Diaspora

अमेरिका एनआरएनको दारुपानी सहितको खर्च १० हजार डलर

September 18, 2018 Kejin Rai 0

कृष्ण के सी अमेरिका सेप्टेम्बर १८ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (NRNA NCC USA) ले आफ्नो बैठकबाट पारित गरेर केहि पदाधिकारीहरुलाई नेपाल जान र आउन, नेपालमा दारु-पानी समेत जोडेर खर्च गर्न १० हजार डलरको एडभान्स रकम दिएको जानकारी हलिउड खबरलाइ प्राप्त भएको छ। NRNA NCC USA ले नेपालमा गैरआवासीय नेपालीहरुको नागरिकता संबन्धि लवी >>>

Diaspora

लक्जेम्बर्ग कांग्रेसको अधिबेशन : पूर्ब सभामुख रामचन्द्र पौडेललाई यूरोप कांग्रेसले बहिष्कार गर्ने

September 16, 2018 Kejin Rai 0

ईयुनेपाल प्रतिनिधि लक्जेम्बर्ग , सेप्टेम्बर १६ । जनसम्पर्क समिति लक्जेम्बर्गको अधिबेशन बिबादका बीच आज सम्पन्न भएको छ ।कार्यक्रममा  प्रमुख अतिथी रहेका पूर्ब सभामुख एबम नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको पहिलो कार्यक्रम नै बिबादमुक्त भने हुन सकेन ।           निबर्तमान उपाध्यक्ष बालकृष्ण सापकोटाको  अध्यक्षतामा  नया कार्यसमिति घोषणा भएको छ  ।  अधिबेशनमा पूर्ब सभासद  >>>

Diaspora

एनआरएन बेल्जियमको साधारणसभा आउदो आईतबार हुदै

September 12, 2018 Kejin Rai 0

ईयु नेपाल प्रतिनिधि केसेल्लो बेल्जियम , सेप्टेम्बर १२ । गत ३ सेप्टेम्बर २०१८ मा एन्तोरपेनमा बसेको पदाधिकारी बैठकले आगामी आईतबार १६सेप्टेम्बरमा गैर आबासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद बेल्जियमको  बार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ। गैर आबासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद  बेल्जियमकी महासचिब आंगमाया लामा शेर्पाका अनुसार साधरणसभामा बैठकले पँजीकृत सदस्यताको नयाँ व्यवस्था सम्बन्धी जानकारी >>>

Diaspora

जनसम्पर्कको अन्तरक्रियामा पूर्व सभामुख रामचन्द्र पौडेल आउने

September 12, 2018 Kejin Rai 0

इन्दिरा चाम्लिंङ्ग काजाब्लान्का  लुभेन बेल्जियम , सेप्टेम्बर १० । महामानव बिपी कोईरालाको १०५ औँ जन्म दिनको अवसरमा आयोजित एक बृहत खुला अन्तरकृया कार्यक्रम निम्न मिति स्थान र समयमा नेपाली जनसम्पर्क समिती बेल्जियमको आयोजनामा हुन गईरहेको जनाएको छ । समितिका सभापति  सिता सापकोटाका अनुसार नेपालको बर्तमान राजनितिक परिवेशमा “लोकतान्त्रिक समाजवाद र नेपालको राजनीति  “बिषयक  खुला अन्तरकृया कार्यक्रम >>>

Diaspora

पोर्चुगलमा सेभेन ए साईड फूटबल प्रतियोगिता हुदै

September 2, 2018 Kejin Rai 0

वाईबि तमू लिस्वोन पोर्चुगल, १२ सेप्टेम्बर २०१८। तमू समाज पोर्चुगलको प्रमुख आयोजनामा हरेक वर्ष हुने सेभेन ए साईड फूटबल प्रतियोगिताको पाँचौ सिरिजको प्रतियोगिता आगामी ३० सेप्टेम्बर २०१८ मा हुने भएको छ । तमू समाज पोर्चुगलले आयोजना गर्ने उक्त फूटबल प्रतियोगिताको पाँचौ सिरिजमा पहिलो पुरस्कार एक हजार यूरो सहित ट्रफी,मेडल र प्रमाण पत्र रहेको छ भने >>>

Diaspora

किरात टिम बन्यो बेल्जियम फुटबल च्याम्पियन

August 20, 2018 Kejin Rai 0

  डिल्ली राम अम्माई  एन्त्रोपेन बेल्जियम ,अगष्ट २० । युरो नेपाल खेलकुद संघ बेल्जियमले यही अगस्ट १९ का दिन तिस वर्षभन्दा बढी उमेर समुहका  फुटबल प्रतियोगिताका साथै महिलाहरुको २०० मिटर दौड र बालबालिकाबीच १०० मिटरको दौड  सम्पन्न गरेको छ। बेनेलक्सका लागि नेपाली राजदुत लोकबहादुर थापाले पानसमा बत्ति बाल्दै खेल प्रतियोगिताका संयोजक ज्ञानु थापालाई बल हस्तान्तरण गरेर >>>

Diaspora

गैर आबासीय नेपाली संघ यूरोपियन क्षेत्रीय सम्मेलन प्रारम्भ

July 29, 2018 Kejin Rai 0

  केजिन राई-डिल्लीराम अम्माई  २८ जुलाई , लक्जेम्बर्ग । गैर आबासीय नेपाली संघ  ११ औ यूरोपियन क्षेत्रीय  तथा ९औ महिला सम्मेलन आजबाट  चारतारे हिल्टन होटलमा प्रारम्भ भएको छ  सम्मेलनको उद्घघाटन भने भोलि हुने कार्यतालिका रहेको छ । आगामी जुलाई ३० तारिखसम्म चल्ने ३ दिने सो सम्मेलनको  पहिलो दिनको रोचक सत्र  साहित्यकारहरुको साहित्यिक सम्बाद ,कबिता तथा >>>

Diaspora

बेल्जियममा २३ औ जनयुद्द दिबस मनाईयो

February 18, 2018 Kejin Rai 0

आस्यांग तामांग बेल्जियम  १७ फेब्रुअरी  । नेपालमा भएको महान दश बर्षे जनयुद्धलाई बेल्जियममा बस्ने नेपालीहरुले पनि २३औं जनयुद्ध दिवसको रुपमा यसले प्राप्त भएको उपलब्धिहरुको रक्षा गर्दै जनबादी आन्दोलनका बाँकी कार्यभारको बारेमा शुभकामना आदानप्रदान समेत गरि बेल्जियमको लुभेनमा भब्यतापुर्बक मनाए । कार्यक्रम नेपाली प्रगतिशिल महिला मञ्च, मगर राष्ट्रिय मुक्ति मोर्चा र तमु राष्ट्रिय मुक्ति मोर्चा बेल्जियमको आयोजनामा >>>

Diaspora

नेपाली जनप्रगतिशील मोर्चा युरोपको प्रेस विज्ञप्ति

February 18, 2018 Kejin Rai 0

नेपाली जनप्रगतिशील मोर्चा युरोपको प्रेस विज्ञप्ति पुर्वघोषित शान्तिपुर्ण कार्यक्रममाथि प्रहरि हस्तक्षेप वन्द गर,गिरफ्तार नेता तथा कार्यकर्ताको तत्काल रिहा गर नेकपा पार्टी सम्वद्ध युवा संगठन राष्ट्रिय युवा जनस्वंसेवकको तेस्रो राष्ट्रिय सम्मेलन शुरु हुनु पुर्वनै प्रहरीले हस्तक्षेप गरेको छ । उक्त सभामा प्रमुख अतिथीको रुपमा सहभागि हुन आएका नेकपाका स्थाइसमिति सदस्य हेमन्त प्रकाश वली,पोलिटव्युरो सदस्य पदम राई,युवा >>>

Diaspora

माघे सक्रान्तिमा कुमार र अनुषाले बेल्जियममा धमाका मच्चाउदै

January 24, 2018 Kejin Rai 0

ईयुनेपाल प्रतिनिधि  क्यासेल्लो काजाब्लान्का बेल्जियम ,जनवरी २३ । यही आउदो शनिबार जनवरी २७ तारिखका दिन  बिश्व मगर संघ बेल्जियमले माघे सक्रान्ति  मनाउने भएकोछ । प्रत्यक बर्ष मनाउदै आएको  मगर समुदायको प्रमुख महत्वपूर्ण चाड माघे संङक्रातिमा  नेपालबाट आउने चर्चित लोक दोहोरि गायक कुमार पुन र स्पेनबाट आउने गायिका अनुषा थापालेआफ्नो सांगीतिक प्रस्तुति दिदै बेल्जियम स्थित लुभेन शहरमा सांगीतिक धामाका >>>

1 2 3 13