News

गैर आबासीय नेपाली संघमा भुवन भट्ट बिजयी

October 18, 2017 Kejin Rai 0

ईयुनेपाल प्रतिनिधि काठमाडौं ,अक्टोबर १७। काठमाडौंमा   सम्पन्न गैरआवासीय नेपाली संघको अध्यक्षमा निवर्तमान उपाध्यक्ष भवन भट्ट बिजयी भएका छन् । सोमबार सम्पन्न निर्वाचनबाट जापान निबासी भट्ट निर्वाचित भएका हुन् । उनले अध्यक्षकी प्रत्यासी जमुना घले गुरुङलाई पराजित गरे ।   सो निर्बाचनबाट उपाध्यक्षमा कुमार पन्त -जर्मनी र कुल आचार्य *-बेलायत निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा >>>

News

“म र मेरो भन्दा पनि हामी र हाम्रो भन्ने भाबना बोकेर हिड्नु पर्छ “- यूरोप कांग्रेस सभापति गुरुङ

September 20, 2017 Kejin Rai 0

ईयुनेपाल प्रतिनिधि बर्लिन जर्मनी ,सेप्टेम्बर २० ।     जनसम्पर्क समिति यूरोपका सभापति दिल बहादुर गुरुङले  यूरोप र संसारभरीका प्रजातान्त्रिक आस्था राखेर निर्बाचित भएका एनआरएन  राष्ट्रीय र अन्तराष्ट्रीय समन्वय परिषद पदाधिकारी र सदस्यहरूलाई हार्दिक बधाई ब्यक्त गरेका छन् ।     एनआरएन जर्मनीका सस्थापक अध्यक्ष , आईसीसी सदस्य र हालका सरक्षक समेत रहेका सभापति गुरुङले “एनआरएन कसैको >>>

Gallery

गैर आबासीय नेपाली संघ बेल्जियमको बुझ बुझारथ कार्यक्रम सम्पन्न: कार्यकाल नेपाली समाज बेल्जियम एक ढिक्का बनाउन सक्षम – निबर्तमान अध्यक्ष गौतम

September 18, 2017 Kejin Rai 0

ईयु नेपाल प्रतिनिधि लुभेन बेल्जियम  ,सेप्टेम्बेर १८ । गैर आबासीय नेपाली संघ बेल्जियमको नया निर्बाचित कार्यसामितिलाई  निबर्तमान कार्यसमितिको तर्फबाट बुझ- बुझारथ कार्यक्रम आज सम्पन्न भएको छ।       कार्यक्रममा प्रमुख अतिथी बेनेलक्स र  यूरोपियन युनियनका लागि महामहिम राजदुत लोक बहादुर थापाले  विश्वभरी नै बेल्जियमका नेपाली प्रति किन नकारात्मक संदेश गईरहेको प्रति चनाखो हुदै सबैलाई मिलेर >>>

News

बेल्जियम जसस सभापती सापकोटाको अभिव्यक्ति बिधि -बिधान बिपरित : महामन्त्रीद्वय

September 6, 2017 Kejin Rai 0

ईयु नेपाल प्रतिनिधि काजाब्लांका क्यासेल्लो बेल्जियम , सेप्टेम्बर ६ ।   गैर आबासीय नेपाली संघ बेल्जियमको निर्बाचन परिणाम पश्चात आक्रोशित जनसम्पर्क समिति बेल्जियमका सभापति सिता सापकोटाको निर्णय बिधि – बिधान सम्मत नभएको र केटाकेटीपना भएको ; अहमता र दम्भ ले भरिएको आरोप लागेको छ । जनसम्पर्क समिति बेल्जियमका  महामन्त्रीद्वय  सुबास गुरुङ र दिनेश भण्डारीले आज बक्तब्य प्रकाशित >>>

News

गैर आबासीय नेपाली संघ बेल्जियमको आगामी निर्बाचनको लागि सहमती प्रयत्नको लागि अन्तिम बैठक , सुबाश जोशी समुह अनुपस्थित

August 29, 2017 Kejin Rai 0

  ईयु नेपाल प्रतिनिधि लुभेन बेल्जियम ,अगष्ट २९ । गैर आबासीय नेपाली संघ बेल्जियमको आगामी २०१७-२०१९ कार्यकालका निम्ति हुने निर्बाचनका लागि  मैदानमा उत्रिएका दुई प्यानल बिच सहमतीको लागि अन्तिम प्रयत्नको लागि बैठक लुभेन स्थित निर्बाचन समितिको कार्यालयमा बसिरहेको छ  । तर  अध्यक्षका प्रत्यासी सुबाश जोशी समुहको उपस्थिति रहेको छैन । आगामी सेप्टेम्बर ३ तारिख  हुने चुनाबी प्रक्रिया >>>

News

पत्रकार न्यौपाने बेल्जियम एआरएनएको सचिब पदमा उम्मेदवार

August 27, 2017 Kejin Rai 0

ईयुनेपाल प्रतिनिधि लुभेन बेल्जियम ,अगष्ट २७ |  एन आर एन बेल्जियमको नया नेतृत्वको लागि उम्मेदवारी दर्ता प्रक्रिया सकिएको छ | समय सीमा समाप्ति संगै बेल्जियम एन आर एनको  चुनाबी रौनकता  बढेको छ  | उम्मेदवारी दिनेहरुमा लामो समयदेखि नेपालमा काम गरिरहेका समाजसेवी,पत्रकार लगायत अन्य सामाजिक संघसस्थाहरुमा आबद्ध नेपालीहरु रहेका छन | जसअन्तर्गत समाजसेवी बर्तमान महासचिब लोक दाहाल >>>

News

गैर आबासीय नेपाली संघ युरोप क्षेत्रीय भेला जर्मनीको फ्र्याँकफर्टमा शुरु

July 29, 2017 Kejin Rai 0

ईयुनेपाल प्रतिनिधि फ्र्याँकफर्ट जर्मनी ,जुलाई २९ । गैर आबासीय नेपाली संघ  युरोप क्षेत्रीय भेला जर्मनीको ब्यापारिक शहर फ्रान्कफार्टमा शुरु भएको छ ‍‌। दशौ एन आर एनए यूरोपियन भेला  तथा ८ औ यूरोपियन महिला  को मूल नारा  युरोपका नेपालीको एकता , सम्बृद्ध नेपालको आबश्यकता रहेकोछ । भेलामा आई सी सी अध्यक्ष शेष घले , एन आर एन >>>

News

बेल्जियमको अन्त्वेरपेनमा नेपाल फेस्टिबल भब्य रूपमा सम्पन्न

July 16, 2017 Kejin Rai 0

डिल्ली राम अम्माई अन्त्वेरपेन बेल्जियम ,जुलाई १६ ।  नेपाली कला र भावनात्मक मातृभूमिको सम्मानले ओतप्रोत हुदै बेल्जियमको आन्तोर्पेनमा नेपाल फेस्टिबल सम्पन्न भएको छ । मातृभुमि प्रति मनोबैज्ञानिक मोह जगाउने यो फेस्टिबलमा आफ्ना लालाबाला सहित बेल्जियमबासी नेपालीहरूको भब्य उपस्थिति रहेको थियो भने नेपाली आतिथ्यलाई स्वीकार गर्दै हज्जारौ बेल्जिक नागरिकको पनि उपस्थिति रहेको थियो । यो फेस्टिबल एन >>>

News

पोर्चुगलमा विश्व आदिवासी दिवस मनाइदै

July 16, 2017 Kejin Rai 0

  वाईवि तमू लिस्वन पोर्चुगल, जुलाई   १५ ।  पोर्चुगलमा बसोवास गर्दै आएका नेपालका आदिवासी जनजातीहरुले आगामी अगस्ट ९ तारिक विश्व आदिवासी दिवसको अवसर पारेर राजधानी लिस्वनमा एक भब्य कार्यक्रमको आयोजना गरिने भएको छ । हरेक वर्ष अगस्ट ९ तारिक विश्व आदिवासी दिवस मनाउने गरिन्छ ।संयुक्त रास्ट्र संघको तथ्यांक अनुसार विश्वका  करिव ९० देसमा ३७० मिलियनको >>>

News

बेल्जियमको अन्त्वेर्पेंन शहर नेपालमय बन्दै

July 7, 2017 Kejin Rai 0

ईयुनेपाल प्रतिनिधि  काजाब्लान्का क्यासेल्लो बेल्जियम , जुलाई ७ । बेनेलक्स र यूरोपियन युनियनका लागि नेपाली दुतावास ब्रसेल्सको संरक्षकत्वमा गैह्र आबासीयनेपाली संघ राष्ट्रीय समन्वय परिषद बेल्जियमको आयोजना र बेल्जियम स्थित संपूर्ण संघ- सस्थाहरुको सहयोगमा बिगत बर्षहरू देखी नेपालको पर्यटन प्रबर्धन र उत्पादनको प्रचार प्रसार गर्ने हेतुले गर्दै आएको नेपाल फेस्टिबल कार्यक्रम यस बर्ष  १५ जुलाई २०१७ का >>>

1 2 3 5