News

बेल्जियन पत्रकार टोली नेपाल प्रस्थान

March 31, 2017 Kejin Rai 0

बिरमान मगर ब्रसेल्स बेल्जियम, मार्च ३० । नेपालको पर्यटन प्रबर्धन सम्बन्धी सामाग्री तयार गरी बेल्जियमको राष्ट्रिय समाचारमा प्रसारणको लागि बेल्जियम बाट ४ जना पत्रकारको टोली आज नेपाल प्रस्थान गरेका छन । बेल्जियमका चर्चित पत्रकार बेन रुलान्टसको नेतृत्वमा नेपाल प्रस्थान गरेको उक्त टोली लाई आज ब्रसेल्स एअरपोर्टमा नेपाल पर्यटन बोर्डका बेल्जियम स्थित प्रतिनिधि शिव कुमार बरुवाल >>>

Diaspora

दुताबास खुलेमा सम्बन्ध अझ प्रगाढ : स्पेनका राजा फेलिपे छैटौ

March 31, 2017 Kejin Rai 0

भोला लामिछाने म्याड्रिड स्पेन यूरोप ,मार्च ३० । स्पेनका राजा फेलिपे छैटौले नेपाल सरकारले स्पेनमा दुताबास स्थापना गर्न लागेको सुन्दा निकै खुसि भएको बताएका छन्। रोयल प्यालेस म्याड्रिडमा बुधबार आयोजित एक विशेष समारोहबीच फ्रान्सका लागि नेपाली राजदूत अम्बिका देबी लुईटेल समक्ष उक्त कुरा बताएका हुन्।अहिले स्पेनमा दुताबास नहुदा फ्रान्स स्थित नेपाली राजदुताबास पेरिस बाट यहाँका >>>

Literature

अमेरिकी गायक बाग्लुङ बजारमा

March 28, 2017 Kejin Rai 0

कमल कुमार पुन लिस्बोन पोर्चुगल, मार्च २८ । आउ है मायाँ काली पुल तरेर चोखो मायाँ लगाउनी गरेर यही दिल भित्र फुलाम फुलाम भो यति राम्री पर्वते मयालाई, बाग्लुङ बजार डुलाम डुलाम भो । चन्चले मन बैँसालु चोला छ कालीपारे मायाले बोलाछ त्यही दिल भित्र फुलम फुलम भो यति राम्रो बाग्लुङ्गे माया सँग, बाग्लुङ बजार >>>

Diaspora

तमु समाज बेल्जियमको अध्यक्षमा पुनः जिबन गुरुङ

March 28, 2017 Kejin Rai 0

११ बुदे ऐतिहासिक घोषणा पत्र जारि गर्दै तमू समाज बेल्जियमको नवौ अधिवेशन सम्पन्न । अध्यक्षमा पुनः जीवन तमू निर्वाचित । युबराज गुरुङ एन्ट्वेर्पेन बेल्जियम, मार्च २७ । नेपाली समुदाय माझ पुरानो र सशक्त सामाजिक संस्थाको रूपमा स्थापित तमु (गुरुङ) समाज बेल्जियमको नवौँ अधिबेशन बेनेल्क्सका महामहिम राजदूत लोक बहादुर थापाको मुख्य अभिभावकत्वमा उद्घाट्न समारोह सम्पन्न भयो >>>

Diaspora

कोपनहेगनमा तामाङ समाज डेनमार्क गठन

March 28, 2017 Kejin Rai 0

महेश कुमार खाती कोपनहेगन डेनमार्क, मार्च २७ । डेनमार्कमा रहेका तामाङ जाती संगठित भएका छन् । आइतबार कोपनहेगनमा भएको भेलाले रोजगार तथा शिक्षाका लागि आएका उनीहरुले तामाङ समाज डेनमार्क गठन गरेको हो । रिना तामाङ (मोक्तान)को अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन भएको छ । समाजको उपाध्यक्षमा आकाश लोप्चन, सचिवमा समिर पाख्रिन तामाङ, सहसचिवमा रिना तामाङ >>>

Diaspora

नेसोफ स्विटजरल्याण्डको नयां कार्यसमिति चयन

March 28, 2017 Kejin Rai 0

आशिस बर्न स्विट्जरल्याण्ड, मार्च २८। स्विटजरल्याण्डको पुरानो सस्था नेपाली एक्यबद्दता मंच (नेसोफ स्विस)को सातौ एकताको अधिबेशन यहि मार्च २६ तारिक आइतबार स्विटजरल्याण्डको राजधानी बर्नमा सम्पन्न भएको छ । सभाले संस्थाको स्थापित नाम परिबर्तन गरि नेपाली जनप्रतिशील मंच स्विटजरल्याण्ड तय गर्दै नयां कार्यसमिति चयन गरेको छ । निर्धारित समयभन्दा केहि ढिलो सुरु भएको कार्यक्रममा भाग लिन >>>

Diaspora

नेपाल पत्रकार महासंघ युके शाखाले पनि ऎक्यबद्दता जनायो

March 25, 2017 Kejin Rai 0

ईयु नेपालसमाचारदाता बेल्जियम,मार्च २५। नेपाल पत्रकार महासंघ युरोप शाखाले गरेको निर्णय प्रति पत्रकार महासंघ युकेले पनि ऎक्यबद्दता जनाएको छ। नेपाली जनसम्पर्क समिति बेल्जियमका गतिबिधिहरुलाई समाचारमा समाबेश नगर्ने युरोप शाखाले गरेको निर्णय प्रति युके शाखाले पनि समर्थन गरेको हो। यो सँगै युके शाखाले पनि बेल्जियम काँग्रेसका गतिविधिलाई माफि नमागे सम्मका लागि बहिष्कार गर्ने भएको छ। जनसम्पर्क >>>

Article

दम्भ वा अहमता प्रकट गर्नु असोभनिय हो – माधव सापकोटा

March 25, 2017 Kejin Rai 0

जनसम्पर्क समिति बेल्जियम अध्यक्षका प्रत्यासी माधव सापकोटाले माफी मागेर असल राजनितिज्ञ भएको महानता देखाए दम्भ वा अहमता प्रकट गर्नु असोभनिय हो माधव सापकोटा,बेल्जियम आदरणिय पार्टी नेर्तित्व, जन संपर्क समिती युरोपका साथीहरु, पत्रकार मित्रहरु र शुभचिन्तकहरु, हुन त म जन संपर्क समिती बेल्जियमको अधिबेशनमा प्राबिधिक रुपले नेत्रित्वमा चयन् हुन सकिन । तसर्थ मेरा राय सुझाब, संगठन >>>

Diaspora

नेपालीहरूको सवारी साधनमा स्टिकर टास्न शुरू

March 24, 2017 Kejin Rai 0

ईयुनेपाल समाचारदाता ब्रसेल्स बेल्जियम, मार्च २३ । नेपाल पर्यटन् बर्ष -यूरोप २०१७ अन्तरगत यूरोपेली नागरिकहरू समक्ष पर्यटन सामाग्रीहरू मार्फत नेपालको पर्यटन प्रबर्द्दन गर्ने उदेश्यले सन्चालन गरिने अभियानको प्रारम्भ नेपाली दुताबास ब्रसेल्समा राजदुत लोक बहादुर थापाले दुताबासकै सवारी साधनहरूमा स्टिकर टासी प्रारम्भ गरेका छन । कार्यक्रम उदघाटन पश्चात राजदुत थापाले बेल्जियम, नेदरल्याण्ड र लक्जेम्बर्गमा बसोबास गर्ने >>>

Diaspora

नेपाली जनप्रगतिशिल मञ्च तथा प्रगतिशिल महिला मञ्च बेल्जियमको अधिबेसन सम्पन्न

March 21, 2017 Kejin Rai 0

ईयुनेपाल समाचारदाता अन्त्वेर्पेन बेल्जियम, मार्च २० । नेपाली जनप्रगतिशिल मञ्च बेल्जियमको ११ औं तथा प्रगतिशिल महिला मञ्च बेल्जियमको तेश्रो एकताको अधिबेसन नेकपा माओबादी (केन्द्र)को बरिष्ठ नेता अन्तराष्ट्रीय महाशाखा (बिदेश बिभाग)इन्चार्ज तथा पुर्व उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ ( प्रकाश) को प्रमुख आतिथ्यतामा बेल्जियमको आन्तोर्पेनमा मार्च १९ मा भब्यताको साथ सम्पन्न भएकोछ । प्रमुख अतिथिको रुपमा >>>

1 2 3 5