
फ्रान्सको प्रतिनिधि सभा निर्वाचनमा पाच पक्ष बिच कडा प्रतिष्पर्धा
# राम चन्द्र भण्डारी फ्रान्समा यहि जुन ११ र १८ तारिकका दिन दुइ चरण गरेर प्रतिनिधि सभाको चुनाब हुदैछ | यसका लागि ५७७ निर्वाचन क्षेत्रबाट जम्मा 7882 जना प्रतिनिधि सभा सदस्य उम्मेदवार र 7882 जना बैकल्पिक प्रतिनिधि सभा सदस्य उम्मेदवार चुनाबी मैदानमा छन् | कुल ५७७ निर्वाचन क्षेत्र मध्ये ५३९ क्षेत्र फ्रान्सको मुख्य भुमि ( >>>