाट निको भएर काममा लण्डनको सेन्ट थोमस सरकारी अस्पतालबाट फर्केको दोश्रो दिनमै  पुत्र लाभ गरेका थिए  । प्रधानमन्त्री जोन्सन तथा उनकी प्रेमिकाकी  प्रवक्ताले क्यारी सिमंड्सले बुधबार >>>

Article

यातायात निःशुल्क गर्ने संसारकै पहिलो देश लक्जेम्बर्ग

April 28, 2020 Kejin Rai 0

राजतन्त्रात्मक मुलुक लक्जम्बर्ग, सार्वजनिक यातायात निःशुल्क गर्ने संसारकै पहिलो देश केजिन राई / इन्दिरा चाम्लिङ लक्जम्बर्ग, अप्रिल २०। युरोपको सुन्दर र धनी देश लक्जम्बर्ग सार्वजनिक यातायात निःशुल्क गर्ने संसारकै पहिलो देश भएको छ । आज आइतबार (२०२० मार्च १) देखि लागू हुने साे व्यवस्था अनुसार सार्वजनिक यातायातमा सर्वसाधारणले देशैभर निःशुल्क यात्रा गर्न पाउने भएका हुन् >>>

Video

कोरोना कहर पोल्यान्ड सम्बाद सम्पन्न

April 28, 2020 Kejin Rai 0

  कोरोना कहर पोल्यान्ड सम्बाद पोल्यान्ड सम्बाद : कोरोना कहरले आक्रान्त यूरोपका बिभिन्न देशहरूको कथा -ब्यथा ऊजागर गर्दै ति देशमा नेपालीहरूको अबस्थाबारे सिंगो संसारलाई सुसुचित गराऊने नेपाल पत्रकार महासंघ युरोपको ध्येय अनुरूप सिलसिलेवर नवौ श्रृंखला पोल्यान्ड https://www.facebook.com/108039144222901/videos/674131213405528/  

Diaspora

पोर्चुगलमा जारी आपतकाल मे २ देखि अन्त्य हुने

April 28, 2020 Kejin Rai 0

कलश खरेल लिस्बन पोर्चुगल  , अप्रिल २८ । पोर्चुगलमा जारी आपतकाल मे २ देखि अन्त्य हुने भएको छ । राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले आगामी ‘मे’ २ तारिखदेखि जारी आपतकालीन अवस्था अन्त्य गर्ने घोषणा गरेका हुन् । राष्ट्रपति मार्सेलोेले आज आफ्नो कार्यालयबाट यस्तो जानकारी गराएका हुन् । उनका अनुसार मे २ को मध्यरातदेखि जारी आपतकालको >>>

interesting

युवतीमा टाटुको लत, यस्तो बन्यो सुकोमल शरीर

April 28, 2020 biswasdip 0

जब मानिसमा कुनै पनि शोख लतमा परिणत हुन्छ, तब परिणाम निकै अकल्पनीय पनि निस्किन सक्छ । अस्ट्रेलियाकी एक युवतीलाई जिउमा टाटु बनाउने शोख यति धेरै बढ्यो कि उनी टाटुको लतमै फसिन् । उनले आफ्नो जिउमा टाटु बनाउनका लागि हजारौँ डलर खर्च गरिसकेकी छिन् । अहिले उनले आफ्नो शरीरका हरेक भागमा टाटु खोपाएकी छिन् । पेसाले >>>

interesting

मिसनेपाल अनुष्कासंग इन्दिराको कुराकानी

April 28, 2020 Kejin Rai 0

मिस नेपाल भएपछि पहिला भन्दा बढी राष्ट्रवादी भएं : अनुष्का श्रेष्ठ, ब्रसेल्स बेल्जियम , फेब्रुअरी ५ । मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ अहिले युरोप भ्रमणमा छिन् । युरोपमा पहिलो पटक आयोजित मिस नेपाल युरोप २०२० मा सहभागी हुन युरोप पुगेकी अनुष्काले युरोपको बिभिन्न मुलुकका छरिएर रहेका नेपालीहरुलाई भेटने र गफिने अवसर पनि पाइन् । युरोपको >>>

Gallery

कोरोनाकाे बिरामी बाहिर निस्के बर्षौ जेल सजाय हुने

April 28, 2020 Kejin Rai 0

बेल्जियममा संक्रमित बढे पनि लकडाउन खुल्ने, कोरोनाकाे बिरामी बाहिर निस्के १२ वर्ष जेल ! केजिन राई ब्रसेल्स, बेल्जियम  ,अप्रिल २५  । यूराेपकै राजधानी मानिने बेल्जियमको राष्ट्रिय सुरक्षा परिषदले करिब पाँच हप्ताको लकडाउनपछि लकडाउन खुकुलाे पार्ने रणनीतिहरु तय गरेको छ। लकडाउन खुले पनि सामाजिक दुरीको नियम अति महत्वपूर्ण रहनेछ। नियमित हात धुने, हाछ्यु गर्दा कुहिनामा गर्ने >>>

News

लकडाउनबीच बेल्जियममा हिंसा प्रहरीको हतियार लुटियो

April 15, 2020 Kejin Rai 0

लकडाउनबीच बेल्जियममा हिंसात्मक आन्दोलन : १ को मृत्यु, ४३ गिरफ्तार, प्रहरीको हतियार लुटियो केजिन राई, ब्रसेल्स बेल्जियम, ३० चैत । लकडाउन उल्लंघन गर्ने १९ बर्षीय चालकको प्रहरीका कारण मृत्यु भएपछि ब्रसेल्सको अन्डरलेक्टमा ब्यापक हिंसात्मक आन्दोलन चर्किएको छ । बेल्जियमको राष्ट्रिय अखबार एचएलएनका अनुसार स्थानीय आन्दोलनकारी युवायुवतीहरूले प्रहरीको हतियार लुटेर भागेका छन । आन्दोलनकारीले प्रहरी चौकीहरूमा >>>

1 2