News

बेल्जियमका नेपालीहरूको सवारी साधनमा पोष्टर टासिने

March 19, 2017 Kejin Rai 0

ईयुनेपाल समाचारदाता एन्तेर्पेन बेल्जियम , मार्च १९ । बेल्जियममा नेपालको पर्यटन प्रबर्धनमा नेपाली संघ- संस्थाको भूमिका बिषयक अन्तर्कृया बेल्जियमको एन्तेर्पेन शहरमा सम्पन्न भएको छ । नेपाल सरकार नेपाल पर्यटन बोर्डका बेल्जियम स्थित पर्यटन दुतले आयोजना गरेको यस कार्यक्रममा नेपाली राजदुताबास बेल्जियमका उपनियोग प्रमुख घनश्याम भण्डारी , एन आरएनआइसिसि सचिब अर्जुन कुमार श्रेष्ठ, एनआरएन बेल्जियमका अध्यक्ष >>>

News

नेपाल पत्रकार महासंघ युरोप शाखाको गम्भिर ध्यानआकर्षण

March 15, 2017 Kejin Rai 0

बसन्त रानाभाट बार्सिलोना स्पेन, मार्च १५। नेपाल पत्रकार महासंघ युरोप शाखाले स्पेन र बेल्जियममा गरिएको पत्रकार निषेधका घटना प्रति ध्यानआकर्षण भएको जनाएको छ। नेपाली जनसम्पर्क समिति स्पेन र बेल्जियमको अधिबेशन हुँदै गर्दा पत्रकार निषेध गरिएको घटना प्रति खेद प्रकट गर्दै महासंघले ध्यानआकर्षण भएको जनाएको हो। महासंघका अध्यक्ष केजिन राई र महासचिव प्रकाश ढकालद्वारा मंगलबार जारी >>>

News

जनसम्पर्क समितिको निर्बाचन स्थलमा जे देखियो

March 12, 2017 Kejin Rai 0

ईयु समाचारदाता लुभेन बेल्जियम ,मार्च १२ । जनसम्पर्क समिति बेल्जियमको निर्धारित मतदान कार्यक्रम आज केही बिबादका बिच सम्पन्न भएको छ। कुल १ हजार ३ सय ३६ मतदाता रहे पनि निर्धारित समय सिमा भित्र मतदान गर्नेको सन्ख्या १ हजार ७१ मतदाता मात्र मतदानमा सहभागी भएका छन । निर्बाचन समितिका सहसयोजक नन्दराज घलेका अनुसार खसेको अन्तिम मत >>>

Diaspora

बेल्जियममा महिला दिवस भब्य रूपमा सम्पन्न

March 9, 2017 Kejin Rai 0

निलम घिमिरे सापकोटा एन्टोर्पेन बेल्जियम , मार्च ९ । बेल्जियमको एन्टोर्पेन सहरमा मार्च ८ पारेर बेल्जियममा बसोबास गर्ने अधिकांश नेपाली महिलाहरु आफ्ना गुनासाहरु पोखेर महिला दिवस मनाएका छन् । एनआरएनए बेल्जियमको महिला फोरमले आयोजना गरेको महिला दिवस पहिले भन्दा फरक तरिकाले मनाए । पर्वत स्थायी घर भएका बेल्जियममा बसोबास गर्ने कृष्ण तिबारीकी १८ वर्षकी छोरी >>>

News

मिडियामा लैङ्गिक बिभेद अन्त्य हुनुपर्छ

March 8, 2017 Kejin Rai 0

ईयु डेस्क ब्रसेल्स बेल्जियम, मार्च ८ । ८ मार्च अर्थात महिला दिबसको अबसरमा श्रमिक महिला अधिकारको लागि जागरुक हुदै महिला हक हितको लागि आवाज बुलन्द गर्ने उदघोष अन्तराष्ट्रिय पत्रकार महासघले गरेकोछ । लिङ्ग कै आधारमा समाचार कक्ष र कार्यक्षेत्रमा हुने यौनजन्य हिंसा रोक्दै यस्ता अपराध उन्मुलन गरिनु पर्ने आईएफजेले उल्लेख गरेको छ्। संयुक्त राष्ट्र संघ >>>

Gallery

नेपाल सदैब आम बिनासकारी हातहतियार निसस्त्रिकरणको पक्षमा छ

March 7, 2017 Kejin Rai 0

ईयु नेपाल समाचारदाता द हेग नेदरल्याण्ड , मार्च ७ । बेनेलक्स र ईयुका लागि नेपाली राजदुत लोक बहादुर थापाले रासायनिक हतियार निषेध संघठन ( Organisation for the Prohibition of Chemical Weapons, OPCW) का लागि नेपालका तर्फबाट स्थायी प्रतिनिधि ओहोदाको प्रमाण-पत्र हस्तान्तरण गरेका छन । रासायनिक हतियार निषेध संघठन (ओपिसीडब्लु) मुख्यालय ” द हेग ” नेदरल्यान्डमा >>>

News

‘डेमोक्रेसि’मा जित्नेको उन्माद र हार्नेको तिक्तता शोभनीय हुदैन – महामन्त्री डा. कोइराला

March 5, 2017 Kejin Rai 0

केजिन राई दुर्ने बेल्जियम, मार्च ५ । नेपाली काग्रेसका महामन्त्री डा. सशाँक कोइरालाले नेपालको संबिधान कार्यान्वयन हुनेमा संका ब्यक्त गरे । जनसंपर्क समिती बेल्जियमको चौथो अधिबेशनमा प्रमुख अतिथीको रूपमा बोल्दै महामन्त्री डा.कोइरालाले सो कुरा बताएका हुन । दुर्ने बेल्जियममा आयोजित सो चौथो अधिबेशनमा महामन्त्री डा.कोइरालाले अगाडी भने “नेपाली काग्रेसको र समग्र नेपालीको चुनौती भनेको संबिधान >>>

News

विश्व तमू संघको सहयोगका लागि सार्वजनिक अपिल

March 5, 2017 Kejin Rai 0

वाई वि तमू लिस्बोन पोर्चुगल , मार्च ५ । नेपालका वरिष्ठ गीतकार तथा संगीतकार शुक बहादुर गुरुङको उपचारार्थ स्वरुप संसारभर छरिएर बसेका तमूहरुलाई सहयोगकालागि सार्वजनिक अपिल गरिएको छ । नेपाल लगायत विश्वका बिभिन्न मुलुकहरुमा बसोवास गरेका सम्पुर्ण तमू (गुरुङ)हरुलाई सम्बोधन गर्दै विश्व तमू संघ,केन्द्रिय तदर्थ समितिका अध्यक्ष पी बि तमू द्वारा हस्ताक्षरित अपिलमा भनिएको छ >>>

News

बाणिज्यदुत खेतान डिनमा निर्बाचित

March 4, 2017 Kejin Rai 0

सुमन वाईबा लिस्बोन पोर्चुगल, फेब्रुअरी २८ । नेपालका निम्ति पोर्चुगलका अबैतनिक बाणिज्यदुत राजेन्द्र कुमार खेतान नेपालमा कार्यरत अबैतनिक बाणिज्यदुतहरुको साझा मन्च Honorary Consular Corps-Nepal (HCC-N) को डीनमा निर्बाचित भएका छन् । नेपालका उद्योगपति घरनाका विभिन्न ब्यक्तिहरु नेपालका लागि बिदेशी देशहरुको अबैतनिक बाणिज्यदुत हुने एककिसिमको प्रचलन नै रहेको छ । पोर्चुगलका लागि नेपाली बाणिज्यदुत मकरबहादुर हमाल >>>

Diaspora

अनुजा प्रधानको अध्यक्षमा उम्मेद्वारी दर्ता

March 2, 2017 Kejin Rai 0

ईयु नेपाल समाचारदाता ब्रसेल्स बेल्जियम, मार्च २ । आसन्न नेपाली जनसम्पर्क समिति बेल्जियमको चौथो अधिवेसनमा वर्तमान उपाध्यक्ष अनुजा प्रधानले अध्यक्षमा उम्मेद्वारी दर्ता गरेकी छिन् । अब प्रधानको उम्मेद्वारी दर्ता संगै आगामी अधिवेसनमा सिता सापकोटा र माधव सापकोटा सहितको त्रिपक्षीय भिडन्त हुने निश्चित भएको हो । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइराला मुख्य अतिथि रहने अधिवेशनमा मार्च >>>

1 2 3 4 5