Diaspora

बेल्जियममा महिला दिवस भब्य रूपमा सम्पन्न

March 9, 2017 Kejin Rai 0

निलम घिमिरे सापकोटा एन्टोर्पेन बेल्जियम , मार्च ९ । बेल्जियमको एन्टोर्पेन सहरमा मार्च ८ पारेर बेल्जियममा बसोबास गर्ने अधिकांश नेपाली महिलाहरु आफ्ना गुनासाहरु पोखेर महिला दिवस मनाएका छन् । एनआरएनए बेल्जियमको महिला फोरमले आयोजना गरेको महिला दिवस पहिले भन्दा फरक तरिकाले मनाए । पर्वत स्थायी घर भएका बेल्जियममा बसोबास गर्ने कृष्ण तिबारीकी १८ वर्षकी छोरी >>>

No Picture
Diaspora

पोर्चुगलमा निधन भएका गुरुङ परिवारलाई आर्थिक सहयोग

March 7, 2017 Kejin Rai 0

वाई वी तमू भास्को डी गामा पोर्चुगल , मार्च ७ । तमू समाज पोर्चुगल तथा आदिवासी जनजाती महासंघ पोर्चुगलले संयुक्त रुपमा पोर्चुगलमा निधन भएका दिपक मान गुरुङ्गको परिवारलाई १ लाख ७२ हजार ९३८ रुपैया सहयोग प्रदान गरेको छ । पोर्चुगलमा रहेका नेपालीहरुले उक्त रकम सहयोग गरेका थिए भने रकम संकलनमा तमू समाज पोर्चुगल तथा आदिवासी >>>

Diaspora

नेपाली सहकारी संस्था बेल्जियममा बिधिवत प्रारम्भ

March 5, 2017 Kejin Rai 0

ईन्दिरा चाम्लिङ एन्ट्वएर्पेन बेल्जियम, मार्च ५ । “बिश्वासको निरन्तरता र भबिष्यको लागि, पुस्तान्तर बीचको सँबन्धमा दिगो सहकारी” को मूल उद्देश्यभाव सँगै बेल्जियम नेपाली समुदायलाई लक्षित गरेर ३ फेब्रुअरी २०१७ का दिन बिधिवत कानूनी रूपमा एण्ट्वेर्पेन शहरको नोटारी कार्यालयमा सहकारी संस्थाको दर्ता भएको छ । नेपाली सहकारी लगानी (NCI cvba, Belgium) नामक सो संस्था लामो परामर्श >>>

Diaspora

मिरा राईलाई न्युयोर्कमा भब्य स्वागत

March 4, 2017 Kejin Rai 0

सुरेश चाम्लिङ न्युयोर्क अमेरिका, मार्च ३ । नेशनल ज्योग्राफि द्वारा एडभेन्चर अफ द यर २०१७ घोषित अल्ट्रा रनर मिरा राईलाई हालै न्यु योर्कमा भब्य स्वागत गरिएकोछ | युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाको सभापति बिष्णु राईको सभापतित्वमा भएको उक्त कार्यक्रमको आयोजक अन्य सस्थाहरुमा भोजपुर् समाज अमेरिका र यु एस नेपाल क्लाइम्बर एसोसिएसन रहेका थिए | >>>

Diaspora

जनप्रगतिशिल मन्च बेल्जियमको एघारौ अधिबेशन हुने

March 4, 2017 Kejin Rai 0

ईयु नेपाल समाचारदाता ब्रसेल्स बेल्जियम, मार्च ०१ । नेपाली जन प्रगतिशिल मन्च बेल्जियमको एघारौ अधिबेशन आउदो मार्च १९ तारिख बेल्जियमको एन्त्वेर्पेन शहरमा हुने भएको छ । अधिबेशनको प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका पूर्वउपाध्यक्ष, पूर्व उपप्रधानमन्त्री बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ आउने पक्का भएको नेपाली जन प्रगतिशिल मन्चका महासचिब कृष्ण तिवारीले बताए । बरिष्ठ नेता श्रेष्ठ युरोपका >>>

Diaspora

विवाद सुरु भएकै बिन्दुमा आएर शेर्पाहरु मिले

March 4, 2017 Kejin Rai 0

पेम्बा गेलु शेर्पा लिस्बोन पोर्तुगल,मार्च ३ । केही समय अगाडी विवादका कारण दुई धारमा रहेका पोर्तुगलका शेर्पाहरु विवाद सुरु भएकै विन्दुमा आएर मिलेका छन । २६ डिसेम्बर २०१५ मा सम्पन्न शेर्पा किदुग पोर्तुगलको तेश्रो अधिवेशनबाट निर्वाचित आङ नुरी शेर्पाको अध्यक्षतामा रहेको कार्यसमितिलाई नै निरन्तरता दिने गरी सम्झौता गरेर मिलेका हुन । पोर्तुगलको लिस्बोनमा विहिबार बसेको >>>

Diaspora

अनुजा प्रधानको अध्यक्षमा उम्मेद्वारी दर्ता

March 2, 2017 Kejin Rai 0

ईयु नेपाल समाचारदाता ब्रसेल्स बेल्जियम, मार्च २ । आसन्न नेपाली जनसम्पर्क समिति बेल्जियमको चौथो अधिवेसनमा वर्तमान उपाध्यक्ष अनुजा प्रधानले अध्यक्षमा उम्मेद्वारी दर्ता गरेकी छिन् । अब प्रधानको उम्मेद्वारी दर्ता संगै आगामी अधिवेसनमा सिता सापकोटा र माधव सापकोटा सहितको त्रिपक्षीय भिडन्त हुने निश्चित भएको हो । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइराला मुख्य अतिथि रहने अधिवेशनमा मार्च >>>

Diaspora

पोर्चूगलबासी शेर्पा समुदाय बौद्ध स्तुपा निर्माणका लागि जुटे

February 28, 2017 Kejin Rai 0

सुमन वाईबा लिस्बोन पोर्चुगल, फेब्रुअरी २८ । पोर्चूगलमा बसोबास गरिरहेका शेर्पा समुदायको साझा सस्था शेर्पा एशोसियशन पोर्तुगलले लोसार लप्सु पुजा भव्य रुपमा सम्पन्न भएको छ । पोर्चूगलको राजधानी लिस्बोनबाट करीब १ सय १५ किलोमिटरको दुरीमा रहेको अत्यन्तै मनोरम स्थलमा अवस्थित थुप्तेन फुञ्छोक गेफेल्लिङ बुद्धिष्ट सेन्टरमा आयोजित लप्सु पुजा बौद्ध धार्मिक परम्परा अनुसार विविवत रुपमा पुजाआज >>>

Diaspora

एनआरएनए नेदरल्याण्डका अध्यक्ष हिमाल गुरुङद्वारा बृद्दाश्रामलाई सहयोग

February 23, 2017 Kejin Rai 0

ईयु समाचारदाता आम्स्टरडाम नेदरल्याण्ड, फेब्रुअरी २२ २०१७ । गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्डका अध्यक्ष हिमाल गुरुङ द्वारा लेखनाथ नगरपालिका वार्ड न १३ स्थित ,राधा कृष्ण टोल लामे आहाल,कास्की स्थित रहेको जेष्ठ नागरिक दिवा सेवा भवनका लागि चरण बद्द रुपमा ५० हजार रुपैया भन्दा बढी आर्थिक सहयोग गरेका छन् । उक्त बृदाश्रममा करिव >>>

Diaspora

पोर्चुगलमा भव्यताका साथ ल्होसार मनाउदै

February 23, 2017 Kejin Rai 0

पेम्बा गेल्बु शेर्पा लिस्बोन पोर्चुगल,फेब्रुअरी २२ । परम्परागत रुपमा बौद्धमार्गी शेर्पाहरुले मनाउदै आईरहेको ग्याल्पो लोसारलाई पोर्तुगलमा भव्यताका साथ मनाउन शेर्पा एशोसियशन पोर्चुगल र हिमालयन शेर्पा सांस्कृतिक केन्द्र पोर्चुगलले व्यापक तयारी थालेका छन् । पोर्चुगलको राजधानी लिस्बोनमा आगामी मार्च १२ तारीख दुवै संस्थाले संयुक्त रुपमा एक वृहत सांस्कृतिक कार्यक्रम आयोजना गरेर ग्याल्पो लोसार मनाउदै छन । >>>

1 9 10 11 12 13