Gallery

पत्रकार महासंघ युरोप शाखाको तेस्रो अधिवेशन सम्पन्न अध्यक्षमा पुनः केजिन राई निर्वाचित

July 5, 2017 Kejin Rai 0

वाई वि तमू सबै तस्बिरहरू :  शेर बहादुर छन्त्याल ,दिपकज्योती पौडेल र बिरमान मगर लुभेन बेल्जियम  , जुन २५ ।     बेल्जियमको लुभेन शहरमा सम्पन्न नेपाल पत्रकार महासंघ युरोप शाखाको तेस्रो अधिवेशनद्वारा आगामी तिन वर्षे कार्यकाल (२०१७-२०२०)का लागि अध्यक्षमा पुनः केजिन राई निर्वाचित भएका छन । महासंघका अध्यक्ष केजिन राईको अध्यक्षता तथा बरिष्ठ केन्द्रीय उपाध्यक्ष खिल >>>

News

महासंघ युरोप शाखाको तेस्रो अधिवेशनमा बरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठ शुभकामना मन्तब्य ब्यक्त गर्दै

July 2, 2017 Kejin Rai 0

वाई वि तमू , लिस्वन ,२५ जून २०१७ –   बेल्जियमको ल्युभेन शहरमा सम्पन्न नेपाल पत्रकार महासंघ,युरोप शाखाको तेस्रो अधिवेशनद्वारा आगामी तिन वर्षे (२०१७-२०२०) कार्यकालका लागि अध्यक्षमा पुनः केजिन राई निर्वाचित भएका छन । महासंघका अध्यक्ष केजिन राईको अध्यक्षता तथा केन्द्रिय उपाध्यक्ष खिल बहादुर भण्डारीको प्रमुख आतिथ्यता सम्पन्न उक्त अधिवेशनको पहिलो उद्घाटन सत्रमा प्रमुख अतिथिद्वारा >>>

News

नया शक्तिको दुइ तिहाइ बहुमत पक्का

June 13, 2017 Kejin Rai 0

 रामचन्द्र भण्डारी पेरिस, फ्रान्स  | आज ११ जुन २०१७ का दिन फ्रान्समा प्रतिनिधिसभा सदस्यको लागि भएको पहिलो चरणको निर्वाचनमा नयासक्ति ( REM ) र नयासक्ति सग चुनाबी तालमेल गरेको पार्टी ( MDM ) को गठबन्दनले ३२,३२ % मत सहित प्रथम स्थान हासिल गरेको छ भने रिपब्लिकन पार्टी ( LR ) २१,५६ % मत सहित दोस्रो >>>

News

फ्रान्समा नयाँ जनादेश संगै मन्त्रिमण्डलको गठन

May 18, 2017 Kejin Rai 0

रामचन्द्र भण्डारी पेरिस फ्रान्स हिजो १७ मे २०१७ का दिन फ्रान्सका नवनिर्वाचित रास्ट्रपतिले Édouard Philippe को नेतृत्वमा 23 सदस्सिय मन्त्रिमण्डल गठन गरेका छन् | मिश्रीत शासन प्रणाली अपनाएको फ्रान्समा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्छ र सोहि प्रधानमन्त्रीको सिफारिसमा मन्त्रीहरुको नियुक्ति पनि रास्ट्रपतिबाट नै हुने ब्यबस्था छ | उच्च पदस्थ कर्मचारी, नागरिक समाज ( बिषय बिशेषज्ञ ) >>>

Diaspora

बेल्जियममा २५६१ औ बुद्ध जयन्ति भब्यताका साथ मनाईयो

May 11, 2017 Kejin Rai 0

राम लामा हुई बेल्जियम, मे ११ । बेल्जियम स्थित हुई गुम्बामा १० मे २०१७ बुधबार शेर्पा किदुङ बेल्जियम, तमु समाज,तामाङ समाज र विश्व मगर संङको संयुक्त आयोजनामा विश्व शान्तिका अग्रदुत गौतम बुद्धको २५६१ औ जन्म जयन्ति लामा गुरुहरूको बाहुलिबाट बौद्धधर्म बिधि अनुरुप पुजापाठ गरि भब्यताका साथ सम्पन्न गरियो। कार्यक्रममा गुरुहरुबाट मन्त्रोच्चारण पश्चात लुङदुर ठढाएर १०८ >>>

News

यूरोप साँगितिक यात्रामा चेतनको नयाँ रेकर्ड

May 5, 2017 Kejin Rai 0

इन्दिरा चाम्लिङ काजाब्लान्का केसेल्लो बेल्जियम , मे ४ । चर्चित गायक तथा संगीतकार चेतन सापकोटाको जन्म वि सं २०३३ सालमा सिन्धुपाल्चोक जिल्लाको बतासे गाबिस स्थित जर्केबारीमा भएको थियो । उनले मकवानपुरको प्रगति माविबाट एसएलसि उतिर्ण गरी ललितकला कलेजबाट स्नातक तहसम्मको अध्ययन गरेका छन्। ९-१० वर्षको कलिलो उमेरबाट नै उनले गीत गाउन शुरु गरेका थिए । >>>

News

सुक गुरुङको उपचारको लागि आर्थिक सहयोग

April 7, 2017 Kejin Rai 0

रोशनी गुरुङ पोखरा,अप्रिल ४ । पोखरा वरिष्ठ गीतकार तथा संगीतकार सुक गुरुङको उपचारको लागि आर्थिक संकलन गर्ने उद्देश्यले गठन भएको सहयोग समितिद्धारा पोखरामा विविध साङगीतिक कार्यक्रम सम्पन्न भएको छ । बीस लाख रुपैया संकलन गर्ने लक्ष्यका साथ सञ्चालन भएको अभियानमा करिब चालीस लाख रुपैया संकलन भएको छ । कार्यक्रममा सुक गुरुङद्धारा रचना र संगीत गरिएको >>>

News

बेल्जियन पत्रकार टोली नेपाल प्रस्थान

March 31, 2017 Kejin Rai 0

बिरमान मगर ब्रसेल्स बेल्जियम, मार्च ३० । नेपालको पर्यटन प्रबर्धन सम्बन्धी सामाग्री तयार गरी बेल्जियमको राष्ट्रिय समाचारमा प्रसारणको लागि बेल्जियम बाट ४ जना पत्रकारको टोली आज नेपाल प्रस्थान गरेका छन । बेल्जियमका चर्चित पत्रकार बेन रुलान्टसको नेतृत्वमा नेपाल प्रस्थान गरेको उक्त टोली लाई आज ब्रसेल्स एअरपोर्टमा नेपाल पर्यटन बोर्डका बेल्जियम स्थित प्रतिनिधि शिव कुमार बरुवाल >>>

Diaspora

दुताबास खुलेमा सम्बन्ध अझ प्रगाढ : स्पेनका राजा फेलिपे छैटौ

March 31, 2017 Kejin Rai 0

भोला लामिछाने म्याड्रिड स्पेन यूरोप ,मार्च ३० । स्पेनका राजा फेलिपे छैटौले नेपाल सरकारले स्पेनमा दुताबास स्थापना गर्न लागेको सुन्दा निकै खुसि भएको बताएका छन्। रोयल प्यालेस म्याड्रिडमा बुधबार आयोजित एक विशेष समारोहबीच फ्रान्सका लागि नेपाली राजदूत अम्बिका देबी लुईटेल समक्ष उक्त कुरा बताएका हुन्।अहिले स्पेनमा दुताबास नहुदा फ्रान्स स्थित नेपाली राजदुताबास पेरिस बाट यहाँका >>>

News

एनपिपिएफ डेनमार्कको अधिवेशन कोपनहेगनमा सम्पन्न

March 19, 2017 Kejin Rai 0

ईयुनेपाल समाचारदाता कोपनहेगन डेनमार्क ,मार्च १९ । नेपाली जनप्रगतिशील मञ्च (एनपिपिएफ) डेनमार्कको तेश्रो एकता अधिवेशन शनिबार कोपनहेगनमा सम्पन्न भएको छ । अधिवेशनले भानु पोखरेलको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा महेन्द्र खड्का र शक्ति पाण्डे, महासचिवमा महेशकुमार खाती, सचिवमा समिर तामाङ र कोषाध्यक्षमा रत्नबहादुर बुढाथोकी चयन भएका हुन् । कार्यसमिति सदस्यहरुमा बावुराम >>>

1 2 3 4 5