Diaspora

बेल्जियमबाट आईसिसिमा पदम गुरुङको उम्मेदवारी किन ?

August 28, 2017 Kejin Rai 0

ईयु नेपाल प्रतिनिधि काजाब्लान्का केसेल्लो , अगष्ट २८ । गैर आवासीय नेपाली संघ बेल्जियमको आशन्न निर्बाचन  नजिकिदै गर्दा अन्तर्राष्ट्रिय समन्वय परिषदमा दूई जना सदस्य मध्य एक सदस्यमा बेल्जियमका पदम गुरुङले उम्मेदवारी दिएका छन् । बेल्जियमको नेपाली समुदायमा निक्कै चर्चित नाम हो पदम गुरुङ । गैर आवासीय नेपाली संघ,बेल्जियमका उपाध्यक्ष तथा तमू समाज बेल्जियमका समेत पुर्व सस्थापक >>>

Diaspora

एनआरएनए बेल्जियमको छैठौँ अधिवेशन सम्पन्न

August 16, 2017 Kejin Rai 0

डिल्ली राम अम्माई लुभेन बेल्जियम,अगष्ट १६ ।   गैरआवासिय नेपाली मञ्च समन्वय परिषद, बेल्जियमको छैठौँ अधिवेशन मञ्चका अध्यक्ष गंगाधर गौतमको सभापतित्व र नेपाली राजदुतावास बेनेलक्सका कामु राजदुत सुधीर भट्टराइको प्रमुख आतिथ्यमा बेल्जियमको लुभेनमा गत आइतबार सम्पन्न भएको छ । सम्मेलनमा नेपालमा आइपरेको बाढीको विपत्तिप्रति दुःख प्रकट गर्दै बाढीपीडितका लागि १९ लाख नगद उठाइएको जानकारी दिइयो । >>>

Diaspora

मृत्युसंग जुधिरहेका वरिष्ठ साहित्यकार डा. श्रेष्ठलाई सम्मान

August 16, 2017 Kejin Rai 0

ईयुनेपाल प्रतिनिधि केन्ट बेलायत ,अगष्ट १४ । गत १३ अगष्ट २०१७ का दिन युकेको वेब्रिजमा क्यान्सर पीडित वरिष्ठ सहित्यकार डा. कविताराम श्रेष्ठलाई प्रवासी नेपाली साहित्य समाज (प्रभात) ले सम्मान गरेको छ । युकेका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदी (डुबसु) ले सम्मान पत्र हस्तान्त्रण गर्नुहुदै साहित्यकार श्रेष्ठले नेपाली साहित्यको क्षेत्रमा दिनु भएको योगदानलाई नेपाली साहित्य >>>

Diaspora

एनआरएनए बेल्जियममा चुनाबी सरगर्मी बढ्यो

August 7, 2017 Kejin Rai 0

ईयुनेपाल प्रतिनिधि तिन्स्भेष्ट  लुभेन  बेल्जियम, अगष्ट ७ । लुभेन बेल्जियम स्थित तिन्स्भेष्टमा आज  आसन्न  गैर आबासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद् बेल्जियमको  निर्बाचन प्रयोजनका निम्ति कार्यालयको बिधिवत उदघाटन भएकोछ । बेल्जियम एआरएनएको निर्बाचन समितिको सो कार्यक्रममा केन्द्रीय अथितिको रूपमा बोल्दै गैर आबासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषदका सचिब अर्जुन कुमार श्रेष्ठले  सबैलाई मिलेर अघि बढ्न सुझाव प्रस्तुत >>>

Diaspora

पोर्चुगलमा २३औ विश्व आदिवासी दिवस भब्यरुपमा मनाईयो

August 7, 2017 Kejin Rai 0

वाईवि तमू लिस्वन पोर्चुगल,  अगस्ट ७  । विश्व आदिवासी दिवसको अवसरमा राजधानी लिस्वनमा नेपालका आदिवासी जनजातीहरुले एक विशेष कार्यक्रम गरि २३औँ विश्व आदिवासी दिवस भब्य रुपमा मनाईयो । “अधिकार,प्रतिनिधित्व र स्वशासनका लागि आदिवासी जनजातिको अडान,पहिचानको संघियताकोलागि संसोधन हाम्रो साझा अभियान” भन्ने मूल नारालाई आत्मसाथ गर्दै नेपालमा आदिवासीहरुको हक,अधिकार सुनिश्चित गर्नकालागि आदिवासी जनजाती महसंघ,पोर्चुगलले प्रत्यक्ष वा >>>

Diaspora

तमुधीँ बेल्जियमको हार्दिक अनुरोध

August 3, 2017 Kejin Rai 0

                                                        सूचना !!! सम्पूर्ण बेल्जियमबासी  नेपाली तथा बिदेशी दाजुभाई दिदी -बहिनीहरुमा सादर अनुरोध आगामी  ०६ अगस्ट २०१७ आइतबारका दिन तमुधीँ बेल्जियमको आयोजनामा सम्पन्न हुन गईरहेको BBQ तथा २५ >>>

Diaspora

फ्र्याँकफर्ट घोषणापत्र जारी गर्दै गैर आबासीय नेपालीलाई दोहोरो नागरिकता प्रदान गर्न जोडदार माग सहित क्षेत्रीय भेला सम्पन्न ‌‍

July 31, 2017 Kejin Rai 0

केजिन राई  फ्र्याँकफर्ट जर्मनी ,जुलाई ३१ ।   गैरआवासीय नेपाली संघ १० औं युरोप क्षेत्रीय भेला तथा ८ औ यूरोपियन महिला सम्मेलन आइतबार संघीय गणतन्त्र जर्मनीको फ्र्यांकफर्टमा सम्पन्न भएको छ। जुलाई २९ र ३० तारिख दुई दिनसम्म चलेको बैठकले यथाशीघ्र ऐन बनाइ गैरआवासीय नेपालीलाई  दोहोरो नागरिकता प्रदान गर्ने मार्ग प्रशस्त गर्न समेत जोडदार माग गरेको छ। >>>

Diaspora

लोक दाहाललाई चार राजनैतिक संगठनहरुको समेत समर्थन

July 27, 2017 Kejin Rai 0

ईयुनेपाल प्रतिनिधि  काजाब्लान्का बेल्जियम ,जुलाई २७ । हिजो लुभेन स्थितऔडी मार्केटमा बसेको चार राजनैतिक संगठनहरू र विभिन्न  साँमाजिक संघ सस्थाहरुको सयुक्त बृहत भेलाले बर्तमान एन आर एन बेल्जियमका महासचिब एबम प्रखर समाजसेवी लोक दाहाललाई  आसन्न निर्बाचनमा अध्यक्ष पदका लागि साझा उम्मेदवार प्रस्तुत गर्न सहमत भएका छन् । सर्बसम्मत रूपमा अघ्यक्ष पदमा लोक दाहाललाई समर्थन गर्दै बेल्जीयममा >>>

Diaspora

दलाललाई कारबाही गर्न युएई दूतावासको उदासिनता

July 26, 2017 Kejin Rai 0

भुपराज बस्याल दुबई ,जुलाई २६ । काम लगाईदिने आवश्वसनमा युएई ल्याएर अलपत्र पार्ने दलाललाई कारबाही गर्न सम्बन्धित निकायले चासो नदिदा यो समस्य अझ बढेर गएको छ । विभिन्न कामको प्रलोभन देखाउदै पछिल्लो समय दुबईमा ल्याउने र अलपत्र पार्ने दलालहरुको संख्या बढ्न थाले पछि यहाँ स्थित नेपाली संघ सस्था राजनीतिक दलका भातृ संगठनहरुले दलाललाई कारबाहीको माग गर्दै >>>

Diaspora

एनआरएनए पोर्चुगलको छैठौ अधिवेशन आगामी सेप्टेम्वरमा

July 26, 2017 Kejin Rai 0

वाईवि तमू लिस्वन पोर्चुगल ,जुलाई २६ । गैह्र आवासीय नेपाली संघ पोर्चुगलको छैठौं महाधिवेशन आगामी सेप्टेम्बर १० तारिख आईतवारका दिन पोर्चुगलको राजधानी लिस्बनमा हुने भएको छ। गैह्र आवासीय नेपाली संघ पोर्चुगल, राष्ट्रीय समन्वय परिषदको हिजो सम्पन्न बैठकले सो निर्णय गर्दै संघका अध्यक्ष भीम के सी कमलको अध्यक्षतामा १५१ सदश्यीय छैठौं महाधिवेशन मुल आयोजक समिती समेत >>>

1 2 3 4 5 12