Article

फ्रान्सको पहिलो चरणको निर्बाचन परिणाम संगै फ्रान्स पनि यूरोपियन युनियनबाट बाहिरिने सम्भावना बढ्यो

April 28, 2017 Kejin Rai 0

रामचन्द्र भण्डारी पेरिस, फ्रान्स । फ्रान्समा गत अप्रिल २३ मा भएको पहिलो चरणको राष्ट्रपतिय निर्वाचनका ११ उम्मेदवार मध्ये मारिन ले पेन ले २१.३ प्रतिशत मत प्राप्त गरि दोश्रो स्थान हासिल गरिन । आगामी May ७ का दिन दोश्रो चरणको निर्वाचन हुने छ जसमा मारिन ले पेन ( MARINE LE PEN ) उक्त चुनावमा पहिलो स्थान >>>

Diaspora

फोनिज युकेको एकदिने गोष्ठि एवं प्रशिक्षण सम्पन्न

April 27, 2017 Kejin Rai 0

राजु सुब्बा आशफोर्ड बेलायत , अप्रिल २५ । गत २२ अप्रिल २०१७ का दिन नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ, (फोनिज) युकेको एकदिने गोष्ठि एवं प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । पत्रकार नरेश खपाङ्गीले आधारभूत पत्रकारिता र युकेमा नेपाली पत्रकारिता विषयक प्रशिक्षण दिनुभयो भने सिनियर पत्रकार सोनाम छिरिङ शेर्पाले रेडियो पत्रकारितामा हासिल गरेको अनुभव बाड्नु भयो । >>>

Diaspora

बेल्जियममा भब्यताका साथ बुद्ध जयन्ती मनाऊदै

April 23, 2017 Kejin Rai 0

ईयु नेपाल प्रतिनिधि लुभेन बेल्जियम अप्रिल २२ । हरेक बर्ष बेल्जियममा सयुक्त रूपमा मनाईदै अाई रहेको बुद्ध जयन्ती यो बर्ष पनि निरन्तरता दिने भएको छ । शेर्पा किदुग ,तमु समाज , मगर समाज , थकाली सेवा समिती, तामाङ् समाज बेल्जियम लगायतका सस्थाहरूले सयुक्त रुपमा मनाउने भएको हो । कार्यक्रमको सुचना निम्न अनुसार रहेको छ । >>>

Diaspora

जनप्रगतिशिल मञ्च बेल्जियमले मे दिवसमा बार्बक्यु कार्यक्रम गर्ने

April 17, 2017 Kejin Rai 0

पवन सुबेदी अन्तोर्पेन बेल्जियम, अप्रिल १७ । नेपाली जनप्रगतिशिल मञ्च बेल्जियमको ११ आै अधिबेसनबाट निर्वाचित केन्द्रिय समिति र निवर्तमान समितिको संयुक्त बैठक गरेको छ । बैठकको प्रारम्भमा निवर्तमान समितिले नवनिर्वाचित समितिलाई पुरानो बैठक पुस्तिका तथा सम्पुर्ण हिसाब -किताब हस्तान्तरण गर्‍यो । बैठकले नेपालको राजनैतिक जटिल अवस्था र आफ्नो ब्यस्थताको प्रतिकुल परिस्थितिमा पनि संस्थाको निमन्त्रणालाई स्विकार >>>

Diaspora

नेपाली प्रगतिशील मोर्चाको हार्दिक आब्हान

April 17, 2017 Kejin Rai 0

नेपाली प्रगतिशील मोर्चाको हार्दिक आब्हान ईयु नेपाल समाचारदाता मेखलेन बेल्जियम ,अप्रिल १७। पूँजीवादी राज्यहरु जनतालाई कर बढाउने, अर्बपती/खर्बपती पुजीपतिहरुलाई कर छुट, आर्थिक अनुदान र सहुलियत दिने, हरेक वस्तुमा मूल्य वृद्धि गराउने, दैनिक जीवनमा अती आवश्यक पानी, विजुली र खाध्यवस्तुमा मूल्यवृद्धि, प्रयोग गरेको इकाइको मूल्य बाहेक अतिरिक्त शुल्क समेत चुक्ता (उदाहरणको लागि पानीको सामान्य प्रयोग गर्ने >>>

Article

पत्रकार महासंघबाट निलम्बित ददी सापकोटालाई चुनौती

April 16, 2017 Kejin Rai 0

> कल्पना मगर बेल्जियम आदरणीय कार्वाहीमा पर्नु भएका नेपाल पत्रकार महासंघबाट निलम्बित पत्रकार ददी सापकोटाजी, यहांले लेख्न मिल्ने सम्मको तल्लो भाषा प्रयोग गरेर मलाई जून हद सम्म तल गिरेर आफ्नो फेसवूक वालको स्टाटसमा राख्नू भयो ती शव्दहरू देख्दा तपाईको परिवारका महिला सदस्यहरुले पनि लाजले शिर झुकाए होलान । तपाईले लेख्नु भएको स्टाटसले तपाईको स्तरलाई राम्रै >>>

Diaspora

गैर आवासीय नेपाली संघ बेल्जियमको अधिवेशन अगष्टमा

April 16, 2017 Kejin Rai 0

ईयु समाचारदाता लुभेन बेल्जियम,अप्रिल १६ । गैर आवासीय नेपाली संघ बेल्जियमको गत ०२ अप्रिल २०१७ का दिन बसेको पूर्ण बैठकले आगामी १३ अगष्ट २०१७ का दिन गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद बेल्जियमको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको कुरा महासचिब लोक दाहालले बताए । अधिवेशनलाई समपन्न गर्नको लागी सदस्यता वितरण समितिले आगामी १५ अप्रिल >>>

Diaspora

क्षेत्री समाजले सास्कृतिक साझ मनाउदै

April 16, 2017 Kejin Rai 0

ईयुसमाचारदाता लुभेन बेल्जियम,अप्रिल १६ । क्षेत्री समाज बेल्जियमले आगामी सोमबार नयाँ बर्ष २०७४ शुभकामना आदान -प्रदान तथा सास्कृतिक साझ मनाउने भएको छ । लुभेन शहरमा आयोजना हुने सो कार्यक्रममा क्षेत्री समाज बेल्जियम बिगत बर्षहरुमा जस्तै यो बर्षको नयाँ बर्षलाई पनि नेपाली समुदाय बिच शुभ- कामना आदान-प्रदान सहित यो नयाँ बर्ष २०७४ लाई भब्य रुपमा मनाउने >>>

Diaspora

अभिनेता दिपक क्षेत्रीको उपचारार्थ स्वेच्छिक आर्थिक सन्कलन हुँदै

April 13, 2017 Kejin Rai 0

ईयुसमाचारदाता लुभेन बेल्जियम,अप्रिल १३ । नेपाली चलचित्र जगतका प्रख्यात अभिनेता दिपक क्षेत्रीको उपचारार्थ स्वेच्छिक आर्थिक सन्कलन थालिएको छ । क्षेत्री समाज बेल्जियमको सयोजनमा शुरु भएको आर्थिक सहयोग कार्यक्रममा सहयोग गरिदिन को लागि समाजकी महासचिब यसोदा थापाले समस्त बेल्जियमबासी नेपाली समुदायमा हार्दिक अपिल गरेको छ । सम्पुर्ण बेल्जियमबासी दिदी-बहिनी, दाजु- भाई सग प्रख्यात कलाकार दिपक क्षेत्रीको >>>

Article

घर जलेको आगोले जिउ तताउने मित्रहरुलाई जवाफ ; पूर्व सहकर्मी ददी सापकोटाको भ्रम छर्ने प्रयत्नबारे

April 11, 2017 Kejin Rai 0

घर जलेको आगोले जिउ तताउने मित्रहरुलाई जवाफ ; पूर्व सहकर्मी ददी सापकोटाको भ्रम छर्ने प्रयत्नबारे केही उत्तरहरू >>> डिल्लीराम अंमाई, बेल्जियम । पत्रकार महासंघ युरोप शाखा र जनसंपर्क समिती बेल्जियम बिचको सम्बन्ध अहिले चिसिएको छ । यही चिसोपनमा खेल्ने निहु पाएका छन बिगत बर्ष देखी पत्रकार महासंघ युरोप शाखाको सिफारिसमा केन्द्रबाट अनुशासनको कार्वाही भोगिरहेका ददी >>>

1 2