Literature

एफएनजे यूरोपको सकृयता ऊदाहरणीय ; अध्यक्ष राईलाई बधाई – केन्द्रीय सचिब पुन -भिडियो

November 24, 2020 Kejin Rai 0

ईयुनेपाल प्रतिनिधि ब्रसेल्स, नोभेम्बर २२  । साहित्यमा प्रवासी नेपाली महिलाको भूमिका र योगदानको बिषयमा एफएनजे युरोप ३६ औं शृङ्खला आज २१ तारिख भव्य रुपमा सम्पन्न भएको छ । एफएनजे यूरोप काबा महासचिब द्रोण रिजाल, नेदरल्यान्डका अनुसार नेपाली साहित्यमा प्रवासका महिलाहरुले खेलेको भूमिका प्रशंसा गर्दै महिलाले भोग्नु परेको समस्याको चर्चा गर्दै पुरुष प्रधान समाजमा महिलाले ठुलो >>>

Literature

भाषाकै नाम खसजुम्ली राख्नुपर्ने तिगेलाको जिकिर

May 26, 2020 Kejin Rai 0

नेपाली साहित्यको परिभाषामा सुधार तथा भाषाकै नाम खसजुम्ली राख्नुपर्ने तिगेलाको जिकिर ईयुनेपाल प्रतिनिधि  लन्डन बेलायत ,मे २४। नेपाली साहित्यका अध्येयता विश्वास दीप तिगेलाले नेपाली साहित्यको परिभाषा र भाषाकै नाम परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको विचार राखे । ग्लोबल नेटवर्कको भर्चुवल नियमित ५ औं श्रृंखला कन्फेरेन्समा गत २३ मे २०२० का दिन तिगेलाले प्रिजेन्टेशन गर्दै उक्त कुरा बताएका >>>

Literature

एउटा लिलामी जिन्दगी -(कबिता )

May 2, 2020 Kejin Rai 0

एउटा लिलामी जिन्दगी (कबिता ) # इन्दिरा चाम्लिङ कौडीको भाउमा कवाडी जस्तो बेचिएर जहाँ पुगेपनि जति राप दिएर गालेपनि जति ताप दिएर पगालेपनि मैले आफ्नो धर्म भुलेको छैन म बर्खाको गजगज हिलोमा गाडिएर पनि हलो जस्तो जोतिएकै छु म हिउँदे ठिहीले कठ्यांग्रिएर पनि चिसो ढुंगामा चन्दन जस्तो घोटिएकै छु दिनरात भोकभोकै आफू नर्कमा जिएर पनि >>>

Literature

कति कोरोनाको कुरा गर्ने ?

March 28, 2020 Kejin Rai 0

कोरोना कबिता # इन्दिरा चाम्लिङ कति कोरोनाको कुरा गर्ने ? कति लासको संख्या गन्ने ? आउनुस् केही उत्साहको कुराकानी गरौं केही उमंगको कुराकानी गरौं केही देश भक्तिको कुराकानी गरौं केही सामाजिक भावनाको कुराकानी गरौं केही राष्ट्रीय भावनाको कुराकानी गरौं हो पक्कै पनि गौरवको कुराकानी गरौं कति भ्रष्टाचारको कुरा गर्ने ? कति लुटको कुरा गर्ने ? >>>

Literature

गजल : राजा घले

September 25, 2017 Kejin Rai 0

* राजा घले  जति जति नजिक नजिक दशैं-तिहार आउँछ गाउँ घर अनि परिवारको सम्झनाले सताउँछ | चाड पर्ब भने पछि फुरुंग हुने यो मन यो परदेशी जिन्दगीमा कति रुन्छ भन सम्झिएर आफन्त र गाउँ घर यति बेला लंगुर बुर्जा, रोटेपिङ्ग र लिङ्गे पिंगको खेल  मठ मन्दिर चौतारामा दुर्गा पूजा लाको याद आउँछ तिहारमा सेल रोटि खाको  >>>

Literature

गजल – नयाँ देशमा अचेल

May 2, 2017 Kejin Rai 0

गजल # इन्दिरा चाम्लिङ   हर रातका मातहरुलाई दारु लाग्दैछ अचेल यी मौसमी बातहरुलाई भारु लाग्दैछ अचेल संपूर्ण होसमा, नयाँ फेसको पुरानै भेषमा देश बेचेर घरबार सपारूँ लाग्दैछ अचेल ईजार चुटिएर देखिए देखियोस् लाज, गाल स्वाभिमानको खास्टो पारि तारूँ लाग्दैछ अचेल यो किस्मतको घैंटोमा दक्षिणी सूर्य उदाएपछि हामर सीता से बढियाँ “चारू” लाग्दैछ अचेल हर >>>

Literature

अमेरिकी गायक बाग्लुङ बजारमा

March 28, 2017 Kejin Rai 0

कमल कुमार पुन लिस्बोन पोर्चुगल, मार्च २८ । आउ है मायाँ काली पुल तरेर चोखो मायाँ लगाउनी गरेर यही दिल भित्र फुलाम फुलाम भो यति राम्री पर्वते मयालाई, बाग्लुङ बजार डुलाम डुलाम भो । चन्चले मन बैँसालु चोला छ कालीपारे मायाले बोलाछ त्यही दिल भित्र फुलम फुलम भो यति राम्रो बाग्लुङ्गे माया सँग, बाग्लुङ बजार >>>