जर्मनीमा माघे संक्रान्ती धुमधाम संग मनाईयो
Diaspora

जर्मनीमा माघे संक्रान्ती धुमधाम संग मनाईयो

February 8, 2017 Kejin Rai 0

प्रेम चन्द्र पोमु हामबर्ग जर्मनी,फेब्रुअरी ७  । मगर समाज जर्मनीद्वारा आयोजित माघे सक्रान्ति साँझ २०७३ यसै हप्ता जर्मनीको प्रसिद्ध ब्यापारिक शहर ह्यामबर्गमा धुमधाम संग सम्पन्न भएको छ । जर्मनीभरका मगरसमुदाय र अन्य नेपालीहरुको उपस्थितिमा सम्पन्न सो माघे सक्रान्ति साझ कार्यक्रमको संचालन नितु राना मगरले गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि बिश्व मगर संघ बेल्जियमका >>>

Diaspora

बेल्जियममा २८५३ औं सोनाम ल्होछार मनाइयो

February 3, 2017 Kejin Rai 0

बेल्जियममा २८५३ औं सोनाम ल्होछार मनाइयो (तस्बिर सहित) जित लामा, सुमन वाईबा  जनवरी ३०,लुभेन बेल्जियम । बेल्जियम स्थित तामांग समाजले २८५३ औं सोनाम ल्होछार चरा नयाँ वर्ष भब्यताका साथ मनाएको छ । यसै हप्ता सम्पन्न सो कार्यक्रममा समाजका अध्यक्ष राम लामाको अध्यक्षतामा आफ्नो संस्कार, रितिरिवाज,धर्म,भाषा, भेष(भुषालाई जगेर्ना गर्न र निरन्तरता दिने कार्यक्रममा बेनेलक्सका महामहिम राजदूत >>>

Gallery

संबिधान संशोधनको माग गर्दै प्रधानमंत्रीलाई ज्ञापनपत्र

January 25, 2017 Kejin Rai 0

बेल्जियमबाट प्रधानमंत्री र सभामुखलाई ज्ञापनपत्र केजिन राई ब्रसेल्स बेल्जियम ,जनवरी २५ । बिश्व मगर संघ बेल्जियमको अगुवाईमा युरोप स्थित बिभिन्न संघसंस्थाका अध्यक्षहरूले संयुक्त रूपमा संबिधान संशोधनबारे  ज्ञापनपत्र बुझाएको छ ।                                              यसैहप्ता ब्रसेल्स स्थित >>>

Diaspora

एफएनजे बेलायत शाखा अध्यक्ष खपाङ्गी सम्मानित

January 15, 2017 Kejin Rai 0

एफएनजे बेलायत शाखा अध्यक्ष खपाङ्गी सम्मानित     इन्दिरा चाम्लिंग ब्रसेल्स बेल्जियम ,जनवरी १५ । नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष नरेश खपाङ्गीमगरलाई प्रवासमा रही नेपाली पत्रकारिता क्षेत्रमा बिशिष्ट योगदान दिएकोले नेपाल पत्रकार महासंघ युरोप शाखाले सम्मान गरेको छ । यसै हप्ता बेल्जियमको ओन्ज हाऊस लुभेनमा आयोजित कार्यक्रममा गैरआवासीय नेपाली महासंघ बेल्जियमका अध्यक्ष गंगाधर गौतम >>>

Gallery

नेपाल पत्रकार महासंघ युरोपको बिज्ञप्ती

January 10, 2017 Kejin Rai 0

नेपाल पत्रकार महासंघ युरोपको बिज्ञप्ती ईयुनेपाल सम्बाददाता ब्रसेल्स बेल्जियम, जनवरी १० । नेपाल पत्रकार महासंघ युरोपले नेपाल पत्रकार महासंघका सदस्य तथा किरात राई पत्रकार संघका पूर्व महासचिब भद्रगोल किराती ( मनोज कुमार राई ) माथि भएको संघातिक हमलाको भर्त्सना गरेको छ ।समाचारको बिषयलाई लिएर गरिएको संघातिक आक्रमणको बिरोध गर्दै युरोप शाखाका अध्यक्ष केजिन राई र महासचिब प्रकाश >>>

News

लुभेनमा शनिवार ग्याल्बो लोसार मनाईदै

March 15, 2016 Kejin Rai 0

लुभेन ,बेल्जियम । शेर्पा समाज बेल्जियमले बिगत बर्ष देखि मनाऊदै आई रहेको ग्याल्बो लोसार यस बर्ष नेपाल शेर्पा संघको केन्द्रीय अध्यक्ष आड० दोर्जी लामा शेर्पाको प्रमुख अातिथ्यतामा मनाऊने भएको छ। बिगत बर्षहरूमा जस्तै मनाऊने भएको हुदाँ यस कार्यक्रमको सबै बेल्जियमबासी नेपालीहरूलाई उपस्थितीको लागि शेर्पा समाज बेल्जियमले हार्दिक निमन्त्रणा गरेको छ। शेर्पा समाज बेल्जियमले अगाडी भनेको >>>

News

नेपाल पत्रकार महासंघ बेलायतको अधिवेशन सम्पन्न

March 15, 2016 Kejin Rai 0

नेपाल पत्रकार महासंघ बेलायत शाखाको तेश्रो अधिवेशन सम्पन्न रोशन मेवाहाङ लण्डन ,२४ फागुन । नेपाल पत्रकार महासंघ ,बेलायत शाखाको तेश्रो अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशन अघि नै अध्यक्ष पदमा नरेश खपाङ्गी मगर निर्विरोध निर्वाचित भएका थिए भने सचिवमा शिव भण्डारी, कोषाध्यक्षमा पुर्ण गुरुंग र सहकोषाध्यक्षमा रोशन राई साथै सदस्यहरुमा नृपेश उप्रेती, सुजन पराजुली, >>>

News

पत्रकार महासंघ युरोप शाखाले स्मारिका निकाल्दै

March 7, 2016 Kejin Rai 0

बार्सिलोना/ नेपाल पत्रकार महासंघ युरोप शाखाले बिनाशकारी भूकम्प जाँदा सहयोग गर्ने संघ सँस्थाहरुको तथ्यगत बिबरणलाई समेटेर स्मारिका प्रकाशित गर्ने भएको छ। यूरोपक्षेत्र अन्तर्गत गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदहरु, बिभिन्न राजनैतिक,क्षेत्रीय, जातीय,सामाजिक संघसंस्थाहरू, वा ब्यक्तिगत तथा सामुहिक तवरले उठाएको रकमको बितरणलाई समाबेश गर्दै शाखाले स्मारिका प्रकाशित गर्न लागेको हो। बिभिन्न संघ सँस्थाहरुको गरेको सहयोग >>>

News

गायिका इन्दिरा र सुनिताले आसफोर्डमै सोल्टि रोजे (भिडियो सहित)

March 7, 2016 Kejin Rai 0

गत २४ जनवरी २०१६ का दिन आसफोर्डको न्याचबुल स्कुलहलमा गोर्खा सांगेतिक साँझ सम्पन्न भएको छ । सुन्दरी गायिका इन्दिरा जोशी र चर्चित गायिका सुनिता दुलालले सहभागि सबैलाई मनोरन्जन दिदै अविवाहित सोल्टि रोज्न आएको बताउदै माहोललाई तताएका थिए । कार्यक्रममा चर्चित नृत्यनिर्देशक गोविन्द राईले उत्कृष्ट नृत्य प्रस्तुत गर्नुभई थप मनोरन्जन दिलाएका थिए । ब्रिट्रिस गोर्खा नेपलिज >>>

1 2 3 4