Article

कोरोना महामारीले पराजित युरोप

December 27, 2020 Kejin Rai 0

कोरोना महामारीले पराजित युरोप केजिन राई ब्रसेल्स  ,डिसेम्बर  ०२।   कोरोना भाइरस (कोभिड– १९) महामारीले संसार नै त्राहीत्राही  बनेको छ, यो बेला । यो बिकराल समस्याले सिंगो युरोप आक्रान्त बनेको अबस्था  छ ,अहिले  । युरोपमा गर्मी याम सकिएर चिसो मौसम सुरुभएयता संक्रमण दर ह्वात्तै बढ्न थालेको छ । यसको प्रमुख कारण बिदा मनाएर घर फर्कनु , >>>

Article

यूरोपमा पनि मनाइयो लक्ष्मीपूजा र कुकुर तिहार

November 18, 2020 Kejin Rai 0

इन्दिरा चाम्लिङ ब्रसेल्स, नोभेम्बर १७। नेपालीहरूको फूल र रंगहरूको रमाइलो चाँड तिहार निकै नजिक अर्थात ढोकैमा आइसकेको छ र रंगीचंगी सजावट सहित नेपालीहरू तिहार मनाईरहेका छन् आफ्नो देश छोडेर जहाँ गएपनि आफ्नो भाषा, संस्कृति चाँड, पर्व आफूसँगै लिएर गएका हुन्छन् प्रबासी नेपालीहरू । यूरोपमा बस्ने प्रवासी नेपालीहरूको हकमा पनि यो कुरा लागू भएको छ । >>>

Article

यातायात निःशुल्क गर्ने संसारकै पहिलो देश लक्जेम्बर्ग

April 28, 2020 Kejin Rai 0

राजतन्त्रात्मक मुलुक लक्जम्बर्ग, सार्वजनिक यातायात निःशुल्क गर्ने संसारकै पहिलो देश केजिन राई / इन्दिरा चाम्लिङ लक्जम्बर्ग, अप्रिल २०। युरोपको सुन्दर र धनी देश लक्जम्बर्ग सार्वजनिक यातायात निःशुल्क गर्ने संसारकै पहिलो देश भएको छ । आज आइतबार (२०२० मार्च १) देखि लागू हुने साे व्यवस्था अनुसार सार्वजनिक यातायातमा सर्वसाधारणले देशैभर निःशुल्क यात्रा गर्न पाउने भएका हुन् >>>

Article

लकडाउनले विक्षिप्त यूरोप, के गर्दैछन् यूरोपमा नेपालीहरु ?

March 30, 2020 Kejin Rai 0

लकडाउनले विक्षिप्त यूरोप, के गर्दैछन् यूरोपमा रहेका नेपालीहरु ?   केजिन राई ब्रसेल्स- बेल्जियम ,मार्च २३  । कोरोना भाईरस कोबिड १९ को बढदो विश्वव्यापी संक्रमणसंगै सिंगो यूरोप बिक्षिप्त बनेको छ । अधिकांस युरोपेली मुलुक लक डाउनमा रहेको छन् । पहिलो चरणको घोषित लकडाउनको मिति स्पेन – ईटालीले थपिसकेको छ । घर बाहिर अत्यावश्यक काम बाहेक >>>

Article

एनआरएनएमा सल्लाहकार पद हो कि पदवी ?

January 23, 2018 Kejin Rai 0

  वाईवि तमू  गैर आवासीय नेपाली संघ,पोर्चुगलको निर्वाचन भए पश्चात कार्य समितिले करिव ५ पहिना पछि बल्ल पुर्णता पाएको छ । अब भने १ जना अध्यक्ष र ९ जना उपाध्यक्ष सहित करिव ४१  जना कार्यसमिति र १९ जना सल्लाहकार सहित प्रवक्ता र सह प्रवक्ता गरि करिव करिव एनआरएनए,वेलाएत पछिको दोस्रो जम्बो टिम बनेको छ पोर्चुगल >>>

Article

एनआरएनमा तै चुप मै चुप कति सम्म ?

October 11, 2017 Kejin Rai 0

*डिल्ली राम अम्माई एक जना अभियन्ताका अनुसार “गत फ्रान्कफर्ट  जर्मनी     क्षेत्रीय सम्मेलनमा भिजन २०२० को एक पक्षबाट खुब बिरोध भो तर भित्र उनीहरुले नेपालबाट बोलाएका उन्सत्तरी जना नेपाली के प्रयोजनका लागि बोलाइयो ? तिनीहरुको खर्च कसले बेहोर्छ ? अनि उनीहरुको सम्मेलनमा भूमिका के थियो ? त्यो बिषयमा हाल बोलेन, प्रश्न सोधेन, लिस्ट मागिएन किन >>>

Article

युरोप -अमेरिकामा अपार्टमेन्ट किन्दै हुनुहुन्छ भने निम्न कुराहरु ख्याल गर्नुहोस

October 11, 2017 Kejin Rai 0

*         रामचन्द्र भण्डारी       पेरिस, फ्रान्स | बिकसित देशमा कुनै अपार्टमेन्ट बिक्रि गर्नु भन्दा अगाडी एउटा टेक्निसियन ( Diagnostiqueur ) बाट त्यो अपार्टमेन्टका विभिन्न प्राबिधिक पक्षको जाँच गरि त्यसको रिपोर्ट तयार गर्नु पर्ने हुन्छ | यो रिपोर्टलाइ Rapport diagnostic भनिन्छ | अपार्टमेन्ट किन्ने ब्याक्तिले आफ्नो किन्ने निर्णय गर्नु भन्दा अगाडी यो रिपोर्ट >>>

Article

एनआरएन हिजो-आज र भोली : अर्जुन कुमार श्रेष्ठ

October 1, 2017 Kejin Rai 0

*अर्जुन कुमार श्रेष्ठ  भनिन्छ सफलताको लक्ष्य पहिलो पाइलाबाट सुरु हुन्छ । अहिले गैर आवासीय नेपाली संघको आठौं महासम्मेलन हुँदै गर्दा हाम्रा अग्रजहरुले सारेका पहिलो पाइलालाई विर्सनु हुँदैन । हिजोको बेला रसियामा बुनेको मायाप्रिती बेलायतमा मनाएको मधुमासबाट सन् २००३ को अक्टोबरमा जन्माएको हो ‘एनआरएन’ । हामी जोडियौं ती भावनासँग जुन भावनालाई अग्रजहरुले आत्मसाथ गर्दै यहाँसम्म ल्याइदिए >>>

Article

फ्रान्सको सामाजिक सुरक्षा प्रणाली के हो र यसबाट कसरि फाइदा लिन सकिन्छ ?

September 18, 2017 Kejin Rai 0

रामचन्द्र भण्डारी पेरिस, फ्रान्स     फ्रान्समा पनि धनि र मध्यम बर्ग बिचको खाडल अतिनै ठुलो छ र यो दिन प्रतिदिन बढ्दै छ | फ्रान्सको अति सानो समुहको हातमा कुल रास्ट्रीय सम्पतिको ठुलो हिस्सा छ भने मध्यम बर्गीयहरुको ठुलो समुहको स्वामित्वमा कुल रास्ट्रीय सपत्तिको सानो हिस्सा मात्र छ | तर गास, बास, कपास, शिक्षा, स्वास्थ्य >>>

Article

एनआरएनए अभियन्ताहरुको सामाजिक नियत कि व्यक्तिगत स्वार्थ ?

August 3, 2017 Kejin Rai 0

    वाईवि तमू लिस्वन , पोर्चुगल । गैर आवासीय नेपाली संघ(एनआरएन)को उद्देश्य,भूमिका  र तत्सम्बन्धी उठेका विविध प्रश्नले अन्तर्राष्ट्रिय समन्वय परिषद देखि करिव ७५ ओटै राष्ट्रिय समन्वय परिषद सम्मलाई एउटै नजरले हेर्ने नजिर बस्दै गएको दुखद अवस्था सृजना भएको छ यसको ज्वलन्त उदाहरण एनआरएनए,अमेरिका बनेको छ । केन्द्रिय समन्वय परिषदले गरेको अन्तिम निर्णय नै मान्दैनौ भनेर >>>

1 2 3