Diaspora

व्यावसायी पुर्ण हमालको नेतृत्वमा जीएनसीसी पोर्चुगल गठन

September 29, 2017 Kejin Rai 0

वाईवि तमू  लिस्वन ,२९ सेप्टेम्वर २०१७  । गैर आवासीय नेपालि संघ,पोर्चुगलका सस्थापक अध्यक्ष तथा व्यावसायी पुर्ण हमालको नेतृत्वमा जीएनसीसी,पोर्चुगलको गठन भएको छ । ग्लोवल नेप्लिज चेम्वर अफ कमर्स पोर्चुगल (जीएनसीसी,पोर्चुगल)को अवधारणा अनुसार पोर्चुगलमा रहेका नेपाली डायस्पोरा व्यावसायीहरुलाई एकत्रित गर्दै उनीहरुको व्यावसायिकता विस्तार तथा नयाँ व्यवसाय गर्न चाहनेहरुका लागि व्यावसायिकता सम्भावाना,क्षेत्र,लगानी,तथा लगानीको सुरक्षा आदि जस्ता प्राविधिक >>>

Diaspora

यूरोप सह-संयोजक पदमा बर्तमान आईसीसी सदस्य नेत्र मगरको उम्मेद्ववारी

September 27, 2017 Kejin Rai 0

ईयुनेपाल प्रतिनिधि लुभेन बेल्जियम , सेप्टेम्बर २७ ।  बिगत १७ वर्ष देखि बेल्जियमलाई कर्मक्षेत्र  बनेका सफल ब्यबशायी  एबम बर्तमान गैर आबासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषद सदस्य नेत्र बहादुर मगरले आगामी महिना काठमाडौंमा हुन गईरहेको आठौअन्तराष्ट्रीय सम्मेलनमा यूरोप सह-संयोजक पदमा उम्मेद्दवारी घोषणा गरेका छन् । ताप्टिंग -२ फतान्जे सोलूखम्बूमा  सन् १९७६मा जन्मिएका मगर सन्  २००८ मा >>>

Literature

गजल : राजा घले

September 25, 2017 Kejin Rai 0

* राजा घले  जति जति नजिक नजिक दशैं-तिहार आउँछ गाउँ घर अनि परिवारको सम्झनाले सताउँछ | चाड पर्ब भने पछि फुरुंग हुने यो मन यो परदेशी जिन्दगीमा कति रुन्छ भन सम्झिएर आफन्त र गाउँ घर यति बेला लंगुर बुर्जा, रोटेपिङ्ग र लिङ्गे पिंगको खेल  मठ मन्दिर चौतारामा दुर्गा पूजा लाको याद आउँछ तिहारमा सेल रोटि खाको  >>>

Diaspora

ब्रसेल्समा अन्तरकृया संगै सम्बिधान दिबस मनाईयो

September 22, 2017 Kejin Rai 0

डिल्लीराम अम्माई  ब्रसेल्स बेल्जियम , सेप्टेम्बर २२  । नेपालको संविधान २०७२ को घोषणाको दिनलाई नेपाल सरकारले आफ्ना निकायका कुटनैतिक तथा सामाजिक संघ संस्था मार्फत संसारभर उत्सवको रुपमा मनाउँदै आएको छ । त्यसै अनुरुप हिजो सेप्टेम्बर २० तारिकको दिन बेल्जियमको राजधानी ब्रसेल्समा नेपाली राजदुतावासको आयोजनामा एक अन्तरकृयात्मक संविधान दिवस कार्यक्रम सम्पन्न भयो । नेपाली र बेल्जियमको >>>

Diaspora

एनआरएनए केन्द्रीय अध्यक्ष शेष घले र उपाध्यक्ष भवन भट्टको बेल्जियममा भेटघाट कार्यक्रम हुदै

September 22, 2017 Kejin Rai 0

ईयुनेपाल प्रतिनिधि  लुभेन बेल्जियम ,सेप्टेम्बर २२। एनआरएनका केन्द्रीय अध्यक्ष शेष घले, उपाध्यक्ष भवन भट्ट सहित केन्द्रीय समितिका अन्य पदाधिकारी तथा यूरोप क्षेत्रका अरु राष्ट्रिय समितिका कार्यकारिणीहरुको उपस्थितिमा बेल्जियममा आउदो सोमबार २५ सेप्टेम्बरका दिन एक भेटघाट कार्यक्रमको आयोजना गरिने भएको छ । केन्द्रीय अधिवेशन नजीकिदै गर्दा बिश्वभर छरिएर रहेका नेपालीहरुको छाता सँगठनको चुनावी माहोल गरम भैरहेको >>>

Diaspora

एनआरएन बेल्जियमको पहिलो बैठकबाट पाँच सदस्य मनोनित

September 22, 2017 Kejin Rai 0

ईयुनेपाल प्रतिनिधि  लुभेन बेल्जियम, सेप्टेम्बर २२ । गत ३ सेप्टेम्वरमा निर्वाचन भै २०१७ —१९ कार्यकालका लागि नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक गत सोमबार १८ सेप्टेम्वरमा  लुभेनमा सम्पन्न भयो । अध्यक्ष लोक दाहालको अध्यक्षतामा भएको बैठकले समस्त निर्वाचन प्रक्रियामा सहभागी बेल्जियमबासी आम एनआरएनएहरुमा धन्यवाद ज्ञापन गरेको छ । यसैगरी सोही बैठकले सर्वसम्मत रुपमा सुभाष जोशी, दीपेन्द्र केसी-प्रबक्ता >>>

Diaspora

यूराेनेपाल स्पाेर्टश एशाेसियसन बेल्जियमकाे खेलकुद प्रतियाेगिता सम्पन्न

September 22, 2017 Kejin Rai 0

ईयुनेपाल प्रतिनिधि  हेभर्ली बेल्जियम ,सेप्टेम्बर २१ ।   यूराे नेपाल स्पाेर्टश एशाेसियसन वेल्जियमले गएकाे वर्ष झै यस वर्ष पनि १७ सेप्टेम्वर २०१७ मा हेभरली स्थित लुभेन स्पाेर्टकाेटमा + ३० रनिङ्ग शिल्ड फुटवल अायाेजना गर्नुका साथै थप यू १५ लिग फुटवल र वाल दाैड प्रतियाेगिता भव्यताकाे साथ सम्पन्न गरेकाे छ । यूराे नेपाल स्पाेर्टश एशाेसियसनका अध्यक्ष  किसन >>>

Diaspora

गैर आबासीय नेपाली संघ यूरोप सयोजकमा गंगाधर गौतमद्वारा उम्मेद्ववारी घोषणा

September 20, 2017 Kejin Rai 0

ईयुनेपाल प्रतिनिधि लुभेन बेल्जियम , सेप्टेम्बर १९। गैरआवासीय नेपाली संघअन्तराष्ट्रीय  समन्वय परिषदको आगामी  १४–१७ अक्टूबर काठमाडौंमा हुन गईरहेको   आठौ अन्तराष्ट्रीय सम्मेलनका लागि यूरोप संयोजकमा गंगाधर गौतमले उम्मेदवारी घोषणा गरेका छन् । राष्ट्रीय समन्वय परिषद बेल्जियमको निबर्तमान अध्यक्ष गौतमले हिजो  बेल्जियमको लुभेन शहरमा आयोजित नव निर्बाचित  कार्यसमितिलाई बर -बुझारथ – हस्तान्तरण कार्यक्रममा सो घोषणा गरेका हुन् । >>>

News

“म र मेरो भन्दा पनि हामी र हाम्रो भन्ने भाबना बोकेर हिड्नु पर्छ “- यूरोप कांग्रेस सभापति गुरुङ

September 20, 2017 Kejin Rai 0

ईयुनेपाल प्रतिनिधि बर्लिन जर्मनी ,सेप्टेम्बर २० ।     जनसम्पर्क समिति यूरोपका सभापति दिल बहादुर गुरुङले  यूरोप र संसारभरीका प्रजातान्त्रिक आस्था राखेर निर्बाचित भएका एनआरएन  राष्ट्रीय र अन्तराष्ट्रीय समन्वय परिषद पदाधिकारी र सदस्यहरूलाई हार्दिक बधाई ब्यक्त गरेका छन् ।     एनआरएन जर्मनीका सस्थापक अध्यक्ष , आईसीसी सदस्य र हालका सरक्षक समेत रहेका सभापति गुरुङले “एनआरएन कसैको >>>

Diaspora

पोर्चुगलमा प्रहरीले पक्राउ गर्न नसकेका फरार अभियुक्त सापकोटालाई कसरी पक्राउ गरियो ?

September 19, 2017 Kejin Rai 0

वाईवि तमू  लिस्बोंन पोर्चुगल  ,सेप्टेम्वर २०। गत हप्ता राजधानी लिस्वनमा पर्वत घर भै बिगत लामो समय सम्म लिस्वन बस्दै आएका हरि बहादुर जिसी माथि चक्कु प्रहार गरि फरार भएका अभियुक्त अर्जुन  सापकोटा पक्राउ परेका छन् । करिव एक हप्ता पश्चात उनको कानूनी प्रक्रिया पुरा गरि हिजै मात्र दाह सस्कार गरिएको थियो । कसरि पक्राउ परे >>>

1 2