
एनआरएनए केन्द्रीय अध्यक्ष शेष घले र उपाध्यक्ष भवन भट्टको बेल्जियममा भेटघाट कार्यक्रम हुदै
ईयुनेपाल प्रतिनिधि लुभेन बेल्जियम ,सेप्टेम्बर २२। एनआरएनका केन्द्रीय अध्यक्ष शेष घले, उपाध्यक्ष भवन भट्ट सहित केन्द्रीय समितिका अन्य पदाधिकारी तथा यूरोप क्षेत्रका अरु राष्ट्रिय समितिका कार्यकारिणीहरुको उपस्थितिमा बेल्जियममा आउदो सोमबार २५ सेप्टेम्बरका दिन एक भेटघाट कार्यक्रमको आयोजना गरिने भएको छ । केन्द्रीय अधिवेशन नजीकिदै गर्दा बिश्वभर छरिएर रहेका नेपालीहरुको छाता सँगठनको चुनावी माहोल गरम भैरहेको >>>