Diaspora

सयुक्त नेपाली मोर्चा यूरोपको अधिवेशन पोर्चुगलमा सम्पन्न

September 19, 2017 Kejin Rai 0

ईयुनेपाल प्रतिनिधि  लिस्बोन पोर्चुगल ,सेप्टेम्बर १८ । सयुक्त नेपाली मोर्चा युरोपको अधिबेशन पोर्चुगलको राजधानी लिस्बोनमा सम्पन्न भएको छ  । अधिबेशनमा प्रमुख अथिति  नेकपा माओबादी  केन्द्रका केन्द्रीय सचिवालय सदस्य तथा पुर्बमन्त्री गणेशमान पुन रहेका थिए  । फ्रान्स, बेनेलक्स र यूरोपियन युनियन तथा  डेनमार्कका राजदूतहरू क्रमश: अम्बिकादेबी लुईटेल, लोकबहादुर थापा र यूबनाथ लम्सालले  एकताको अधिवेशन सफलताको लागि  शुभकामना सन्देश >>>

Gallery

गैर आबासीय नेपाली संघ बेल्जियमको बुझ बुझारथ कार्यक्रम सम्पन्न: कार्यकाल नेपाली समाज बेल्जियम एक ढिक्का बनाउन सक्षम – निबर्तमान अध्यक्ष गौतम

September 18, 2017 Kejin Rai 0

ईयु नेपाल प्रतिनिधि लुभेन बेल्जियम  ,सेप्टेम्बेर १८ । गैर आबासीय नेपाली संघ बेल्जियमको नया निर्बाचित कार्यसामितिलाई  निबर्तमान कार्यसमितिको तर्फबाट बुझ- बुझारथ कार्यक्रम आज सम्पन्न भएको छ।       कार्यक्रममा प्रमुख अतिथी बेनेलक्स र  यूरोपियन युनियनका लागि महामहिम राजदुत लोक बहादुर थापाले  विश्वभरी नै बेल्जियमका नेपाली प्रति किन नकारात्मक संदेश गईरहेको प्रति चनाखो हुदै सबैलाई मिलेर >>>

Article

पत्रकार महासंघका नवनिर्वाचितहरुलाई विदेश शाखाको बधाई

September 2, 2017 Kejin Rai 0

  ईयुनेपाल प्रतिनिधि  काठमाडौ, अगष्ट २९ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई महासंघको विदेश शाखाहरुले बधाई तथा शुभकामना ज्ञापन गरेका छन् । महासंघको युके, युरोप र कतार शाखाको संयुक्त आयोजनामा मंगलबार काठमाडौँमा एक कार्यक्रम गरी महासंघको सोही दिन सम्पन्न २५ औँ महाधिवेसनबाट निर्वाचित कार्यसमितिलाई बधाई दिएका हुन् । युके शाखाका अध्यक्ष नरेश >>>

Gallery

पत्रकार महासंघ युरोप शाखाको तेस्रो अधिवेशन सम्पन्न अध्यक्षमा पुनः केजिन राई निर्वाचित

July 5, 2017 Kejin Rai 0

वाई वि तमू सबै तस्बिरहरू :  शेर बहादुर छन्त्याल ,दिपकज्योती पौडेल र बिरमान मगर लुभेन बेल्जियम  , जुन २५ ।     बेल्जियमको लुभेन शहरमा सम्पन्न नेपाल पत्रकार महासंघ युरोप शाखाको तेस्रो अधिवेशनद्वारा आगामी तिन वर्षे कार्यकाल (२०१७-२०२०)का लागि अध्यक्षमा पुनः केजिन राई निर्वाचित भएका छन । महासंघका अध्यक्ष केजिन राईको अध्यक्षता तथा बरिष्ठ केन्द्रीय उपाध्यक्ष खिल >>>

Diaspora

धरान फुटबल क्लव पोर्चुगलले उपाधि चुम्यो

June 1, 2017 Kejin Rai 0

वाई वि तमू लिस्बोन पोर्चुगल, मे ३१ । राजधानी लिस्वनमा आयोजित “चौँथो सेभेन ए साईड समर फुटवल प्रतियोगिता – २०१७ “को उपाधि धरान फुटबल क्लव पोर्चुगलले जितेको छ । तमू समाज पोर्चुगलले विगत चार वर्ष देखि लगातार आयोजना गर्दै आएको उक्त सेभेन ए साईड फुटबल प्रतियोगिताको यो चौथो सँस्करण हो । पोर्चुगलमा रहेका नेपाली खेलाडीहरुलाई >>>

News

यूरोप साँगितिक यात्रामा चेतनको नयाँ रेकर्ड

May 5, 2017 Kejin Rai 0

इन्दिरा चाम्लिङ काजाब्लान्का केसेल्लो बेल्जियम , मे ४ । चर्चित गायक तथा संगीतकार चेतन सापकोटाको जन्म वि सं २०३३ सालमा सिन्धुपाल्चोक जिल्लाको बतासे गाबिस स्थित जर्केबारीमा भएको थियो । उनले मकवानपुरको प्रगति माविबाट एसएलसि उतिर्ण गरी ललितकला कलेजबाट स्नातक तहसम्मको अध्ययन गरेका छन्। ९-१० वर्षको कलिलो उमेरबाट नै उनले गीत गाउन शुरु गरेका थिए । >>>

Diaspora

नेपाली जनप्रगतिशिल मञ्च तथा प्रगतिशिल महिला मञ्च बेल्जियमको अधिबेसन सम्पन्न

March 21, 2017 Kejin Rai 0

ईयुनेपाल समाचारदाता अन्त्वेर्पेन बेल्जियम, मार्च २० । नेपाली जनप्रगतिशिल मञ्च बेल्जियमको ११ औं तथा प्रगतिशिल महिला मञ्च बेल्जियमको तेश्रो एकताको अधिबेसन नेकपा माओबादी (केन्द्र)को बरिष्ठ नेता अन्तराष्ट्रीय महाशाखा (बिदेश बिभाग)इन्चार्ज तथा पुर्व उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ ( प्रकाश) को प्रमुख आतिथ्यतामा बेल्जियमको आन्तोर्पेनमा मार्च १९ मा भब्यताको साथ सम्पन्न भएकोछ । प्रमुख अतिथिको रुपमा >>>

Diaspora

बेल्जियममा धुमधामका साथ शेर्पा लोसार मनाईयो

March 20, 2017 Kejin Rai 0

ईयुनेपाल समाचारदाता अन्त्वेर्पेन बेल्जियम, मार्च २० । शेर्पाहरुको महान चाड ग्याल्पो लोसारको अवसरमा शेर्पा किदुग बेल्जियमले बार्षिक रुपमा मनाउदै आईरहेको लोसार कार्यक्रम यस बर्ष पनि मे–मो, च्या लो २१४४ को अवसरमा मार्च १८ तारीख शनिबार आयोजना गरी धुमधामका साथ मनाएको छ । बार्षिक रुपमा बेल्जियमको ल्युवेन शहरमा आयोजना हुने कार्यक्रमलाई यस बर्ष अन्त्वेर्पेन शहरमा आयोजना >>>

Gallery

मिलानमा सामुहिक ल्होछार कार्यक्रम भब्य रुपमा सम्पन्न

March 14, 2017 Kejin Rai 0

महिन्दो वाईबा मिलान ईटली, मार्च १३ । सामुहिक ल्होछार आयोजक समितिको आयोजनामा ईटलीको मिलानमा मार्च १२ तारिखका दिन तोला, सोनाम र ग्याल्बो ल्होछारलाई सामुहिक रुपमा शुभ- कामना आदान- प्रदान तथा बिबिध सास्क्रीतिक कार्यक्रम गरि सम्पन्न गरेको छ । आयोजक समितिका सङ्योजक रेन्जी शेर्पाको अध्यक्षतामा गरिएको कार्यक्रममा मिलान, भारेजे, पिसा, भेनिस, रोम, तोरिनो,पादोभा लगायतका स्थानमा छरिएर >>>

1 2 3 4