Gallery

ब्रसेल्समा ६७ औं प्रजातन्त्र दिवस

February 20, 2017 Kejin Rai 0

बिरमान मगर ब्रसेल्स् बेल्जियम, फेब्रुअरी २० ।  बेल्जियम स्थित ब्रसेल्समा बेनेलक्सका लागि   नेपाली दूताबासले  ६७ औं प्रजातन्त्र दिवस दुताबास कै सभाहलमाआईतबार  भब्यरुपमा मनायो । सो  ६७ औं प्रजातन्त्र दिवस कार्यक्रमलाई सम्बोधन गर्दै  बेनेलक्सका लागि नेपाली राजदूत लोक बहादुर थापाले प्रजातन्त्र दिबसको अबसरमा बेनेलक्स छिमेकी  क्षेत्र बेल्जियम,नेदरल्याण्ड र लक्जम्बर्गमा रहेका  नेपालीहरू बिच शुभकामना आदान- प्रदान गर्न यो दिबस >>>

Gallery

युरोपियन कमिसनका अध्यक्ष जुकरसँग ब्रसेल्समा परराष्ट्रमन्त्री डा.महतको वार्तालाप

February 15, 2017 Kejin Rai 0

केजिन राई / बिरमान मगर युरोपियन कमिशनको मुख्यालय सुमेन – ब्रसेल्स बेल्जियम, फेब्रुअरी १५ । युरोपियन कमिसनका अध्यक्ष जुकरसँग परराष्ट्रमन्त्री डा.महत मुख्यालय ब्रसेल्समा युरोपियन कमिसनका अध्यक्ष जीन क्लाउड जुकरसँग आज बुधबार साझ नेपाल सरकारका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतलको युरोपियन कमिशनको मुख्यालय सुमेन ब्रसेल्समा वार्तालाप सम्पन्न भएकोछ । परराष्ट्रमन्त्री डा. महतले सो भेट्वार्ताको प्रारम्भ मै यूरोपियन >>>

Gallery

परराष्ट्रमन्त्री डा.महतको युरोपियन कमिशन उपप्रमुख संग भेंटवार्ता सम्पन्न

February 15, 2017 Kejin Rai 0

केजिन राई / बिरमान मगर                         ब्रसेल्स बेल्जियम ,फेब्रुवरी १५ । नेपाल सरकारका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले ब्रसेल्स स्थित ईएएस भवनमा युरोपियन कमिशनका सुरक्षा,नीति र बिदेश मामिला सम्बन्धी उच्च प्रतिनिधि एबं युरोपियन कमिशनका उपप्रमुख फेडेरिका मोघेरिनी संग भेंटवार्ता गरेका छन।       ईटालीका >>>

News

गायिका इन्दिरा र सुनिताले आसफोर्डमै सोल्टि रोजे (भिडियो सहित)

March 7, 2016 Kejin Rai 0

गत २४ जनवरी २०१६ का दिन आसफोर्डको न्याचबुल स्कुलहलमा गोर्खा सांगेतिक साँझ सम्पन्न भएको छ । सुन्दरी गायिका इन्दिरा जोशी र चर्चित गायिका सुनिता दुलालले सहभागि सबैलाई मनोरन्जन दिदै अविवाहित सोल्टि रोज्न आएको बताउदै माहोललाई तताएका थिए । कार्यक्रममा चर्चित नृत्यनिर्देशक गोविन्द राईले उत्कृष्ट नृत्य प्रस्तुत गर्नुभई थप मनोरन्जन दिलाएका थिए । ब्रिट्रिस गोर्खा नेपलिज >>>