Diaspora

नेपाली ब्यबसायी संघ बेल्जियमको एघारौ साधारण सभा सम्पन्न

February 21, 2017 Kejin Rai 0

ओम शर्मा अन्ट्रोपेन बेल्जियम,फेब्रुअरी २१ । नेपाली ब्यबसायी संघ बेल्जियमले आफ्नो एघारौ साधारण सभामा नेपाली ब्यबसायीहरुको साझा लगानीमा संचालन हुने गरि नेबाब सहकारीको सुरुवात गरेको छ । आज यहँा आयोजित सँघको साधारण शभाका प्रमुख् अतिथी युरोपियन युनियन र बेनेलक्सका लागि नेपाली राजदुत लोक बहादुर् थापाले सहकारी संस्थाको उद्घाटन गर्नुभयो । राजदुत थापाले साधारण सभामा शुभकामना >>>

Diaspora

जाम्बुजेइरा र साओ तोतेनिओ क्षेत्रमा नेपाली समाज

February 19, 2017 Kejin Rai 0

जाम्बुजेइरा र साओ तोतेनिओ क्षेत्रमा नेपाली समाज  योगेन्द्रमिलन छन्त्याल, लिस्बोन पोर्चुगल ,फेब्रुअरी १८  । जाम्बुजेइरा र साओ तोतेनिओ क्षेत्रमा रहेका नेपालीहरुले ‘नेपाली सोसियल एण्ड कल्चरल एसोशिएशन’ को स्थापना गरेका छन् । जाम्बुजेइरा दु मारमा आज सम्पन्न भेलाले एशोशिएशनको स्थापना गरेको हो । भेलामा सहभागीहरुले पोर्तुगलमा रहेका संघ संस्थाहरु नेपाली मरेपछि लाश बुझ्ने, फोटो खिचेर फेसबुकमा ट्याग गर्ने, >>>

Diaspora

अल्गार्भ क्षेत्रीय समितिको अधिवेशन मार्चमा

February 19, 2017 Kejin Rai 0

वाई वी गुरुङ लिस्बोन पोर्चुगल , फेब्रुअरी १८ २०१७ । गैह्र आवासीय नेपाली संघ पोर्चुगलको क्षेत्रीय समिति,अल्गार्भको सातौँ अधिवेशन आगामी १९ मार्च २०१७ आईतवारका दिन भिलामोरा- क्वार्तेरामा हुने भएको छ । गैह्र आवासीय नेपाली संघ क्षेत्रीय समिति अल्गार्भको कार्यसमितिको निर्णय अनुसार तय गरिएको सो अधिवेशनका लागि पोर्चुगलको अल्गार्भ क्षेत्रमा बसोवास गर्ने नेपाली समुदायहरुलाई नयाँ सदस्यताका >>>

Diaspora

पोर्चुगलमा फ्रेन्ड्स अफ म्युजिक लाईभ ।

February 15, 2017 Kejin Rai 0

वाई वी गुरुङ लिस्बोन पोर्चुगल, फेब्रुअरी १७ । सन् १९९४ देखिको इतिहास छ पोर्चुगलमा नेपालीहरु प्रवेशको । बिगतका दिनहरु जति अप्ठ्यारो थियो पोर्चुगल छिर्न पछिल्लो अबस्था त्यस्तो गाह्रो छैन कारण पोर्चुगलको सहज आप्रवासी सरकारी नीति र नेपालीहरुको युरोप आउने उत्कट चाहना त्यसमा १० -१२ लाख नेपाली रुपैया जोहो गर्ने ले सहजै युरोपको भिषा लिएर पोर्चुगल >>>

जर्मनीमा माघे संक्रान्ती धुमधाम संग मनाईयो
Diaspora

जर्मनीमा माघे संक्रान्ती धुमधाम संग मनाईयो

February 8, 2017 Kejin Rai 0

प्रेम चन्द्र पोमु हामबर्ग जर्मनी,फेब्रुअरी ७  । मगर समाज जर्मनीद्वारा आयोजित माघे सक्रान्ति साँझ २०७३ यसै हप्ता जर्मनीको प्रसिद्ध ब्यापारिक शहर ह्यामबर्गमा धुमधाम संग सम्पन्न भएको छ । जर्मनीभरका मगरसमुदाय र अन्य नेपालीहरुको उपस्थितिमा सम्पन्न सो माघे सक्रान्ति साझ कार्यक्रमको संचालन नितु राना मगरले गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि बिश्व मगर संघ बेल्जियमका >>>

Diaspora

बेल्जियममा २८५३ औं सोनाम ल्होछार मनाइयो

February 3, 2017 Kejin Rai 0

बेल्जियममा २८५३ औं सोनाम ल्होछार मनाइयो (तस्बिर सहित) जित लामा, सुमन वाईबा  जनवरी ३०,लुभेन बेल्जियम । बेल्जियम स्थित तामांग समाजले २८५३ औं सोनाम ल्होछार चरा नयाँ वर्ष भब्यताका साथ मनाएको छ । यसै हप्ता सम्पन्न सो कार्यक्रममा समाजका अध्यक्ष राम लामाको अध्यक्षतामा आफ्नो संस्कार, रितिरिवाज,धर्म,भाषा, भेष(भुषालाई जगेर्ना गर्न र निरन्तरता दिने कार्यक्रममा बेनेलक्सका महामहिम राजदूत >>>

Diaspora

एफएनजे बेलायत शाखा अध्यक्ष खपाङ्गी सम्मानित

January 15, 2017 Kejin Rai 0

एफएनजे बेलायत शाखा अध्यक्ष खपाङ्गी सम्मानित     इन्दिरा चाम्लिंग ब्रसेल्स बेल्जियम ,जनवरी १५ । नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष नरेश खपाङ्गीमगरलाई प्रवासमा रही नेपाली पत्रकारिता क्षेत्रमा बिशिष्ट योगदान दिएकोले नेपाल पत्रकार महासंघ युरोप शाखाले सम्मान गरेको छ । यसै हप्ता बेल्जियमको ओन्ज हाऊस लुभेनमा आयोजित कार्यक्रममा गैरआवासीय नेपाली महासंघ बेल्जियमका अध्यक्ष गंगाधर गौतम >>>

Diaspora

विनेसाम,युएई शाखा द्वारा प्राडा कृष्णहरि बराल लाई सम्मान

December 24, 2016 biswasdip 0

युएई – विश्व नेपाली साहित्य महासंघ, यूएई शाखाले प्राडा कृष्णहरि बराललाई नेपाली साहित्यमा पुर्याउनु भएको योगदानको उच्च मूल्याँकन गर्दै एक गजल लेखन बिषयक अन्तर्कृयात्मक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ साथै सृजना वाचन डबली, यूएईले पनि सोही अवसरमा डा.बराललाई सम्मान गरेको छ । कार्यक्रममा निश्चल पिएस लिम्बूद्वारा लिखित गजलसंग्रह “सिसिफस जीवन” को समिक्षा कवि समदर्शी >>>

Diaspora

कतारमा बिन्दु थामीको मृत्यु आत्महत्या

December 24, 2016 biswasdip 0

दोहा,कतार,७ पुस – गत ०९ डिसेम्बर दोहा कतार स्थित एफ.एम.एम कम्पनीमा कार्यरत बिन्दु थामीको रहस्यमय मृत्यु भएको थियो । उक्त घट्नाको यथार्थ विवरण खोजी गरेर अनुसन्धानमा जुट्न नेपाली नियोगका मृत्यु प्रकरणलाई हेर्ने अधिकृत श्रीहरि आचार्य,एफ.एम.एम कम्पनीका प्रतिनिधि,थामी समाजका अध्यक्ष रामबहादुर थामी मृतकका आफन्त दिपक थामी र दोलखा सेवा समाज (DWS ) कतारका अध्यक्ष हरि खत्री >>>

Diaspora

ए स्टारले मनायो क्रिसमस र पाचौं वार्षिकोत्सव

December 24, 2016 biswasdip 0

लन्डन । लन्डन मुख्यालय रहेको ए स्टार फाइनान्सियल सोलुसन्स यूकेले पाचौं वार्षिकोत्सव मनाएको छ । ए स्टार (पुरानो नाम एक्सेस फाइनान्सियल सर्भिसेस यूके) ले ५ औं वार्षिकोत्सव र क्रिसमस पार्टी एकैसाथ आसफोर्ड केन्ट र लन्डनमा गरेको हो । ए स्टारले शुक्रबार सांझ वेम्ली बिनोभा जिभी रेष्टुरेन्टमा गरेको कार्यक्रममा व्यवसायी, समाजका अगुवा, प्रवुद्ध व्यक्तित्व, ग्राहक, शुभचिन्तक >>>

1 10 11 12 13